काठमाडौं। चोटका कारण न्युजिल्यान्डका अलराउन्डर कोलिन डी ग्राण्डहोमले वेस्ट इन्डिजविरुद्धको टेष्ट शृंखला गुमाउने भएका छन्। उनको दायाँ खुट्टामा चोट लागेको छ। 

“वेष्ट इन्डिजविरुद्धको टेष्ट शृंखलाभर डी ग्राण्डहोमलाई गुमाउन पर्दा हामी निराश छौं। आशा छ बक्सिङ डे मा हुने पाकिस्तानविरुद्धको खेलमा उनी उपलब्ध हुनेछन्,” न्युजिल्यान्डका प्रशिक्षक ग्यारी स्टिडले भने। 

ग्राण्डहोमको स्थानमा अब अर्का अलराउन्डर डिरेल मिचेलले टीममा स्थान बनाउनेछन्। मिचेलले गत वर्ष ह्यामिल्टनमा सम्पन्न टेष्टमा ७३ रन बनाएका थिए। 

वेष्ट इन्डिजविरुद्धको तीन ट्वान्टी–२० शृंखला शुक्रबारबाट सुरु हुनेछ। दुई खेलको टेष्ट शृंखला भने डिसेम्बर तीनबाट सुरु हुनेछ। 

" /> काठमाडौं। चोटका कारण न्युजिल्यान्डका अलराउन्डर कोलिन डी ग्राण्डहोमले वेस्ट इन्डिजविरुद्धको टेष्ट शृंखला गुमाउने भएका छन्। उनको दायाँ खुट्टामा चोट लागेको छ। 

“वेष्ट इन्डिजविरुद्धको टेष्ट शृंखलाभर डी ग्राण्डहोमलाई गुमाउन पर्दा हामी निराश छौं। आशा छ बक्सिङ डे मा हुने पाकिस्तानविरुद्धको खेलमा उनी उपलब्ध हुनेछन्,” न्युजिल्यान्डका प्रशिक्षक ग्यारी स्टिडले भने। 

ग्राण्डहोमको स्थानमा अब अर्का अलराउन्डर डिरेल मिचेलले टीममा स्थान बनाउनेछन्। मिचेलले गत वर्ष ह्यामिल्टनमा सम्पन्न टेष्टमा ७३ रन बनाएका थिए। 

वेष्ट इन्डिजविरुद्धको तीन ट्वान्टी–२० शृंखला शुक्रबारबाट सुरु हुनेछ। दुई खेलको टेष्ट शृंखला भने डिसेम्बर तीनबाट सुरु हुनेछ। 

"> डी ग्राण्डहोमले वेष्ट इन्डिजविरुद्धको टेष्ट शृंखला गुमाउने: Dekhapadhi
डी ग्राण्डहोमले वेष्ट इन्डिजविरुद्धको टेष्ट शृंखला गुमाउने <p style="text-align: justify;">काठमाडौं। चोटका कारण न्युजिल्यान्डका अलराउन्डर कोलिन डी ग्राण्डहोमले वेस्ट इन्डिजविरुद्धको टेष्ट शृंखला गुमाउने भएका छन्। उनको दायाँ खुट्टामा चोट लागेको छ।&nbsp;</p> <p style="text-align: justify;">&ldquo;वेष्ट इन्डिजविरुद्धको टेष्ट शृंखलाभर डी ग्राण्डहोमलाई गुमाउन पर्दा हामी निराश छौं। आशा छ बक्सिङ डे मा हुने पाकिस्तानविरुद्धको खेलमा उनी उपलब्ध हुनेछन्,&rdquo; न्युजिल्यान्डका प्रशिक्षक ग्यारी स्टिडले भने।&nbsp;</p> <p style="text-align: justify;">ग्राण्डहोमको स्थानमा अब अर्का अलराउन्डर डिरेल मिचेलले टीममा स्थान बनाउनेछन्। मिचेलले गत वर्ष ह्यामिल्टनमा सम्पन्न टेष्टमा ७३ रन बनाएका थिए।&nbsp;</p> <p style="text-align: justify;">वेष्ट इन्डिजविरुद्धको तीन ट्वान्टी&ndash;२० शृंखला शुक्रबारबाट सुरु हुनेछ। दुई खेलको टेष्ट शृंखला भने डिसेम्बर तीनबाट सुरु हुनेछ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्