काठमाडौं। अस्ट्रेलियाका ओपनरद्वय एरोन फिन्च र डेबिड वार्नरले भारतविरुद्धको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा अर्धशतक बनाएका छन्।

तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला आजबाट सिड्नीमा सुरू भएको छ। सिड्नी क्रिकेट मैदानमा टस जिटेर अस्ट्रेलियाले पहिले ब्याटिङ गरेको थियो।

फिन्च र वार्नर दुवैले अर्धशतक बनाएपछि अस्ट्रेलियाले २५ ओभर सकिँदा विना विकेट क्षति १३४ रन बनाइसकेको छ। २५ ओभरको समाप्तीमा वार्नर ५९ र फिन्च ६१ रन बनाएर खेलिरहेका छन्।

भारतले पछिल्लो पटक जनवरीमा न्युजिल्यान्डविरुद्ध खेलेको थियो। त्यसयता भारतले अन्तर्राष्ट्रिय क्रिकेट खेलेको यो पहिलो पटक हो।

न्युजिल्यान्ड भ्रमणमा भारतले तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा सबै खेल हारेको थियो।

अस्ट्रेलियाले भने पछिल्लो पटक सेप्टेम्बरमा इङ्ल्यान्ड भ्रमण गरेको थियो। इङ्ल्यान्ड भ्रमणमा तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा अस्ट्रेलिया २-१ ले विजयी भएको थियो। २०२० को सुरूमै भारत भ्रमणमा जाँदा अस्ट्रेलिया २-१ ले पराजित भएको थियो।

" /> काठमाडौं। अस्ट्रेलियाका ओपनरद्वय एरोन फिन्च र डेबिड वार्नरले भारतविरुद्धको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा अर्धशतक बनाएका छन्।

तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला आजबाट सिड्नीमा सुरू भएको छ। सिड्नी क्रिकेट मैदानमा टस जिटेर अस्ट्रेलियाले पहिले ब्याटिङ गरेको थियो।

फिन्च र वार्नर दुवैले अर्धशतक बनाएपछि अस्ट्रेलियाले २५ ओभर सकिँदा विना विकेट क्षति १३४ रन बनाइसकेको छ। २५ ओभरको समाप्तीमा वार्नर ५९ र फिन्च ६१ रन बनाएर खेलिरहेका छन्।

भारतले पछिल्लो पटक जनवरीमा न्युजिल्यान्डविरुद्ध खेलेको थियो। त्यसयता भारतले अन्तर्राष्ट्रिय क्रिकेट खेलेको यो पहिलो पटक हो।

न्युजिल्यान्ड भ्रमणमा भारतले तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा सबै खेल हारेको थियो।

अस्ट्रेलियाले भने पछिल्लो पटक सेप्टेम्बरमा इङ्ल्यान्ड भ्रमण गरेको थियो। इङ्ल्यान्ड भ्रमणमा तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा अस्ट्रेलिया २-१ ले विजयी भएको थियो। २०२० को सुरूमै भारत भ्रमणमा जाँदा अस्ट्रेलिया २-१ ले पराजित भएको थियो।

"> भारतविरुद्ध फिन्च र वार्नरको अर्धशतक: Dekhapadhi
भारतविरुद्ध फिन्च र वार्नरको अर्धशतक
काठमाडौं। अस्ट्रेलियाका ओपनरद्वय एरोन फिन्च र डेबिड वार्नरले भारतविरुद्धको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा अर्धशतक बनाएका छन्।

तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला आजबाट सिड्नीमा सुरू भएको छ। सिड्नी क्रिकेट मैदानमा टस जिटेर अस्ट्रेलियाले पहिले ब्याटिङ गरेको थियो।

फिन्च र वार्नर दुवैले अर्धशतक बनाएपछि अस्ट्रेलियाले २५ ओभर सकिँदा विना विकेट क्षति १३४ रन बनाइसकेको छ। २५ ओभरको समाप्तीमा वार्नर ५९ र फिन्च ६१ रन बनाएर खेलिरहेका छन्।

भारतले पछिल्लो पटक जनवरीमा न्युजिल्यान्डविरुद्ध खेलेको थियो। त्यसयता भारतले अन्तर्राष्ट्रिय क्रिकेट खेलेको यो पहिलो पटक हो।

न्युजिल्यान्ड भ्रमणमा भारतले तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा सबै खेल हारेको थियो।

अस्ट्रेलियाले भने पछिल्लो पटक सेप्टेम्बरमा इङ्ल्यान्ड भ्रमण गरेको थियो। इङ्ल्यान्ड भ्रमणमा तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा अस्ट्रेलिया २-१ ले विजयी भएको थियो। २०२० को सुरूमै भारत भ्रमणमा जाँदा अस्ट्रेलिया २-१ ले पराजित भएको थियो।

प्रतिक्रिया दिनुहोस्