काठमाडौं। वैकल्पिक खेलाडी जेमी भार्डेले इन्जुरीमा समयमा गोलमा लेस्टरले गयराति युरोपा लिगमा स्पोर्टिङ ब्रागासँग ३-३ को बराबरी खेलेको छ। बराबरीका बाबजुद लेस्टरले युरोपा लिगको नकआउट चरणमा स्थान बनाएको छ।

तीन पटक पछि परेको स्थितिमा लेस्टरले बराबरी गरेको हो। अल मुस्रातीको गोलबाट घरेलु टीम ब्रागाले चौथो मिनेटमा अग्रता लिएको थियो। त्यसको पाँच मिनेट पछि हार्भे ब्रानेसले बराबरी गोल फर्काए।

२४औं मिनेटमा पाउलिन्हाले गरेको गोलबाट ब्रागाले फेरि अग्रता लियो। ७९औं मिनेटमा लुके थोमसले बराबरी गोल फर्काए।

९०औं मिनेटमा फ्रानसर्जियोले गरेको गोलबाट ब्रागाले पुनः अग्रता लियो। इन्जुरी समयमा भार्डेले गोल गरेपछि लेस्टर एक अंक खाेस्न सफल भयो।

बराबरीपछि लेस्टरले समूह ‘जी’ मा चार खेलबाट १० अंक जोडेको छ। जुन ब्रागाको भन्दा तीन अंकले अगाडि हो। समूह चरणमा दुई खेल बाँकी हुँदा तेस्रो स्थानमा रहेको एइके एथेन्सले तीन अंक जोडेको छ।

एथेन्सले बाँकी सबै खेल जिते पनि ९ अंक मात्र हुन्छ। एथेन्स गएराति सम्पन्न अर्को खेलमा जोर्या लुहान्सकसँग ३-० ले पराजित भएको थियो।

" /> काठमाडौं। वैकल्पिक खेलाडी जेमी भार्डेले इन्जुरीमा समयमा गोलमा लेस्टरले गयराति युरोपा लिगमा स्पोर्टिङ ब्रागासँग ३-३ को बराबरी खेलेको छ। बराबरीका बाबजुद लेस्टरले युरोपा लिगको नकआउट चरणमा स्थान बनाएको छ।

तीन पटक पछि परेको स्थितिमा लेस्टरले बराबरी गरेको हो। अल मुस्रातीको गोलबाट घरेलु टीम ब्रागाले चौथो मिनेटमा अग्रता लिएको थियो। त्यसको पाँच मिनेट पछि हार्भे ब्रानेसले बराबरी गोल फर्काए।

२४औं मिनेटमा पाउलिन्हाले गरेको गोलबाट ब्रागाले फेरि अग्रता लियो। ७९औं मिनेटमा लुके थोमसले बराबरी गोल फर्काए।

९०औं मिनेटमा फ्रानसर्जियोले गरेको गोलबाट ब्रागाले पुनः अग्रता लियो। इन्जुरी समयमा भार्डेले गोल गरेपछि लेस्टर एक अंक खाेस्न सफल भयो।

बराबरीपछि लेस्टरले समूह ‘जी’ मा चार खेलबाट १० अंक जोडेको छ। जुन ब्रागाको भन्दा तीन अंकले अगाडि हो। समूह चरणमा दुई खेल बाँकी हुँदा तेस्रो स्थानमा रहेको एइके एथेन्सले तीन अंक जोडेको छ।

एथेन्सले बाँकी सबै खेल जिते पनि ९ अंक मात्र हुन्छ। एथेन्स गएराति सम्पन्न अर्को खेलमा जोर्या लुहान्सकसँग ३-० ले पराजित भएको थियो।

"> भार्डेको गोलले लेस्टर युरोपा लिगको नकआउट चरणमा : Dekhapadhi
भार्डेको गोलले लेस्टर युरोपा लिगको नकआउट चरणमा
काठमाडौं। वैकल्पिक खेलाडी जेमी भार्डेले इन्जुरीमा समयमा गोलमा लेस्टरले गयराति युरोपा लिगमा स्पोर्टिङ ब्रागासँग ३-३ को बराबरी खेलेको छ। बराबरीका बाबजुद लेस्टरले युरोपा लिगको नकआउट चरणमा स्थान बनाएको छ।

तीन पटक पछि परेको स्थितिमा लेस्टरले बराबरी गरेको हो। अल मुस्रातीको गोलबाट घरेलु टीम ब्रागाले चौथो मिनेटमा अग्रता लिएको थियो। त्यसको पाँच मिनेट पछि हार्भे ब्रानेसले बराबरी गोल फर्काए।

२४औं मिनेटमा पाउलिन्हाले गरेको गोलबाट ब्रागाले फेरि अग्रता लियो। ७९औं मिनेटमा लुके थोमसले बराबरी गोल फर्काए।

९०औं मिनेटमा फ्रानसर्जियोले गरेको गोलबाट ब्रागाले पुनः अग्रता लियो। इन्जुरी समयमा भार्डेले गोल गरेपछि लेस्टर एक अंक खाेस्न सफल भयो।

बराबरीपछि लेस्टरले समूह ‘जी’ मा चार खेलबाट १० अंक जोडेको छ। जुन ब्रागाको भन्दा तीन अंकले अगाडि हो। समूह चरणमा दुई खेल बाँकी हुँदा तेस्रो स्थानमा रहेको एइके एथेन्सले तीन अंक जोडेको छ।

एथेन्सले बाँकी सबै खेल जिते पनि ९ अंक मात्र हुन्छ। एथेन्स गएराति सम्पन्न अर्को खेलमा जोर्या लुहान्सकसँग ३-० ले पराजित भएको थियो।

प्रतिक्रिया दिनुहोस्