"> सन्दीप लामिछानेलाई कोरोना संक्रमण: Dekhapadhi
सन्दीप लामिछानेलाई कोरोना संक्रमण
काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना भाइरस संक्रमण देखिएको छ।

उनले ट्वीटरमार्फत् यस्ताे जानकारी दिएका हुन्।

बुधबारबाट सामान्य शारीरिक दुखाई महसुस गरेको उनले बताएका छन्।

यद्यपि स्वास्थ्यमा भने क्रमिक सुधार हुँदै गएको उनको भनाइ छ।

उनले लेखेका छन्– “यदि सबै राम्राे भयो भने म मैदानमा पुनः फर्कने छु।”

प्रतिक्रिया दिनुहोस्