काठमाडौं। रोबर्ट लेवनडोवस्कीले च्याम्पियन्स लिगमा ७१औं गोल गरेको दिन साविक विजेता बायर्न म्युनिखले साल्जबर्गलाई ३-१ ले पराजित गरेको छ। जितसँगै बायर्नले समूह चरणमा दुई बाँकी हुँदै नकआउट चरणमा स्थान पक्का गरेको छ।

पोल्यान्डका फरवार्ड लेवनडोवस्कीले ४३औं मिनेटमा गरेको गोलबाट बायर्नले अग्रता लिएको थियो। थोमस मुलरले हानेको प्रहार साल्जबर्गका गोलकिपर सिसन स्टानकोभिचले राम्रोसँग नियन्त्रणमा लिन नसकेको बललाई लेवनडोवस्कीले पोष्टको दिशा दिएका थिए।

यससँगै लेवनडोवस्कीले च्याम्पियन्स लिगमा तेस्रो धेरै गोल गर्ने राउलसँग बराबरी गरेका छन्। युरोपियन प्रतियोगितामा क्रिष्टियानो रोनाल्डोले सबभन्दा धेरै १३१ र लियोनल मेसीले ११८ गोल गरेका छन्।

५३औं मिनेटमा किङ्सले कोम्यानले घरेलु टीमको अग्रता दोब्बर बनाए। ६६औं मिनेटमा बायर्नका कार्क रोकाले दोस्रो पहेंलो कार्डको सामना गरेपछि बायर्न दश खेलाडीमा सिमित बनेको थियो। दश खेलाडीमा सिमित भए पनि त्यसको दुई मिनेट नवित्दै वैकल्पिक खेलाडी लेरोए सानेले अर्को गोल थपेपछि बायर्नको जित पक्का भएको थियो।

७३औं मिनेटमा मार्जिम बेरिशाले गरेको गोल साल्जबर्गका लागि सान्त्वना बन्यो। जितसँगै बायर्नले समूह चरणमा दुई खेल बाँकी हुदै अन्तिम १६ मा स्थान बनाएको छ।

चार खेलबाट १२ अंक जोडेको बायर्न १२ अंकका साथ शीर्ष स्थानमा छ। साल्जबर्ग एक अंकका साथ चौथो स्थानमा छ। पाँच अंकका साथ एट्लेटिको मड्रिड दोस्रो स्थानमा छ भने तीन अंक जोडेको लुकोमोटिभ तेस्रो स्थानमा छ। एट्लेटिको मड्रिड र लुकोमोटिभले गोलरहित बराबरी खेलेका थिए।

" /> काठमाडौं। रोबर्ट लेवनडोवस्कीले च्याम्पियन्स लिगमा ७१औं गोल गरेको दिन साविक विजेता बायर्न म्युनिखले साल्जबर्गलाई ३-१ ले पराजित गरेको छ। जितसँगै बायर्नले समूह चरणमा दुई बाँकी हुँदै नकआउट चरणमा स्थान पक्का गरेको छ।

पोल्यान्डका फरवार्ड लेवनडोवस्कीले ४३औं मिनेटमा गरेको गोलबाट बायर्नले अग्रता लिएको थियो। थोमस मुलरले हानेको प्रहार साल्जबर्गका गोलकिपर सिसन स्टानकोभिचले राम्रोसँग नियन्त्रणमा लिन नसकेको बललाई लेवनडोवस्कीले पोष्टको दिशा दिएका थिए।

यससँगै लेवनडोवस्कीले च्याम्पियन्स लिगमा तेस्रो धेरै गोल गर्ने राउलसँग बराबरी गरेका छन्। युरोपियन प्रतियोगितामा क्रिष्टियानो रोनाल्डोले सबभन्दा धेरै १३१ र लियोनल मेसीले ११८ गोल गरेका छन्।

