टोलीले १०औँ एशियाली उमेर समूह पौडी प्रतियोगितामा सहभागिता जनाउने छ। प्रतियोगिता बैंगलोरमा २४ सेप्टेम्बरदेखि २ अक्टोबरसम्म हुनेछ।

टोलीमा अनुभव सुब्बा, विकास कुमाल, दिपाङकर अवाले, गौरव लामा, सागर नायक, तेन्जिङ गुरुङ, नासिर हुसैन, उर्गेन महर्जन, जेविस पौडेल, शुभम् श्रेष्ठ, वेदज्ञराज जोशी छन् ।

त्यस्तै, एर्भिन श्रेष्ठ, आदर्श कार्की, मोहित शाक्य, सोफिया शाह, टीसा शाक्य, अदिप्शा वैद्य, अनुष्का पोखरेल, युस्का महर्जन, अनुसिया तण्डुकार, श्रेवी महर्जन, उपास्ती महर्जन, दिया स्थापित, आज्मी शेरचन, डुवाना लामा, शिक्षा श्रेष्ठ, लुमना शाक्य र समिरा शोभा थापा छन्।

टोली नेतामा नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्य, व्यवस्थापकमा सागर शाक्य र दीपकसागर सिंह छन्।

प्रशिक्षकमा रत्नलाल महर्जन र नयना शाक्य, निर्णायकमा विजेन श्रेष्ठ, योगेन्द्रमान श्रेष्ठ, वैकुण्ठ प्रधान र विष्णु खड्का छन्।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले बिदाइ गरेका थिए।

" /> टोलीले १०औँ एशियाली उमेर समूह पौडी प्रतियोगितामा सहभागिता जनाउने छ। प्रतियोगिता बैंगलोरमा २४ सेप्टेम्बरदेखि २ अक्टोबरसम्म हुनेछ।

टोलीमा अनुभव सुब्बा, विकास कुमाल, दिपाङकर अवाले, गौरव लामा, सागर नायक, तेन्जिङ गुरुङ, नासिर हुसैन, उर्गेन महर्जन, जेविस पौडेल, शुभम् श्रेष्ठ, वेदज्ञराज जोशी छन् ।

त्यस्तै, एर्भिन श्रेष्ठ, आदर्श कार्की, मोहित शाक्य, सोफिया शाह, टीसा शाक्य, अदिप्शा वैद्य, अनुष्का पोखरेल, युस्का महर्जन, अनुसिया तण्डुकार, श्रेवी महर्जन, उपास्ती महर्जन, दिया स्थापित, आज्मी शेरचन, डुवाना लामा, शिक्षा श्रेष्ठ, लुमना शाक्य र समिरा शोभा थापा छन्।

टोली नेतामा नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्य, व्यवस्थापकमा सागर शाक्य र दीपकसागर सिंह छन्।

प्रशिक्षकमा रत्नलाल महर्जन र नयना शाक्य, निर्णायकमा विजेन श्रेष्ठ, योगेन्द्रमान श्रेष्ठ, वैकुण्ठ प्रधान र विष्णु खड्का छन्।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले बिदाइ गरेका थिए।

"> पौडी टोली भारत प्रस्थान: Dekhapadhi
पौडी टोली भारत प्रस्थान
टोलीले १०औँ एशियाली उमेर समूह पौडी प्रतियोगितामा सहभागिता जनाउने छ। प्रतियोगिता बैंगलोरमा २४ सेप्टेम्बरदेखि २ अक्टोबरसम्म हुनेछ।

टोलीमा अनुभव सुब्बा, विकास कुमाल, दिपाङकर अवाले, गौरव लामा, सागर नायक, तेन्जिङ गुरुङ, नासिर हुसैन, उर्गेन महर्जन, जेविस पौडेल, शुभम् श्रेष्ठ, वेदज्ञराज जोशी छन् ।

त्यस्तै, एर्भिन श्रेष्ठ, आदर्श कार्की, मोहित शाक्य, सोफिया शाह, टीसा शाक्य, अदिप्शा वैद्य, अनुष्का पोखरेल, युस्का महर्जन, अनुसिया तण्डुकार, श्रेवी महर्जन, उपास्ती महर्जन, दिया स्थापित, आज्मी शेरचन, डुवाना लामा, शिक्षा श्रेष्ठ, लुमना शाक्य र समिरा शोभा थापा छन्।

टोली नेतामा नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्य, व्यवस्थापकमा सागर शाक्य र दीपकसागर सिंह छन्।

प्रशिक्षकमा रत्नलाल महर्जन र नयना शाक्य, निर्णायकमा विजेन श्रेष्ठ, योगेन्द्रमान श्रेष्ठ, वैकुण्ठ प्रधान र विष्णु खड्का छन्।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले बिदाइ गरेका थिए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्