काठमाडौं। ब्रुनो फर्नान्डेजको दुई गोलप्रेरित म्यानचेस्टर युनाइटेडले च्याम्पियन्स लिगमा गएराति इन्तानबुल बासाकसेरलाई ४-१ ले पराजित गरेको छ।

इङ्लिस प्रिमियर लिगको क्लब युनाइटेडले सातौं मिनेटमा फर्नान्डेजको गोलबाट अग्रता लिएको थियो। त्यसको १२ मिनेट बित्न नपाउँदै फर्नान्डेजले अग्रता दोब्बर बनाए।

३५औं मिनेटमा युनाइटेडले पेनाल्टी अवसर पाएको थियो। युनाइटेडबाट नियमित पेनाल्टी प्रहार गर्ने फर्नान्डेजलाई च्याम्पियन्स लिगमा युनाइटेडबाट पहिलो ह्याट्रिक गर्ने अवसर थियो। तर, फर्नान्डेजले मार्कुस राशफोर्डलाई पेनाल्टी हान्न दिए। राशफोर्डले गोल गरेपछि युनाइटेडले ३-० को अग्रता बनायो।

‘‘पक्कै पनि सबै खेलाडी ह्याट्रिक गर्न चाहन्छन्। प्रिमियर लिगको खेलपछि मैले राशफोर्डलाई अर्को पटक पेनाल्टी हान्न दिन्छु भनेर वाचा गरेको थिएँ,’’ फार्नान्डेजले भने, ‘‘च्याम्पियन्स लिगमो राशफोर्ड धेरै गोल गर्ने खेलाडीमध्ये एक हुन्। उनको मनोबल बढाउन पनि त्यो महत्त्वपूर्ण थियो।’’

प्रिमियर लिगमा वेस्ट ब्रोमविरुद्ध फर्नान्डेजले पेनाल्टीमा गरेको गोलमा युनाइटेड १-० ले विजयी भएको थियो।

युनाइटेडका लागि अर्को गोल ड्यानिल जेम्सले इन्जुरी समयमा गरेको थिए। त्यसअघि ७५औं मिनेटमा डेनिज टुरुकले गरेको गोल इन्तानबुल बासाकसेरका लागि सान्त्वना बन्यो। अघिल्लो खेलमा युनाइटेड इन्तानबुल बासाकसेरसँग २-१ ले पराजित भएको थियो।

जितसँगै युनाइटेड समूह ‘एच’को शीर्ष स्थानमा छ। युनाइटेडले चार खेलबाट ९ अंक जोडेको छ।

समान ६ अंक जोडेका पीएसजी र आरबी लाइपजिग दोस्रो र तेस्रो स्थानमा छ। इन्तानबुल बासाकसेरले तीन अंक जोडेको छ।

" /> काठमाडौं। ब्रुनो फर्नान्डेजको दुई गोलप्रेरित म्यानचेस्टर युनाइटेडले च्याम्पियन्स लिगमा गएराति इन्तानबुल बासाकसेरलाई ४-१ ले पराजित गरेको छ।

इङ्लिस प्रिमियर लिगको क्लब युनाइटेडले सातौं मिनेटमा फर्नान्डेजको गोलबाट अग्रता लिएको थियो। त्यसको १२ मिनेट बित्न नपाउँदै फर्नान्डेजले अग्रता दोब्बर बनाए।

३५औं मिनेटमा युनाइटेडले पेनाल्टी अवसर पाएको थियो। युनाइटेडबाट नियमित पेनाल्टी प्रहार गर्ने फर्नान्डेजलाई च्याम्पियन्स लिगमा युनाइटेडबाट पहिलो ह्याट्रिक गर्ने अवसर थियो। तर, फर्नान्डेजले मार्कुस राशफोर्डलाई पेनाल्टी हान्न दिए। राशफोर्डले गोल गरेपछि युनाइटेडले ३-० को अग्रता बनायो।

‘‘पक्कै पनि सबै खेलाडी ह्याट्रिक गर्न चाहन्छन्। प्रिमियर लिगको खेलपछि मैले राशफोर्डलाई अर्को पटक पेनाल्टी हान्न दिन्छु भनेर वाचा गरेको थिएँ,’’ फार्नान्डेजले भने, ‘‘च्याम्पियन्स लिगमो राशफोर्ड धेरै गोल गर्ने खेलाडीमध्ये एक हुन्। उनको मनोबल बढाउन पनि त्यो महत्त्वपूर्ण थियो।’’

