काठमाडौं। कप्तान एरोन फिन्च र स्टिभ स्मिथको शतकप्रेरित अस्ट्रेलियाले पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भारतलाई ६६ रनले पराजित गरेको छ। जितसँग अस्ट्रेलियाले तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा १-० को अग्रता लिएको छ।

फिन्चले ११४ तथा स्मिथले १०५ रन बनाएपछि सिड्नी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३७४ रन बनाएको थियो।

१२४ बलमा नौ चौका र दुई छक्का प्रहार गरेका फिन्चले ओपनर डेबिड वार्नरसँग पहिलो विकेटका लागि १५६ रनको साझेदारी गरेका थिए। वार्नरले ७६ बलमा ६९ रन बनाए। चालिसौं ओभरको अन्तिम बलमा आउट भ्रएका फिन्चले स्मिथसँग दोस्रो विकेटका लागि १०८ रनको साझेदारी गरे।

स्मिथले ६६ बलमा ११ चौका र ४ छक्का प्रहार गरे। स्मिथले ६२ बलमा शतक पुरा गरेका थिए। यससँगै उनी अस्ट्रेलियाबाट चाडो शतक बनाउने खेलाडीको सुचीमा तेस्रो स्थानमा छन्। यसअघि ग्लेन म्याक्सवेलले ५१ बलमा र जेम्स फाउल्कनरले ५७ रनमा शतक बनाएका बनाएका थिए।

भारतविरुद्ध म्याक्सवेलले ४५ रन बनाए। उनले १९ बलमा पाँच चौका र तीन छक्का प्रहार गरे। एलेक्स क्यारी १७ रनमा अविजित रहे।

भारतका मोहम्मद सामीले तीन विकेट लिँदा जसप्रित बुमराह, नवदीप सैनी र युजभेन्द्र चाहलले एक एक विकेट लिए।

सिड्नीमा ३७५ रनको विजय लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको भारतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३०८ रन मात्र बनाउन सक्यो।

भारतका लागि ओपनर मयङ्क अग्रवालल १८ बलमा २२ बनाएर आउट हुँदा अर्का ओपनर शिखर धवनले ८६ बलमा १० चौकासहित ७४ रनको योगदान गरे। त्यस्तै कप्तान विराट कोहलीले २१ बलमा २१ रन मात्र बनाउँदा श्रेयर ऐयर २ बलमा सीमित रहे। केएल राहुल १५ बलमा १२ रन बनाएर पभेलियन फर्किँदा हार्दिक पान्डेयाले ७६ बलमा ७ चौका र ४ छक्कासहित इनिङको सर्वाधिक ९० रन बनाए।

त्यस्तै रवीन्द्र जडेजा ३७ बलमा २५ तथा मोहम्म शामी १० बलमा १३ रन जोडेर आउट हुँदा नवदिप सैनी २९ तथा जसप्रित बुमराह शून्यमा अविजित रहे।

अस्ट्रेलियाका लागि एडम जाम्पाले १० ओभरमा ५४ रन खर्चेर सर्वाधिक ४ विकेट लिँदा जोश हेजलउडले ३ तथा मिचेल स्टार्कले १ विकेट लिए।

" /> काठमाडौं। कप्तान एरोन फिन्च र स्टिभ स्मिथको शतकप्रेरित अस्ट्रेलियाले पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भारतलाई ६६ रनले पराजित गरेको छ। जितसँग अस्ट्रेलियाले तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा १-० को अग्रता लिएको छ।

फिन्चले ११४ तथा स्मिथले १०५ रन बनाएपछि सिड्नी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३७४ रन बनाएको थियो।

१२४ बलमा नौ चौका र दुई छक्का प्रहार गरेका फिन्चले ओपनर डेबिड वार्नरसँग पहिलो विकेटका लागि १५६ रनको साझेदारी गरेका थिए। वार्नरले ७६ बलमा ६९ रन बनाए। चालिसौं ओभरको अन्तिम बलमा आउट भ्रएका फिन्चले स्मिथसँग दोस्रो विकेटका लागि १०८ रनको साझेदारी गरे।

स्मिथले ६६ बलमा ११ चौका र ४ छक्का प्रहार गरे। स्मिथले ६२ बलमा शतक पुरा गरेका थिए। यससँगै उनी अस्ट्रेलियाबाट चाडो शतक बनाउने खेलाडीको सुचीमा तेस्रो स्थानमा छन्। यसअघि ग्लेन म्याक्सवेलले ५१ बलमा र जेम्स फाउल्कनरले ५७ रनमा शतक बनाएका बनाएका थिए।

भारतविरुद्ध म्याक्सवेलले ४५ रन बनाए। उनले १९ बलमा पाँच चौका र तीन छक्का प्रहार गरे। एलेक्स क्यारी १७ रनमा अविजित रहे।

