काठमाडौं। लोकी फर्गुसनको पाँच विकेट तथा जेम्स नीसमको अविजित ४८ रनप्रेरित न्युजिल्यान्डले आज वेष्ट इन्डिजविरुद्धको पहिलो ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा पाँच विकेट विजय हासिल गरेको छ।

वर्षाले प्रभावित भएपछि खेल १६ ओभरमा छोट्याइएको थियो। न्युजिल्यान्डले ‘डकवर्थ लुइस’ का आधारमा जितेको हो। यससँगै न्युजिल्यान्डले तीन खेलको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलामा १-० ले अग्रता लिएको छ।

अकल्यान्डस्थित इडेन पार्कमा टस हारेर ब्याटिङ गरेको वेष्ट इन्डिजले निर्धारित १६ मा सात विकेट गुमाएर १८० रन बनाएको थियो। तर वर्षाले खेल प्रभावित हुँदा न्युजिल्यान्डले १७६ रनको परिवर्तित लक्ष्य पायो, जुन घरेलु टीमले १५.२ ओभरमा पाँच विकेट गुमाएर पूरा गरेको छ।

वेष्ट इन्डिजका कप्तान किरन पोलार्डले अविजित ७५ रन बनाए। आन्द्रे फ्लेचरले ३४, फावियन एलेनले ३० तथा ब्रान्डन किङले १३ रन बनाए। न्युजिल्यान्डका फर्गुसनले चार ओभरमा २१ रन दिएर पाँच विकेट लिए। टिम साउथीले दुई विकेट लिए।

न्युजिल्यान्डका नीसमले अविजित ४८ रन बनाउनुबाहेक मिचेल सन्टनरले अविजित ३१, डेभोन कोनवेले ४१, ग्लेन फिलिप्सले २२ तथा टीम सेइफर्टले १७ रन बनाए।

वेष्ट इन्डिजका ओसाने थोमसले दुई तथा शेल्डोन कोट्रेल र पोलार्डको नाममा एक-एक विकेट रह्यो।

" /> काठमाडौं। लोकी फर्गुसनको पाँच विकेट तथा जेम्स नीसमको अविजित ४८ रनप्रेरित न्युजिल्यान्डले आज वेष्ट इन्डिजविरुद्धको पहिलो ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा पाँच विकेट विजय हासिल गरेको छ।

वर्षाले प्रभावित भएपछि खेल १६ ओभरमा छोट्याइएको थियो। न्युजिल्यान्डले ‘डकवर्थ लुइस’ का आधारमा जितेको हो। यससँगै न्युजिल्यान्डले तीन खेलको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलामा १-० ले अग्रता लिएको छ।

अकल्यान्डस्थित इडेन पार्कमा टस हारेर ब्याटिङ गरेको वेष्ट इन्डिजले निर्धारित १६ मा सात विकेट गुमाएर १८० रन बनाएको थियो। तर वर्षाले खेल प्रभावित हुँदा न्युजिल्यान्डले १७६ रनको परिवर्तित लक्ष्य पायो, जुन घरेलु टीमले १५.२ ओभरमा पाँच विकेट गुमाएर पूरा गरेको छ।

वेष्ट इन्डिजका कप्तान किरन पोलार्डले अविजित ७५ रन बनाए। आन्द्रे फ्लेचरले ३४, फावियन एलेनले ३० तथा ब्रान्डन किङले १३ रन बनाए। न्युजिल्यान्डका फर्गुसनले चार ओभरमा २१ रन दिएर पाँच विकेट लिए। टिम साउथीले दुई विकेट लिए।

न्युजिल्यान्डका नीसमले अविजित ४८ रन बनाउनुबाहेक मिचेल सन्टनरले अविजित ३१, डेभोन कोनवेले ४१, ग्लेन फिलिप्सले २२ तथा टीम सेइफर्टले १७ रन बनाए।

वेष्ट इन्डिजका ओसाने थोमसले दुई तथा शेल्डोन कोट्रेल र पोलार्डको नाममा एक-एक विकेट रह्यो।

"> वेष्ट इन्डिजविरुद्ध न्युजिल्यान्ड पाँच विकेटले विजयी: Dekhapadhi
वेष्ट इन्डिजविरुद्ध न्युजिल्यान्ड पाँच विकेटले विजयी
काठमाडौं। लोकी फर्गुसनको पाँच विकेट तथा जेम्स नीसमको अविजित ४८ रनप्रेरित न्युजिल्यान्डले आज वेष्ट इन्डिजविरुद्धको पहिलो ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा पाँच विकेट विजय हासिल गरेको छ।

वर्षाले प्रभावित भएपछि खेल १६ ओभरमा छोट्याइएको थियो। न्युजिल्यान्डले ‘डकवर्थ लुइस’ का आधारमा जितेको हो। यससँगै न्युजिल्यान्डले तीन खेलको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलामा १-० ले अग्रता लिएको छ।

अकल्यान्डस्थित इडेन पार्कमा टस हारेर ब्याटिङ गरेको वेष्ट इन्डिजले निर्धारित १६ मा सात विकेट गुमाएर १८० रन बनाएको थियो। तर वर्षाले खेल प्रभावित हुँदा न्युजिल्यान्डले १७६ रनको परिवर्तित लक्ष्य पायो, जुन घरेलु टीमले १५.२ ओभरमा पाँच विकेट गुमाएर पूरा गरेको छ।

वेष्ट इन्डिजका कप्तान किरन पोलार्डले अविजित ७५ रन बनाए। आन्द्रे फ्लेचरले ३४, फावियन एलेनले ३० तथा ब्रान्डन किङले १३ रन बनाए। न्युजिल्यान्डका फर्गुसनले चार ओभरमा २१ रन दिएर पाँच विकेट लिए। टिम साउथीले दुई विकेट लिए।

न्युजिल्यान्डका नीसमले अविजित ४८ रन बनाउनुबाहेक मिचेल सन्टनरले अविजित ३१, डेभोन कोनवेले ४१, ग्लेन फिलिप्सले २२ तथा टीम सेइफर्टले १७ रन बनाए।

वेष्ट इन्डिजका ओसाने थोमसले दुई तथा शेल्डोन कोट्रेल र पोलार्डको नाममा एक-एक विकेट रह्यो।

प्रतिक्रिया दिनुहोस्