काठमाडौं। सिन्धुपाल्चोकको चौतारामा १ लाख ११ हजार १ सय ११ प्रथम पुरस्कार राशिको ब्याडमिन्टन प्रतियोगिता छ।

ब्याडमिन्टनको इतिहासमा नै सर्वाधिक पुरस्कार राशि रहेको ‘तेस्रो चौतारा साँगाचोकगढी मेयर कप तथा प्रथम तोप-२१ ब्याडमिन्टन प्रतियोगिता’ हुने भएको हो।

चौतारा साँगाचोकगढी नगरपालिकाको मुख्य प्रायोजनमा हुने प्रतियोगितामा जिल्ला स्तरका लागि पुरुष एकल र युगल तथा राष्ट्रिय स्तरका लागि पुरुष एकल गरि तीन विधामा प्रतिपर्धा गराईने आयोजक तोप-२१, चौताराले ले जनाएको छ। पहिलो चरणमा जिल्लाका लागि पुरुष एकल र युगल तथा दोश्रो चरणमा राष्ट्रिय स्तरको पुरुष एकल प्रतियोयगता आयोजना गरिनेछ।

जिल्लामा ब्याडमिन्टन खेलको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको प्रतियोगितामा खेलाडी दर्ता शुल्क १ हजार राखिएको र नाम दर्ताका लागि अन्तिम मिति २०७७ मंसिर १५ गतेसम्म रहेको आयोजकले प्रेस विज्ञप्तिमार्फत् जानकारी गराएको छ।

राष्ट्रिय स्तरको पुरुष एकलतर्फको बिजेताले नगद १ लाख ११ हजार १ सय ११ प्राप्त गर्ने छन् भने उपविजेताले नगद ५५ हजार ५ सय ५५ प्राप्त गर्ने छन्। यस्तै सेमिफाइनलिस्ट (तृतीय स्थान) दुई  जनाले जनही १० हजार प्राप्त गर्ने छन्। कोरोनाको महामारीका कारण प्रतियोगितामा प्रतिस्पर्धा गर्नबाट वञ्चित राष्ट्रिय खेलाडीहरुले पहिलो पटक यति ठूलो धनराशी रहेको प्रतियोगितामा प्रतिस्पर्धा गर्न गइरहेका छन्।

यस्तै, जिल्ला स्तरीय पुरुष एकलका विजेताले नगद ३० हजार, उपविजेताले नगद २० हजार र सेमिफाइनलिस्ट दुईले जनही ५ हजार प्राप्त गर्ने छन्। युगल तर्फ विजेता जोडीले ४० हजार, उपविजेता जोडीले ३० हजार र सेमिफाइनलिस्ट दुई जोडीले ५-५ हजार प्राप्त गर्ने प्रेस विज्ञप्तिमा उल्लेख छ।

सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा मंसिर २१ गतेदेखि सञ्चालन हुने प्रतियोगितालाई व्यापकता प्रदान गर्न प्रचलित राष्ट्रिय मिडियाको फेसबुक र युट्युबबाट प्रत्यक्ष प्रसारण गर्ने व्यवस्थासमेत मिलाएको आयोजकले जानकारी दिएको छ।

" /> काठमाडौं। सिन्धुपाल्चोकको चौतारामा १ लाख ११ हजार १ सय ११ प्रथम पुरस्कार राशिको ब्याडमिन्टन प्रतियोगिता छ।

"> सिन्धुपाल्चोकमा सर्वाधिक पुरस्कार राशिको ब्याडमिन्टन प्रतियोगिता हुने: Dekhapadhi
सिन्धुपाल्चोकमा सर्वाधिक पुरस्कार राशिको ब्याडमिन्टन प्रतियोगिता हुने

प्रतिक्रिया दिनुहोस्