भारतका मोहम्मद सामीले तीन विकेट लिँदा जसप्रित बुमराह, नवदीप सैनी र युजभेन्द्र चाहलले एक एक विकेट लिए।

सिड्नीमा ३७५ रनको विजय लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको भारतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३०८ रन मात्र बनाउन सक्यो।

भारतका लागि ओपनर मयङ्क अग्रवालल १८ बलमा २२ बनाएर आउट हुँदा अर्का ओपनर शिखर धवनले ८६ बलमा १० चौकासहित ७४ रनको योगदान गरे। त्यस्तै कप्तान विराट कोहलीले २१ बलमा २१ रन मात्र बनाउँदा श्रेयर ऐयर २ बलमा सीमित रहे। केएल राहुल १५ बलमा १२ रन बनाएर पभेलियन फर्किँदा हार्दिक पान्डेयाले ७६ बलमा ७ चौका र ४ छक्कासहित इनिङको सर्वाधिक ९० रन बनाए।

त्यस्तै रवीन्द्र जडेजा ३७ बलमा २५ तथा मोहम्म शामी १० बलमा १३ रन जोडेर आउट हुँदा नवदिप सैनी २९ तथा जसप्रित बुमराह शून्यमा अविजित रहे।

अस्ट्रेलियाका लागि एडम जाम्पाले १० ओभरमा ५४ रन खर्चेर सर्वाधिक ४ विकेट लिँदा जोश हेजलउडले ३ तथा मिचेल स्टार्कले १ विकेट लिए।

"> पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अस्ट्रेलियासँग भारत ६६ रनले पराजित: Dekhapadhi
पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अस्ट्रेलियासँग भारत ६६ रनले पराजित
काठमाडौं। कप्तान एरोन फिन्च र स्टिभ स्मिथको शतकप्रेरित अस्ट्रेलियाले पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भारतलाई ६६ रनले पराजित गरेको छ। जितसँग अस्ट्रेलियाले तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा १-० को अग्रता लिएको छ।

फिन्चले ११४ तथा स्मिथले १०५ रन बनाएपछि सिड्नी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३७४ रन बनाएको थियो।

१२४ बलमा नौ चौका र दुई छक्का प्रहार गरेका फिन्चले ओपनर डेबिड वार्नरसँग पहिलो विकेटका लागि १५६ रनको साझेदारी गरेका थिए। वार्नरले ७६ बलमा ६९ रन बनाए। चालिसौं ओभरको अन्तिम बलमा आउट भ्रएका फिन्चले स्मिथसँग दोस्रो विकेटका लागि १०८ रनको साझेदारी गरे।

स्मिथले ६६ बलमा ११ चौका र ४ छक्का प्रहार गरे। स्मिथले ६२ बलमा शतक पुरा गरेका थिए। यससँगै उनी अस्ट्रेलियाबाट चाडो शतक बनाउने खेलाडीको सुचीमा तेस्रो स्थानमा छन्। यसअघि ग्लेन म्याक्सवेलले ५१ बलमा र जेम्स फाउल्कनरले ५७ रनमा शतक बनाएका बनाएका थिए।

भारतविरुद्ध म्याक्सवेलले ४५ रन बनाए। उनले १९ बलमा पाँच चौका र तीन छक्का प्रहार गरे। एलेक्स क्यारी १७ रनमा अविजित रहे।

भारतका मोहम्मद सामीले तीन विकेट लिँदा जसप्रित बुमराह, नवदीप सैनी र युजभेन्द्र चाहलले एक एक विकेट लिए।

सिड्नीमा ३७५ रनको विजय लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको भारतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३०८ रन मात्र बनाउन सक्यो।

भारतका लागि ओपनर मयङ्क अग्रवालल १८ बलमा २२ बनाएर आउट हुँदा अर्का ओपनर शिखर धवनले ८६ बलमा १० चौकासहित ७४ रनको योगदान गरे। त्यस्तै कप्तान विराट कोहलीले २१ बलमा २१ रन मात्र बनाउँदा श्रेयर ऐयर २ बलमा सीमित रहे। केएल राहुल १५ बलमा १२ रन बनाएर पभेलियन फर्किँदा हार्दिक पान्डेयाले ७६ बलमा ७ चौका र ४ छक्कासहित इनिङको सर्वाधिक ९० रन बनाए।

त्यस्तै रवीन्द्र जडेजा ३७ बलमा २५ तथा मोहम्म शामी १० बलमा १३ रन जोडेर आउट हुँदा नवदिप सैनी २९ तथा जसप्रित बुमराह शून्यमा अविजित रहे।

अस्ट्रेलियाका लागि एडम जाम्पाले १० ओभरमा ५४ रन खर्चेर सर्वाधिक ४ विकेट लिँदा जोश हेजलउडले ३ तथा मिचेल स्टार्कले १ विकेट लिए।

प्रतिक्रिया दिनुहोस्