काठमाडौं। इटालियन सिरी ‘ए’ को शीर्ष क्लब एसी मिलान गएराति युरोपा लिगमा फ्रान्सको लिलीसँग १-१ को बराबरीमा रोकिएको छ।

दोस्रो हाफको सुरूमै अग्रता लिए पनि मिलानले त्यसलाई जोगाउन सकेन। भ्रमणकारी मिलानले ४६औं मिनेटमा सामुएल कास्टिलेजोको गोलबाट अग्रता लिएको थियो। ६५औं मिनेटमा जोनाथन बाम्बाले बराबरी गोल फर्काएका थिए।

बराबरीसँगै मिलानले समूह ‘एच’ को शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ। समूहमा चार खेल सकिदा मिलान सात अंकका साथ दोस्रो स्थानमा छ भने लिली आठ अंकका साथ शीर्ष स्थानमा छ।

६ अंक जाडेको स्पार्टा प्रागुए तेस्रो स्थानमा छ भने अन्तिम स्थानमा रहेको सेल्टिकको एक अंक छ। स्पार्टा प्रागुएले सेल्टिकलाई ४-१ ले पराजित गरेको थियो।

समूह ‘आई’ मा भिल्लारियालले मक्काबी टेल अबिबसँग १-१ को बराबरी खेल्यो भने सिभास्पोरले क्वाराबग एफकेलाई ३-२ ले हरायो। समूह ‘आई’ मा भिल्लारियाल दश अंकका साथ शीर्ष स्थानमा छ। सात अंक जोडेको मक्काबी टेल अबिब दोस्रो स्थानमा छ। सिभास्पोरले ६ अंक जोडेको छ।

त्यस्तै समूह ‘के’ मा सिएसकेए मस्को र फियानउर्डले गोलरहित बराबरी खेल्दा डाइनामो जाग्रबले उल्फसबर्ग एसीलाई ३-२ ले हरायो। यस समूहमा डाइनामो जाग्रब आठ अंकका साथ शीर्ष स्थानमा छ। फियोनउर्ड पाँच अंकका साथ दोस्रो स्थानमा छ उल्फसबर्गर एसी चार अंकका साथ तेस्र्रो स्थानमा हुँदा सिएसकेए मस्को चौथो स्थानमा छ।

समूह ‘एल’ बाट भने स्लोभन लिबेरेकलाई २-० ले हराएको होफिनहेइम नकआउट चरणमा स्थान बनाउन सफल भएको छ।

होफिनहेइम चार खेलबाट १२ अंक जोड्दै शीर्ष स्थानमा रह्यो। जेन्टमाथि २-० को विजय हासिल गरेको एफके क्रेभेना जेभेदा ९ अंकसहित दोस्रो स्थानमा छ। तेस्रो स्थानमा रहेको स्लोभन लिबेरेक तीन अंकसहित तेस्रो स्थानमा छ। भने जेन्टले अंक जोड्न सकेको छैन।

" /> काठमाडौं। इटालियन सिरी ‘ए’ को शीर्ष क्लब एसी मिलान गएराति युरोपा लिगमा फ्रान्सको लिलीसँग १-१ को बराबरीमा रोकिएको छ।

"> सिरी ‘ए’ को शीर्ष क्लब मिलान बराबरीमा रोकियो: Dekhapadhi
सिरी ‘ए’ को शीर्ष क्लब मिलान बराबरीमा रोकियो

प्रतिक्रिया दिनुहोस्