काठमाडौं। अल्भारो मोराटाले इन्जुरी समयमा गरेको गोलमा युभेन्टसले गएराती फेरेनभारोसलाई २-१ ले हराउँदै च्याम्पियन्स लिगको नकआउट चरणमा स्थान बनाएको छ। 

हंगेरीको फेरेनभारोसले १९औं मिनेटमा मेर्टो युजुनीको गोलबाट अग्रता लिएको थियो। ३५औं मिनेटमा क्रिष्टियानो रोनाल्डोले बराबरी गोल फर्काए। रोनाल्डोको करियरमा यो ७४९औं गोल हो। उनले वायाँ खुट्टाले २० यार्डबाट हानेको प्रहार गोलमा परिणत भएको थियो। 

बैकल्पिक खेलाडी मोराटाले इन्जुरी समयमा गरेको गोल युभेन्टसको जितमा निर्णायक बन्यो। मोराटा ६२औं मिनेटमा पाउलो डिबालाको स्थानमा मैदान प्रवेश गरेका थिए। 

जितपछि चार खेलबाट ९ अंक जोडेको युभेन्टस समूह ‘जी’ को दोस्रो स्थानमा छ। समूह ‘जी’को शीर्ष स्थानमा रहेको बार्सिलोना र युभेन्टसले अन्तिम १६ मा स्थान बनाएको छ। बार्सिलोनाले डाइनामो किभलाई ४-० ले पराजित गरेको थियो। डाइनामो किभ र फेरेनभारोस भने प्रतियोगताबाट बाहिरिएको छ। 

" /> काठमाडौं। अल्भारो मोराटाले इन्जुरी समयमा गरेको गोलमा युभेन्टसले गएराती फेरेनभारोसलाई २-१ ले हराउँदै च्याम्पियन्स लिगको नकआउट चरणमा स्थान बनाएको छ। 

हंगेरीको फेरेनभारोसले १९औं मिनेटमा मेर्टो युजुनीको गोलबाट अग्रता लिएको थियो। ३५औं मिनेटमा क्रिष्टियानो रोनाल्डोले बराबरी गोल फर्काए। रोनाल्डोको करियरमा यो ७४९औं गोल हो। उनले वायाँ खुट्टाले २० यार्डबाट हानेको प्रहार गोलमा परिणत भएको थियो। 

बैकल्पिक खेलाडी मोराटाले इन्जुरी समयमा गरेको गोल युभेन्टसको जितमा निर्णायक बन्यो। मोराटा ६२औं मिनेटमा पाउलो डिबालाको स्थानमा मैदान प्रवेश गरेका थिए। 

जितपछि चार खेलबाट ९ अंक जोडेको युभेन्टस समूह ‘जी’ को दोस्रो स्थानमा छ। समूह ‘जी’को शीर्ष स्थानमा रहेको बार्सिलोना र युभेन्टसले अन्तिम १६ मा स्थान बनाएको छ। बार्सिलोनाले डाइनामो किभलाई ४-० ले पराजित गरेको थियो। डाइनामो किभ र फेरेनभारोस भने प्रतियोगताबाट बाहिरिएको छ। 

"> युभेन्टसको जितमा मोराटाको निर्णायक गोल: Dekhapadhi
युभेन्टसको जितमा मोराटाको निर्णायक गोल <p style="text-align: justify;">काठमाडौं। अल्भारो मोराटाले इन्जुरी समयमा गरेको गोलमा युभेन्टसले गएराती फेरेनभारोसलाई २-१ ले हराउँदै च्याम्पियन्स लिगको नकआउट चरणमा स्थान बनाएको छ।&nbsp;</p> <p style="text-align: justify;">हंगेरीको फेरेनभारोसले १९औं मिनेटमा मेर्टो युजुनीको गोलबाट अग्रता लिएको थियो। ३५औं मिनेटमा क्रिष्टियानो रोनाल्डोले बराबरी गोल फर्काए। रोनाल्डोको करियरमा यो ७४९औं गोल हो। उनले वायाँ खुट्टाले २० यार्डबाट हानेको प्रहार गोलमा परिणत भएको थियो।&nbsp;</p> <p style="text-align: justify;">बैकल्पिक खेलाडी मोराटाले इन्जुरी समयमा गरेको गोल युभेन्टसको जितमा निर्णायक बन्यो। मोराटा ६२औं मिनेटमा पाउलो डिबालाको स्थानमा मैदान प्रवेश गरेका थिए।&nbsp;</p> <p style="text-align: justify;">जितपछि चार खेलबाट ९ अंक जोडेको युभेन्टस समूह &lsquo;जी&rsquo; को दोस्रो स्थानमा छ। समूह &lsquo;जी&rsquo;को शीर्ष स्थानमा रहेको बार्सिलोना र युभेन्टसले अन्तिम १६ मा स्थान बनाएको छ। बार्सिलोनाले डाइनामो किभलाई ४-० ले पराजित गरेको थियो। डाइनामो किभ र फेरेनभारोस भने प्रतियोगताबाट बाहिरिएको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्