काठमाडौं। आर्सनलले गएराति भएको खेलमा मोल्ड एफकेलाई ०-३ ले पराजित गर्दै युरोपा लिगको नकआउट चरणमा स्थान सुरक्षित गरेको छ।
नर्वेस्थित मोल्डको मैदानमा भएको खेलको पहिलो हाफ गोलरहि‍त बराबरीमा टुङ्गिएको थियो। दोस्रो हाफको सुरुआती समयदेखि नै आक्रामक बनेको आर्सनलले ५०औं मिनेटमा निकोलस पेपेको गोलमार्फत् अग्रता लिएको थियो।
त्यसको पाँच मिनेट नबित्दै रैस नेलसनले गोल गर्दै आर्सनलको अग्रता २-० मा लम्ब्याएका थिए। निर्धारित समयको खेल सकिन ८ मिनेट बाँकी रहँदा वैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश गरेका फोलरिन बालोगनले एक ८३औं मिनेटमा गरेको गोलसँगै आर्सनलले सहज जित निकाल्यो।
जितसँगै ४ खेलमा १२ अंक जोडेको आर्सनल समूह 'बी'का दुई खेल अगावै नकआउट चरणमा पुगेको छ। सोही समूहअन्तर्गत गएराति भएको अर्को खेलमा डन्डल्क घरेलु मैदानमा र्‍यापिड विइनसँग १-३ को नतिजामा पराजित भएको छ।
त्यस्तै समूह 'सी'अन्तर्गत भएको खेलमा बायर लेभरकुसनले हापोइल बियर शेवालाई ४-१ को नतिजामा पराजित गर्दा साल्भिया प्रागसँग निस १-३ ले स्तब्ध बनेको छ।
समूह 'डी'मा रेन्जर्स र बेन्फिकाले २-२ को बराबरी खेल्दा स्टार्न्ड‍ड लिगले लेक पोज्ननानलाई २-१ ले पराजित गरेको छ।
" /> काठमाडौं। आर्सनलले गएराति भएको खेलमा मोल्ड एफकेलाई ०-३ ले पराजित गर्दै युरोपा लिगको नकआउट चरणमा स्थान सुरक्षित गरेको छ।
नर्वेस्थित मोल्डको मैदानमा भएको खेलको पहिलो हाफ गोलरहि‍त बराबरीमा टुङ्गिएको थियो। दोस्रो हाफको सुरुआती समयदेखि नै आक्रामक बनेको आर्सनलले ५०औं मिनेटमा निकोलस पेपेको गोलमार्फत् अग्रता लिएको थियो।
त्यसको पाँच मिनेट नबित्दै रैस नेलसनले गोल गर्दै आर्सनलको अग्रता २-० मा लम्ब्याएका थिए। निर्धारित समयको खेल सकिन ८ मिनेट बाँकी रहँदा वैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश गरेका फोलरिन बालोगनले एक ८३औं मिनेटमा गरेको गोलसँगै आर्सनलले सहज जित निकाल्यो।
जितसँगै ४ खेलमा १२ अंक जोडेको आर्सनल समूह 'बी'का दुई खेल अगावै नकआउट चरणमा पुगेको छ। सोही समूहअन्तर्गत गएराति भएको अर्को खेलमा डन्डल्क घरेलु मैदानमा र्‍यापिड विइनसँग १-३ को नतिजामा पराजित भएको छ।
त्यस्तै समूह 'सी'अन्तर्गत भएको खेलमा बायर लेभरकुसनले हापोइल बियर शेवालाई ४-१ को नतिजामा पराजित गर्दा साल्भिया प्रागसँग निस १-३ ले स्तब्ध बनेको छ।
समूह 'डी'मा रेन्जर्स र बेन्फिकाले २-२ को बराबरी खेल्दा स्टार्न्ड‍ड लिगले लेक पोज्ननानलाई २-१ ले पराजित गरेको छ।
"> दुई खेल अगावै आर्सनल युरोपा लिगको नकआउट चरणमा: Dekhapadhi
दुई खेल अगावै आर्सनल युरोपा लिगको नकआउट चरणमा
काठमाडौं। आर्सनलले गएराति भएको खेलमा मोल्ड एफकेलाई ०-३ ले पराजित गर्दै युरोपा लिगको नकआउट चरणमा स्थान सुरक्षित गरेको छ।
त्यसको पाँच मिनेट नबित्दै रैस नेलसनले गोल गर्दै आर्सनलको अग्रता २-० मा लम्ब्याएका थिए। निर्धारित समयको खेल सकिन ८ मिनेट बाँकी रहँदा वैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश गरेका फोलरिन बालोगनले एक ८३औं मिनेटमा गरेको गोलसँगै आर्सनलले सहज जित निकाल्यो।
त्यस्तै समूह 'सी'अन्तर्गत भएको खेलमा बायर लेभरकुसनले हापोइल बियर शेवालाई ४-१ को नतिजामा पराजित गर्दा साल्भिया प्रागसँग निस १-३ ले स्तब्ध बनेको छ।
प्रतिक्रिया दिनुहोस्