काठमाडौं। अर्जेन्टिनाका विश्वप्रसिद्ध खेलाडी डिएगो म्याराडोनाको निधनको खबर जसरी सुकेको खरबारीमा आगोसरी फैलियो उसैगरी मानिसहरू राजधानी ब्युनस आयर्सको सडकमा उर्लिएर पुगे। भीड सम्हाल्न प्रहरीलाई कठिन भयो, तिनले अश्रुग्यास प्रहार गरे।
बुधबार उनको निधनको खबरले प्रशंसकहरूमा गहिरो शोक फैलिएको थियो। सरकारले उनको निधनमा तीन दिन राष्ट्रिय शोक नै घोषणा गर्‍यो। उनको पार्थिव शरीर राष्ट्रपति भवनमा लगेर राखियो।
बिहीबार उनको पार्थिव शरीरलाई अर्जेन्टिनाको झण्डा र उनले प्रयोग गर्ने १० नम्बरको जर्सीले लपेटियो। उनको अन्तिम दर्शनका लागि मानिसहरू एक किलोमिटर लामो लाइनमा उभिए। भीड सम्हालिनसक्नु भइसकेको थियो। प्रहरीले अन्तिम दर्शन गर्ने ठाउँ बन्द गर्ने कोसिस गर्‍यो। तर, उनका प्रशंसकले के मान्थे? प्रहरी र म्याराडोनाका प्रशंसकबीच झडप नै हुनपुग्यो। प्रहरीले अश्रुग्यासका साथै रबरको गोली नै हान्नुपर्‍यो।
सिफारिस
जब प्रशंसकहरूले म्याराडोनाको अन्तिम दर्शन गर्न पाएनन्, तब उनीहरू राष्ट्रपति भवनबाहिरै बसेर उनको सम्मानमा गीत गाउन थाले। साथै, नारा पनि लगाउन थाले। कतिपय प्रशंसक जो उनको अन्तिम दर्शन गरेर बाहिरिँदै थिए, तिनको गला अवरूद्ध थियो, आँखामा आँसु टिलपिलाएका थिए।
म्याराडोनाका प्रशंसकको भीड उर्लिएको देख्दा लाग्थ्यो, कोरोना महामारी तिनले बिलकुलै बिर्सिएका छन्।
सिफारिस
यसै महिनाको सुरूमा उनको मस्तिष्कबाट ब्लड क्लट निकाल्नका लागि सर्जरी गरिएको थियो। उक्त सर्जरी सफल भएको समाचार आएको थियो। ६० वर्षीय उनी रक्सीको लतमा परेका थिए, त्यसको पनि उपचार चलिरहेको थियो। बुधबार उनलाई अचानक हृदयाघात भयो, जसका कारण उनको निधन भयो।
बिहीबार उनको अन्तिम संस्कारमा नजिकका साथी तथा नातेदारलाई मात्र सहभागी हुने अनुमति दिइएको थियो। त्यो दुःखद बिदाइमा केवल २५ जना सामेल थिए।
(एजेन्सीहरूको सहयोगमा)
" /> काठमाडौं। अर्जेन्टिनाका विश्वप्रसिद्ध खेलाडी डिएगो म्याराडोनाको निधनको खबर जसरी सुकेको खरबारीमा आगोसरी फैलियो उसैगरी मानिसहरू राजधानी ब्युनस आयर्सको सडकमा उर्लिएर पुगे। भीड सम्हाल्न प्रहरीलाई कठिन भयो, तिनले अश्रुग्यास प्रहार गरे।
बुधबार उनको निधनको खबरले प्रशंसकहरूमा गहिरो शोक फैलिएको थियो। सरकारले उनको निधनमा तीन दिन राष्ट्रिय शोक नै घोषणा गर्‍यो। उनको पार्थिव शरीर राष्ट्रपति भवनमा लगेर राखियो।
बिहीबार उनको पार्थिव शरीरलाई अर्जेन्टिनाको झण्डा र उनले प्रयोग गर्ने १० नम्बरको जर्सीले लपेटियो। उनको अन्तिम दर्शनका लागि मानिसहरू एक किलोमिटर लामो लाइनमा उभिए। भीड सम्हालिनसक्नु भइसकेको थियो। प्रहरीले अन्तिम दर्शन गर्ने ठाउँ बन्द गर्ने कोसिस गर्‍यो। तर, उनका प्रशंसकले के मान्थे? प्रहरी र म्याराडोनाका प्रशंसकबीच झडप नै हुनपुग्यो। प्रहरीले अश्रुग्यासका साथै रबरको गोली नै हान्नुपर्‍यो।
सिफारिस
