काठमाडौं। युरोपा लिगमा बुल्गेरियन क्लब लुडोगोरेट्समाथि ४-० को सहज विजय हासिल गरेपछि टोटेनह्यामका प्रशिक्षक जोजे माउरिन्होले डेले अलीको प्रशंसा गरेका छन्।
अलीको प्रभावशाली प्रदर्शनमा टोटेनह्यामले लुडोगोरेट्सलाई पूरै समय दबाबमा राखेको थियो। घरेलु टीम टोटेनह्यामको जितमा भिनिसियसले दुई गोल गरे भने ह्यारी विन्कस र लुकास मोउराले एक-एक गोल गरे।
२६ अक्टोबरमा रोयल एन्टवर्पविरुद्ध खेलेपछि अलीले पहिलो पटक टोटेनह्यामको टीममा स्थान बनाएका हुन्। उक्त खेलमा टोटेनह्याम १-० ले पराजित भएको थियो।
‘‘अलीले गोलका लागि प्रयास गरेका थिए। तर त्यहाँ भिनिसियस सहज स्थानमा भएका कारणले अलीले उनलाई पास दिए। अली टिम प्लेयर हुन्,’’ टोटेनह्यामका प्रशिक्षक माउरिन्होले भने।
जितसँगै चार खेलबाट ९ अंक जोडेको टोटेनह्याम समूह ‘जे’ को दोस्रो स्थानमा छ। समान ९ अंक जोडेको रोयल एन्टवर्प शीर्ष स्थानमा छ। एलएएसके ६ अंकका साथ तेस्रो स्थानमा छ। लुडोगोरेट्सले अंक जोड्न सकेको छैन।
समूह ‘ए’मा इटालियन क्लब एएस रोमाले रोमानियाको सीएफआर क्लुजलाई २-० ले पराजित गर्‍याे। जितसँगै रोमा १० अंकका साथ शीर्ष स्थानमा छ। सात अंक जोडेको योङ ब्वाइज दोस्रो स्थानमा छ। सीएफआर क्लुज चार अंकका साथ तेस्रो स्थानमा छ।
" /> काठमाडौं। युरोपा लिगमा बुल्गेरियन क्लब लुडोगोरेट्समाथि ४-० को सहज विजय हासिल गरेपछि टोटेनह्यामका प्रशिक्षक जोजे माउरिन्होले डेले अलीको प्रशंसा गरेका छन्।
अलीको प्रभावशाली प्रदर्शनमा टोटेनह्यामले लुडोगोरेट्सलाई पूरै समय दबाबमा राखेको थियो। घरेलु टीम टोटेनह्यामको जितमा भिनिसियसले दुई गोल गरे भने ह्यारी विन्कस र लुकास मोउराले एक-एक गोल गरे।
२६ अक्टोबरमा रोयल एन्टवर्पविरुद्ध खेलेपछि अलीले पहिलो पटक टोटेनह्यामको टीममा स्थान बनाएका हुन्। उक्त खेलमा टोटेनह्याम १-० ले पराजित भएको थियो।
‘‘अलीले गोलका लागि प्रयास गरेका थिए। तर त्यहाँ भिनिसियस सहज स्थानमा भएका कारणले अलीले उनलाई पास दिए। अली टिम प्लेयर हुन्,’’ टोटेनह्यामका प्रशिक्षक माउरिन्होले भने।
जितसँगै चार खेलबाट ९ अंक जोडेको टोटेनह्याम समूह ‘जे’ को दोस्रो स्थानमा छ। समान ९ अंक जोडेको रोयल एन्टवर्प शीर्ष स्थानमा छ। एलएएसके ६ अंकका साथ तेस्रो स्थानमा छ। लुडोगोरेट्सले अंक जोड्न सकेको छैन।
समूह ‘ए’मा इटालियन क्लब एएस रोमाले रोमानियाको सीएफआर क्लुजलाई २-० ले पराजित गर्‍याे। जितसँगै रोमा १० अंकका साथ शीर्ष स्थानमा छ। सात अंक जोडेको योङ ब्वाइज दोस्रो स्थानमा छ। सीएफआर क्लुज चार अंकका साथ तेस्रो स्थानमा छ।
"> माउरिन्होले गरे अलीको प्रशंसा: Dekhapadhi
माउरिन्होले गरे अलीको प्रशंसा
काठमाडौं। युरोपा लिगमा बुल्गेरियन क्लब लुडोगोरेट्समाथि ४-० को सहज विजय हासिल गरेपछि टोटेनह्यामका प्रशिक्षक जोजे माउरिन्होले डेले अलीको प्रशंसा गरेका छन्।
अलीको प्रभावशाली प्रदर्शनमा टोटेनह्यामले लुडोगोरेट्सलाई पूरै समय दबाबमा राखेको थियो। घरेलु टीम टोटेनह्यामको जितमा भिनिसियसले दुई गोल गरे भने ह्यारी विन्कस र लुकास मोउराले एक-एक गोल गरे।
२६ अक्टोबरमा रोयल एन्टवर्पविरुद्ध खेलेपछि अलीले पहिलो पटक टोटेनह्यामको टीममा स्थान बनाएका हुन्। उक्त खेलमा टोटेनह्याम १-० ले पराजित भएको थियो।
‘‘अलीले गोलका लागि प्रयास गरेका थिए। तर त्यहाँ भिनिसियस सहज स्थानमा भएका कारणले अलीले उनलाई पास दिए। अली टिम प्लेयर हुन्,’’ टोटेनह्यामका प्रशिक्षक माउरिन्होले भने।
जितसँगै चार खेलबाट ९ अंक जोडेको टोटेनह्याम समूह ‘जे’ को दोस्रो स्थानमा छ। समान ९ अंक जोडेको रोयल एन्टवर्प शीर्ष स्थानमा छ। एलएएसके ६ अंकका साथ तेस्रो स्थानमा छ। लुडोगोरेट्सले अंक जोड्न सकेको छैन।
प्रतिक्रिया दिनुहोस्