५३औं मिनेटमा किङ्सले कोम्यानले घरेलु टीमको अग्रता दोब्बर बनाए। ६६औं मिनेटमा बायर्नका कार्क रोकाले दोस्रो पहेंलो कार्डको सामना गरेपछि बायर्न दश खेलाडीमा सिमित बनेको थियो। दश खेलाडीमा सिमित भए पनि त्यसको दुई मिनेट नवित्दै वैकल्पिक खेलाडी लेरोए सानेले अर्को गोल थपेपछि बायर्नको जित पक्का भएको थियो।

७३औं मिनेटमा मार्जिम बेरिशाले गरेको गोल साल्जबर्गका लागि सान्त्वना बन्यो। जितसँगै बायर्नले समूह चरणमा दुई खेल बाँकी हुदै अन्तिम १६ मा स्थान बनाएको छ।

चार खेलबाट १२ अंक जोडेको बायर्न १२ अंकका साथ शीर्ष स्थानमा छ। साल्जबर्ग एक अंकका साथ चौथो स्थानमा छ। पाँच अंकका साथ एट्लेटिको मड्रिड दोस्रो स्थानमा छ भने तीन अंक जोडेको लुकोमोटिभ तेस्रो स्थानमा छ। एट्लेटिको मड्रिड र लुकोमोटिभले गोलरहित बराबरी खेलेका थिए।

"> दुई खेल अगाडि बायर्न च्याम्पियन्स लिगको अन्तिम १६ मा : Dekhapadhi
दुई खेल अगाडि बायर्न च्याम्पियन्स लिगको अन्तिम १६ मा
काठमाडौं। रोबर्ट लेवनडोवस्कीले च्याम्पियन्स लिगमा ७१औं गोल गरेको दिन साविक विजेता बायर्न म्युनिखले साल्जबर्गलाई ३-१ ले पराजित गरेको छ। जितसँगै बायर्नले समूह चरणमा दुई बाँकी हुँदै नकआउट चरणमा स्थान पक्का गरेको छ।

पोल्यान्डका फरवार्ड लेवनडोवस्कीले ४३औं मिनेटमा गरेको गोलबाट बायर्नले अग्रता लिएको थियो। थोमस मुलरले हानेको प्रहार साल्जबर्गका गोलकिपर सिसन स्टानकोभिचले राम्रोसँग नियन्त्रणमा लिन नसकेको बललाई लेवनडोवस्कीले पोष्टको दिशा दिएका थिए।

यससँगै लेवनडोवस्कीले च्याम्पियन्स लिगमा तेस्रो धेरै गोल गर्ने राउलसँग बराबरी गरेका छन्। युरोपियन प्रतियोगितामा क्रिष्टियानो रोनाल्डोले सबभन्दा धेरै १३१ र लियोनल मेसीले ११८ गोल गरेका छन्।

५३औं मिनेटमा किङ्सले कोम्यानले घरेलु टीमको अग्रता दोब्बर बनाए। ६६औं मिनेटमा बायर्नका कार्क रोकाले दोस्रो पहेंलो कार्डको सामना गरेपछि बायर्न दश खेलाडीमा सिमित बनेको थियो। दश खेलाडीमा सिमित भए पनि त्यसको दुई मिनेट नवित्दै वैकल्पिक खेलाडी लेरोए सानेले अर्को गोल थपेपछि बायर्नको जित पक्का भएको थियो।

७३औं मिनेटमा मार्जिम बेरिशाले गरेको गोल साल्जबर्गका लागि सान्त्वना बन्यो। जितसँगै बायर्नले समूह चरणमा दुई खेल बाँकी हुदै अन्तिम १६ मा स्थान बनाएको छ।

चार खेलबाट १२ अंक जोडेको बायर्न १२ अंकका साथ शीर्ष स्थानमा छ। साल्जबर्ग एक अंकका साथ चौथो स्थानमा छ। पाँच अंकका साथ एट्लेटिको मड्रिड दोस्रो स्थानमा छ भने तीन अंक जोडेको लुकोमोटिभ तेस्रो स्थानमा छ। एट्लेटिको मड्रिड र लुकोमोटिभले गोलरहित बराबरी खेलेका थिए।

प्रतिक्रिया दिनुहोस्