काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)ले डेढ वर्षअघि पहिलो ‘एन्फा डे’ मा घोषणा गरेको अवार्डको पुरस्कार आज वितरण गरेको छ।

२०७५ सालको उत्कृष्त खेलाडी, प्रशिक्षक तथा रेफ्रीहरूलाई ‘एन्फा डे’ मा सम्मान गरिएको थियो। होटल अन्नपूर्णमा सम्पन्न अवार्ड कार्यक्रममा घोषणा गरिएको पुरस्कार एन्फाले झन्डै डेढ वर्षपछि आज वितरण गरेको हो। एन्फाले वैशाख २२ लाई एन्फा डेको रूपमा मनाउने निर्णय गरेको थियो।

‘एन्फा डे’मा एन्फाले आठ विधामा अवार्ड वितरण गरेको थियो। त्यसमा अभिषेक रिजालले उत्कृष्ट वर्ष खेलाडी २०७५, मञ्जरीकुमारी योञ्जनले उदीयमान महिला खेलाडी, लव खत्रीले उत्कृष्ट रेफ्री, अस्मिता मानन्धरले उत्कृष्ट महिला रेफ्री, हरी खड्काले उत्कृष्ट प्रशिक्षक, भगिरथ आलेले लाइफटाइम अचिभमेन्ट अवार्ड जितेका थिए। उनीहरूले आज मोटरसाइकल पाएका हुन्।

यस वर्ष भने एन्फाले कोभिड-१९ महामारीका कारण अवार्ड कार्यक्रम गरेन।

" /> काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)ले डेढ वर्षअघि पहिलो ‘एन्फा डे’ मा घोषणा गरेको अवार्डको पुरस्कार आज वितरण गरेको छ।

२०७५ सालको उत्कृष्त खेलाडी, प्रशिक्षक तथा रेफ्रीहरूलाई ‘एन्फा डे’ मा सम्मान गरिएको थियो। होटल अन्नपूर्णमा सम्पन्न अवार्ड कार्यक्रममा घोषणा गरिएको पुरस्कार एन्फाले झन्डै डेढ वर्षपछि आज वितरण गरेको हो। एन्फाले वैशाख २२ लाई एन्फा डेको रूपमा मनाउने निर्णय गरेको थियो।

‘एन्फा डे’मा एन्फाले आठ विधामा अवार्ड वितरण गरेको थियो। त्यसमा अभिषेक रिजालले उत्कृष्ट वर्ष खेलाडी २०७५, मञ्जरीकुमारी योञ्जनले उदीयमान महिला खेलाडी, लव खत्रीले उत्कृष्ट रेफ्री, अस्मिता मानन्धरले उत्कृष्ट महिला रेफ्री, हरी खड्काले उत्कृष्ट प्रशिक्षक, भगिरथ आलेले लाइफटाइम अचिभमेन्ट अवार्ड जितेका थिए। उनीहरूले आज मोटरसाइकल पाएका हुन्।

यस वर्ष भने एन्फाले कोभिड-१९ महामारीका कारण अवार्ड कार्यक्रम गरेन।

"> डेढ वर्षपछि पाए खेलाडीले पुरस्कार: Dekhapadhi एन्फाले २०६७ वैशाख २२ मा घोषणा गरेको पुरस्कार आज वितरण गरेको हो।
• कोभिड-१९ कारण यस वर्ष एन्फाले अवार्ड कार्यक्रम नै गरेन।

डेढ वर्षपछि पाए खेलाडीले पुरस्कार
काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)ले डेढ वर्षअघि पहिलो ‘एन्फा डे’ मा घोषणा गरेको अवार्डको पुरस्कार आज वितरण गरेको छ।

२०७५ सालको उत्कृष्त खेलाडी, प्रशिक्षक तथा रेफ्रीहरूलाई ‘एन्फा डे’ मा सम्मान गरिएको थियो। होटल अन्नपूर्णमा सम्पन्न अवार्ड कार्यक्रममा घोषणा गरिएको पुरस्कार एन्फाले झन्डै डेढ वर्षपछि आज वितरण गरेको हो। एन्फाले वैशाख २२ लाई एन्फा डेको रूपमा मनाउने निर्णय गरेको थियो।

‘एन्फा डे’मा एन्फाले आठ विधामा अवार्ड वितरण गरेको थियो। त्यसमा अभिषेक रिजालले उत्कृष्ट वर्ष खेलाडी २०७५, मञ्जरीकुमारी योञ्जनले उदीयमान महिला खेलाडी, लव खत्रीले उत्कृष्ट रेफ्री, अस्मिता मानन्धरले उत्कृष्ट महिला रेफ्री, हरी खड्काले उत्कृष्ट प्रशिक्षक, भगिरथ आलेले लाइफटाइम अचिभमेन्ट अवार्ड जितेका थिए। उनीहरूले आज मोटरसाइकल पाएका हुन्।

यस वर्ष भने एन्फाले कोभिड-१९ महामारीका कारण अवार्ड कार्यक्रम गरेन।

प्रतिक्रिया दिनुहोस्