एजेन्सी। मार्सेका मुख्य प्रशिक्षक आन्द्रे भिलाज बोआसले विश्व फुटबलका सर्वकालीन महान् खेलाडी डिएगो म्याराडोनाको सम्मानका लागि फिफाले सबै खाले प्रतियोगिताहरूमा म्याराडोनाले लगाउने १० नम्बरको जर्सीलाई सन्न्यास दिनुपर्ने बताएका छन्।

अर्जेन्टिना तथा नेपोलीका पूर्व महान् खेलाडी म्याराडोनाको गए राति हृदयाघातको कारण ६० वर्षको उमेरमा मृत्यु भएको थियो।

खेलाडी जीवनमा म्याराडोनाले नेपोली र अर्जेन्टिनाको टोलीबाट १० नम्बरको जर्सी लगाउँथे। क्लबलाई दुईपटक इटालियन सिरी ‘ए’को उपाधि जिताएका महान् खेलाडी म्याराडोनाको सम्मानमा नेपोलीले पनि सन् २००० देखि १० नम्बर जर्सीलाई सन्न्यास दिएको थियो।

“म्याराडोनालाई यसरी गुमाउनु भनेको निक्कै दुःखको कुरा हो। मेरो विचारमा फिफाले सबै खाले प्रतियोगिताहरूमा अब जर्सी नम्बर १० लाई उनकै सम्मानका लागि सन्न्यास दिनुपर्छ,” च्याम्पियन्स लिगअन्तर्गत बुधबार राति एफसी पोर्टोसँग २–० को पराजय भोगेपछिको पत्रकार सम्मेलनमा भिलाज बोआसले भने, “म्याराडोनाजस्ता फुटबलका भगवानलाई हामीले दिनसक्ने सबभन्दा उचित सम्मान भनेकै त्यही हो।”

" /> एजेन्सी। मार्सेका मुख्य प्रशिक्षक आन्द्रे भिलाज बोआसले विश्व फुटबलका सर्वकालीन महान् खेलाडी डिएगो म्याराडोनाको सम्मानका लागि फिफाले सबै खाले प्रतियोगिताहरूमा म्याराडोनाले लगाउने १० नम्बरको जर्सीलाई सन्न्यास दिनुपर्ने बताएका छन्।

अर्जेन्टिना तथा नेपोलीका पूर्व महान् खेलाडी म्याराडोनाको गए राति हृदयाघातको कारण ६० वर्षको उमेरमा मृत्यु भएको थियो।

खेलाडी जीवनमा म्याराडोनाले नेपोली र अर्जेन्टिनाको टोलीबाट १० नम्बरको जर्सी लगाउँथे। क्लबलाई दुईपटक इटालियन सिरी ‘ए’को उपाधि जिताएका महान् खेलाडी म्याराडोनाको सम्मानमा नेपोलीले पनि सन् २००० देखि १० नम्बर जर्सीलाई सन्न्यास दिएको थियो।

“म्याराडोनालाई यसरी गुमाउनु भनेको निक्कै दुःखको कुरा हो। मेरो विचारमा फिफाले सबै खाले प्रतियोगिताहरूमा अब जर्सी नम्बर १० लाई उनकै सम्मानका लागि सन्न्यास दिनुपर्छ,” च्याम्पियन्स लिगअन्तर्गत बुधबार राति एफसी पोर्टोसँग २–० को पराजय भोगेपछिको पत्रकार सम्मेलनमा भिलाज बोआसले भने, “म्याराडोनाजस्ता फुटबलका भगवानलाई हामीले दिनसक्ने सबभन्दा उचित सम्मान भनेकै त्यही हो।”

"> म्याराडोनाको सम्मानमा जर्सी नम्बर १० लाई सन्न्यास दिनुपर्छ – भिलाज बोआस: Dekhapadhi
म्याराडोनाको सम्मानमा जर्सी नम्बर १० लाई सन्न्यास दिनुपर्छ – भिलाज बोआस <p style="text-align: justify;">एजेन्सी। मार्सेका मुख्य प्रशिक्षक आन्द्रे भिलाज बोआसले विश्व फुटबलका सर्वकालीन महान् खेलाडी डिएगो म्याराडोनाको सम्मानका लागि फिफाले सबै खाले प्रतियोगिताहरूमा म्याराडोनाले लगाउने १० नम्बरको जर्सीलाई सन्न्यास दिनुपर्ने बताएका छन्।</p> <p style="text-align: justify;">अर्जेन्टिना तथा नेपोलीका पूर्व महान् खेलाडी म्याराडोनाको गए राति हृदयाघातको कारण ६० वर्षको उमेरमा मृत्यु भएको थियो।</p> <p style="text-align: justify;">खेलाडी जीवनमा म्याराडोनाले नेपोली र अर्जेन्टिनाको टोलीबाट १० नम्बरको जर्सी लगाउँथे। क्लबलाई दुईपटक इटालियन सिरी &lsquo;ए&rsquo;को उपाधि जिताएका महान् खेलाडी म्याराडोनाको सम्मानमा नेपोलीले पनि सन् २००० देखि १० नम्बर जर्सीलाई सन्न्यास दिएको थियो।</p> <p style="text-align: justify;">&ldquo;म्याराडोनालाई यसरी गुमाउनु भनेको निक्कै दुःखको कुरा हो। मेरो विचारमा फिफाले सबै खाले प्रतियोगिताहरूमा अब जर्सी नम्बर १० लाई उनकै सम्मानका लागि सन्न्यास दिनुपर्छ,&rdquo; च्याम्पियन्स लिगअन्तर्गत बुधबार राति एफसी पोर्टोसँग २&ndash;० को पराजय भोगेपछिको पत्रकार सम्मेलनमा भिलाज बोआसले भने, &ldquo;म्याराडोनाजस्ता फुटबलका भगवानलाई हामीले दिनसक्ने सबभन्दा उचित सम्मान भनेकै त्यही हो।&rdquo;</p>
प्रतिक्रिया दिनुहोस्