जब प्रशंसकहरूले म्याराडोनाको अन्तिम दर्शन गर्न पाएनन्, तब उनीहरू राष्ट्रपति भवनबाहिरै बसेर उनको सम्मानमा गीत गाउन थाले। साथै, नारा पनि लगाउन थाले। कतिपय प्रशंसक जो उनको अन्तिम दर्शन गरेर बाहिरिँदै थिए, तिनको गला अवरूद्ध थियो, आँखामा आँसु टिलपिलाएका थिए।
म्याराडोनाका प्रशंसकको भीड उर्लिएको देख्दा लाग्थ्यो, कोरोना महामारी तिनले बिलकुलै बिर्सिएका छन्।
सिफारिस
यसै महिनाको सुरूमा उनको मस्तिष्कबाट ब्लड क्लट निकाल्नका लागि सर्जरी गरिएको थियो। उक्त सर्जरी सफल भएको समाचार आएको थियो। ६० वर्षीय उनी रक्सीको लतमा परेका थिए, त्यसको पनि उपचार चलिरहेको थियो। बुधबार उनलाई अचानक हृदयाघात भयो, जसका कारण उनको निधन भयो।
बिहीबार उनको अन्तिम संस्कारमा नजिकका साथी तथा नातेदारलाई मात्र सहभागी हुने अनुमति दिइएको थियो। त्यो दुःखद बिदाइमा केवल २५ जना सामेल थिए।
(एजेन्सीहरूको सहयोगमा)
"> एक असाधारण खेलाडीको अन्तिम यात्रा पनि असाधारण: Dekhapadhi उनको अन्तिम दर्शनका लागि मानिसहरू एक किलोमिटर लामो लाइनमा उभिए। भीड सम्हालिनसक्नु भइसकेको थियो।
• प्रहरीले अन्तिम दर्शन गर्ने ठाउँ बन्द गर्ने कोसिस गर्दा प्रहरी र म्याराडोनाका प्रशंसकबीच झडप नै हुनपुग्यो। प्रहरीले अश्रुग्यासका साथै रबरको गोली नै हान्नुपर्‍यो।
• बिहीबार उनको अन्तिम संस्कारमा नजिकका साथी तथा नातेदारलाई मात्र सहभागी हुने अनुमति दिइएको थियो।
एक असाधारण खेलाडीको अन्तिम यात्रा पनि असाधारण
काठमाडौं। अर्जेन्टिनाका विश्वप्रसिद्ध खेलाडी डिएगो म्याराडोनाको निधनको खबर जसरी सुकेको खरबारीमा आगोसरी फैलियो उसैगरी मानिसहरू राजधानी ब्युनस आयर्सको सडकमा उर्लिएर पुगे। भीड सम्हाल्न प्रहरीलाई कठिन भयो, तिनले अश्रुग्यास प्रहार गरे।
सिफारिस
नेपोलीको रंगशालालाई म्याराडोनाको नामबाट नामाकरण गरिने!
जब प्रशंसकहरूले म्याराडोनाको अन्तिम दर्शन गर्न पाएनन्, तब उनीहरू राष्ट्रपति भवनबाहिरै बसेर उनको सम्मानमा गीत गाउन थाले। साथै, नारा पनि लगाउन थाले। कतिपय प्रशंसक जो उनको अन्तिम दर्शन गरेर बाहिरिँदै थिए, तिनको गला अवरूद्ध थियो, आँखामा आँसु टिलपिलाएका थिए।
म्याराडोनाका प्रशंसकको भीड उर्लिएको देख्दा लाग्थ्यो, कोरोना महामारी तिनले बिलकुलै बिर्सिएका छन्।
सिफारिस
म्याराडोनालाई प्रत्यक्ष भेट्दाको त्यो क्षण
यसै महिनाको सुरूमा उनको मस्तिष्कबाट ब्लड क्लट निकाल्नका लागि सर्जरी गरिएको थियो। उक्त सर्जरी सफल भएको समाचार आएको थियो। ६० वर्षीय उनी रक्सीको लतमा परेका थिए, त्यसको पनि उपचार चलिरहेको थियो। बुधबार उनलाई अचानक हृदयाघात भयो, जसका कारण उनको निधन भयो।
बिहीबार उनको अन्तिम संस्कारमा नजिकका साथी तथा नातेदारलाई मात्र सहभागी हुने अनुमति दिइएको थियो। त्यो दुःखद बिदाइमा केवल २५ जना सामेल थिए।
(एजेन्सीहरूको सहयोगमा)
प्रतिक्रिया दिनुहोस्