प्रिमियर लिगमा वेस्ट ब्रोमविरुद्ध फर्नान्डेजले पेनाल्टीमा गरेको गोलमा युनाइटेड १-० ले विजयी भएको थियो।

युनाइटेडका लागि अर्को गोल ड्यानिल जेम्सले इन्जुरी समयमा गरेको थिए। त्यसअघि ७५औं मिनेटमा डेनिज टुरुकले गरेको गोल इन्तानबुल बासाकसेरका लागि सान्त्वना बन्यो। अघिल्लो खेलमा युनाइटेड इन्तानबुल बासाकसेरसँग २-१ ले पराजित भएको थियो।

जितसँगै युनाइटेड समूह ‘एच’को शीर्ष स्थानमा छ। युनाइटेडले चार खेलबाट ९ अंक जोडेको छ।

समान ६ अंक जोडेका पीएसजी र आरबी लाइपजिग दोस्रो र तेस्रो स्थानमा छ। इन्तानबुल बासाकसेरले तीन अंक जोडेको छ।

"> च्याम्पियन्स लिगमा युनाइटेडको सहज जित: Dekhapadhi
च्याम्पियन्स लिगमा युनाइटेडको सहज जित
काठमाडौं। ब्रुनो फर्नान्डेजको दुई गोलप्रेरित म्यानचेस्टर युनाइटेडले च्याम्पियन्स लिगमा गएराति इन्तानबुल बासाकसेरलाई ४-१ ले पराजित गरेको छ।

इङ्लिस प्रिमियर लिगको क्लब युनाइटेडले सातौं मिनेटमा फर्नान्डेजको गोलबाट अग्रता लिएको थियो। त्यसको १२ मिनेट बित्न नपाउँदै फर्नान्डेजले अग्रता दोब्बर बनाए।

३५औं मिनेटमा युनाइटेडले पेनाल्टी अवसर पाएको थियो। युनाइटेडबाट नियमित पेनाल्टी प्रहार गर्ने फर्नान्डेजलाई च्याम्पियन्स लिगमा युनाइटेडबाट पहिलो ह्याट्रिक गर्ने अवसर थियो। तर, फर्नान्डेजले मार्कुस राशफोर्डलाई पेनाल्टी हान्न दिए। राशफोर्डले गोल गरेपछि युनाइटेडले ३-० को अग्रता बनायो।

‘‘पक्कै पनि सबै खेलाडी ह्याट्रिक गर्न चाहन्छन्। प्रिमियर लिगको खेलपछि मैले राशफोर्डलाई अर्को पटक पेनाल्टी हान्न दिन्छु भनेर वाचा गरेको थिएँ,’’ फार्नान्डेजले भने, ‘‘च्याम्पियन्स लिगमो राशफोर्ड धेरै गोल गर्ने खेलाडीमध्ये एक हुन्। उनको मनोबल बढाउन पनि त्यो महत्त्वपूर्ण थियो।’’

प्रिमियर लिगमा वेस्ट ब्रोमविरुद्ध फर्नान्डेजले पेनाल्टीमा गरेको गोलमा युनाइटेड १-० ले विजयी भएको थियो।

युनाइटेडका लागि अर्को गोल ड्यानिल जेम्सले इन्जुरी समयमा गरेको थिए। त्यसअघि ७५औं मिनेटमा डेनिज टुरुकले गरेको गोल इन्तानबुल बासाकसेरका लागि सान्त्वना बन्यो। अघिल्लो खेलमा युनाइटेड इन्तानबुल बासाकसेरसँग २-१ ले पराजित भएको थियो।

जितसँगै युनाइटेड समूह ‘एच’को शीर्ष स्थानमा छ। युनाइटेडले चार खेलबाट ९ अंक जोडेको छ।

समान ६ अंक जोडेका पीएसजी र आरबी लाइपजिग दोस्रो र तेस्रो स्थानमा छ। इन्तानबुल बासाकसेरले तीन अंक जोडेको छ।

प्रतिक्रिया दिनुहोस्