काठमाडौं। न्युजिल्यान्ड क्रिकेटका प्रमुख ग्रेग बार्कले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को अध्यक्ष पदमा निर्वाचित भएका छन्।

बार्कलेले सिंगापुरका इमरान ख्वाजालाई पराजित गर्दै आईसीसीको प्रमुख पदमा निर्वाचित भएका हुन्। बार्कले दोस्रो पटकको मतदानपश्चात आईसीसीको अध्यक्ष पदमा निर्वाचित हुन्।

आईसीसी अध्यक्ष पदको निर्वाचनमा १२ पूर्ण सदस्य, तीन एसोसिएट र एक स्वतन्त्र महिला निर्देशक गरी १६ मत हुन्छ। निर्वाचित हुनका लागि ११ मतको आवश्यकता पर्छ।

पहिलो चरणको मतदानमा बार्कले १० र इमरान ख्वाजाले ६ मत प्राप्त गरेका थिए। पहिलो चरणमा दुई तिहाई नआएपछि दोस्रो चरणको मतादान गर्नु परेको थियो। दोस्रो चरणमा साउथ अफ्रिकाको महत्वपूर्ण मत पाएपछि बार्कले निर्वाचित भएका हुन्।

आईसीसीका पूर्वअध्यक्ष शंशाक मनोहरको कार्यकाल गत जुलाईमा सकिएपछि ख्वाजाले अन्तरिम अध्यक्षको जिम्मेवारी सम्हालेका थिए।

‘आईसीसीको अध्यक्ष पदमा निर्वाचित हुनु पाउनु गर्वको कुरा हो। मलाई सहयोग गर्ने सबै आईसीसीका निर्देशकहरुलाई धन्यावाद। विश्व महामारीको अवस्थामा हामी सबै मिलेर बलियो स्थितिमा पुग्ने छौं र खेलको विकास गर्नेछौं भन्ने आशा छ,” बार्कलेले भने, “क्रिकेटको दिर्घकालिन विकासका लागि हाम्रो १०४ आईसीसी सदस्यको हीतमा काम गर्नुपर्छ भन्नेमा म गम्भिर छु। कठिन समयमा सस्थालाई नेतृत्व प्रदान गरेका ख्वाजालाई धन्यवाद। उनीसँग आगामी दिनमा पनि नजिक रहेर काम गर्न पाइनेमा म विश्वस्त छु।”

बार्कलेले सन् २०१२ देखि न्युजिल्यान्ड क्रिकेटको निर्देशकको रूपमा काम गर्दै आएका थिए। अकल्यान्डका बार्कले त्यसअघि व्यवसायिक वकील हुन्। तर, अब उनले सबै पद छाडेर आईसीसी अध्यक्षको जिम्मेवारी सम्हाल्ने छन्। बार्कलेले २०१५ को आईसीसी एकदिवसीय विश्वकप प्रतियोगितामा निर्देशकको रूपमा काम गरेका थिए।

" /> काठमाडौं। न्युजिल्यान्ड क्रिकेटका प्रमुख ग्रेग बार्कले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को अध्यक्ष पदमा निर्वाचित भएका छन्।

"> आईसीसी अध्यक्षमा न्युजिल्यान्डका बार्कले निर्वाचित: Dekhapadhi
आईसीसी अध्यक्षमा न्युजिल्यान्डका बार्कले निर्वाचित

प्रतिक्रिया दिनुहोस्