काठमाडौं। नेइमारले पहिलो हाफमा गरेको पेनाल्टी गोलमा पेरिस सेन्ट जर्मन (पीएसजी) ले गएराति च्याम्पियन्स लिगमा जर्मन क्लब लाइपजिगलाई १-० ले पराजित गरेको छ। जितसँगै पीएसजीका प्रशिक्षक थोमस टुचेलमाथिको दबाब कम भएको छ। 

ब्राजिलियन फरवार्ड नेइमारले ११औं मिनेटमा गरेको गोल पीएसजीलाई जिताउन पर्याप्त बन्यो। भ्रमणकारी लाइपजिगका मार्सेल साबिट्जरले एन्जेल डी मारियालाई फाउल गरेपछि पीएसजीले पेनाल्टी अवसर पाएको थियो। जसलाई नेइमारले कुनै गल्ती नगरी पोष्टको दिशा दिएका थिए। 

नेइमारले पीएसजीबाट ६ खेलपछि गोल गरेका हुन्। जुलियन नागाल्समेनको टीम लाइपजिगले गोलका केही राम्रो अवसर सिर्जना गरे पनि त्यसलाई सदुपयोग भने गर्न सकेन। 

जितसँगै पीएसजी समूह ‘एच’ को दोस्रो स्थानमा उक्लिएको छ। पीएसजीले चार खेलबाट ६ अंक जोडेको छ। लाइपजिगको समान ६ भए पनि गोलअन्तरमा पछि परेको हो। चार खेलबाट ९ अंक जोडेको म्यानचेस्टर युनाइटेड शीर्ष स्थानमा छ।

" /> काठमाडौं। नेइमारले पहिलो हाफमा गरेको पेनाल्टी गोलमा पेरिस सेन्ट जर्मन (पीएसजी) ले गएराति च्याम्पियन्स लिगमा जर्मन क्लब लाइपजिगलाई १-० ले पराजित गरेको छ। जितसँगै पीएसजीका प्रशिक्षक थोमस टुचेलमाथिको दबाब कम भएको छ। 

ब्राजिलियन फरवार्ड नेइमारले ११औं मिनेटमा गरेको गोल पीएसजीलाई जिताउन पर्याप्त बन्यो। भ्रमणकारी लाइपजिगका मार्सेल साबिट्जरले एन्जेल डी मारियालाई फाउल गरेपछि पीएसजीले पेनाल्टी अवसर पाएको थियो। जसलाई नेइमारले कुनै गल्ती नगरी पोष्टको दिशा दिएका थिए। 

नेइमारले पीएसजीबाट ६ खेलपछि गोल गरेका हुन्। जुलियन नागाल्समेनको टीम लाइपजिगले गोलका केही राम्रो अवसर सिर्जना गरे पनि त्यसलाई सदुपयोग भने गर्न सकेन। 

जितसँगै पीएसजी समूह ‘एच’ को दोस्रो स्थानमा उक्लिएको छ। पीएसजीले चार खेलबाट ६ अंक जोडेको छ। लाइपजिगको समान ६ भए पनि गोलअन्तरमा पछि परेको हो। चार खेलबाट ९ अंक जोडेको म्यानचेस्टर युनाइटेड शीर्ष स्थानमा छ।

"> नेइमारको गोलमा पीएसजीको जित: Dekhapadhi
नेइमारको गोलमा पीएसजीको जित <p style="text-align: justify;">काठमाडौं। नेइमारले पहिलो हाफमा गरेको पेनाल्टी गोलमा पेरिस सेन्ट जर्मन (पीएसजी) ले गएराति च्याम्पियन्स लिगमा जर्मन क्लब लाइपजिगलाई १-० ले पराजित गरेको छ। जितसँगै पीएसजीका प्रशिक्षक थोमस टुचेलमाथिको दबाब कम भएको छ।&nbsp;</p> <p style="text-align: justify;">ब्राजिलियन फरवार्ड नेइमारले ११औं मिनेटमा गरेको गोल पीएसजीलाई जिताउन पर्याप्त बन्यो। भ्रमणकारी लाइपजिगका मार्सेल साबिट्जरले एन्जेल डी मारियालाई फाउल गरेपछि पीएसजीले पेनाल्टी अवसर पाएको थियो। जसलाई नेइमारले कुनै गल्ती नगरी पोष्टको दिशा दिएका थिए।&nbsp;</p> <p style="text-align: justify;">नेइमारले पीएसजीबाट ६ खेलपछि गोल गरेका हुन्। जुलियन नागाल्समेनको टीम लाइपजिगले गोलका केही राम्रो अवसर सिर्जना गरे पनि त्यसलाई सदुपयोग भने गर्न सकेन।&nbsp;</p> <p style="text-align: justify;">जितसँगै पीएसजी समूह &lsquo;एच&rsquo; को दोस्रो स्थानमा उक्लिएको छ। पीएसजीले चार खेलबाट ६ अंक जोडेको छ। लाइपजिगको समान ६ भए पनि गोलअन्तरमा पछि परेको हो। चार खेलबाट ९ अंक जोडेको म्यानचेस्टर युनाइटेड शीर्ष स्थानमा छ।</p>
प्रतिक्रिया दिनुहोस्