काठमाडौं। नेपाल नगरपालिका संघ र अखिल नेपाल फुटबल संघ (एन्फा)बीच फुटबलको विकास तथा विस्तारका लागि १० बुँदे समझदारी भएको छ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा आज भएको एक कार्यक्रममा देशभरका महानगरपालिका, उप-महानगरपालिका तथा नगरपालिकासँग सहकार्य गरेर फुटबलको विकासका लागि व्यवस्थित रूपमा सहकार्य गर्नका लागि समझदारी भएको बताइएको छ।
दुई वर्षसम्म रहने गरी आज भएको सम्झौता पत्रमा दुवै पक्षको आपसी सहमतिमा समयावधि थप गर्दै जान सक्नेदेखि फुटबलको विकासका लागि आवश्यक विभिन्न कार्यका लागि सहकार्य गर्ने उल्लेख छ।
" /> काठमाडौं। नेपाल नगरपालिका संघ र अखिल नेपाल फुटबल संघ (एन्फा)बीच फुटबलको विकास तथा विस्तारका लागि १० बुँदे समझदारी भएको छ।एन्फा कम्प्लेक्स सातदोबाटोमा आज भएको एक कार्यक्रममा देशभरका महानगरपालिका, उप-महानगरपालिका तथा नगरपालिकासँग सहकार्य गरेर फुटबलको विकासका लागि व्यवस्थित रूपमा सहकार्य गर्नका लागि समझदारी भएको बताइएको छ।
दुई वर्षसम्म रहने गरी आज भएको सम्झौता पत्रमा दुवै पक्षको आपसी सहमतिमा समयावधि थप गर्दै जान सक्नेदेखि फुटबलको विकासका लागि आवश्यक विभिन्न कार्यका लागि सहकार्य गर्ने उल्लेख छ।
">