काठमाडौं। इङ्लिस प्रियिमर लिगको क्लब चेल्सीले समूह चरणका दुई खेल अगाडि नै च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थानमा बनाउन सफल भएको छ। फ्रान्स भ्रमणमा चेल्सीले रेनेसलाई २-१ ले पराजित गरेको हो।

चेल्सीको जितमा कालुम हड्सन-ओडोई र ओलिभर जिरौडले गोल गरे। हड्सन-ओडोईले २२औं मिनेटमा गरेको गोलबाट चेल्सीले अग्रता लिएको थियो।

सेरहु गुइरासीले ८५औं मिनेटमा बराबरी गोल फर्काए। इन्जुरी समयमा वैकल्पिक खेलाडी जिरौडले गरेको गोल चेल्सीको जितमा निर्णायक बन्यो। जिरौड ६८औं मिनेटमा टमी अब्राहमको स्थानमा मैदान छिरेका थिए। जारी सिजन जिरौडले चेल्सीबाट १२७ मिनेटमा खेलेका छन्।

च्याम्पियन्स लिगमा चेल्सीको यो लगातार तेस्रो जित हो। च्याम्पियन्स लिगमा चेल्सीले लगातार तीन जितेको २०१५ डिसेम्बर पछि यो पहिलो पटक हो। चेल्सी सबैखाले प्रतियोगितामा गरेर १३ खेलसम्म पराजित रहेको छ।

जितसँगै चेल्सीले समूह चरणमा दुई खेल बाँकी छँदै अन्तिम १६ मा स्थान बनाएको छ। चार खेलबाट १० अंक जोडेको चेल्सी समूह ‘ई’ को शीर्ष स्थानमा छ। चेल्सीसँगै समान १० अंकका साथ दोस्रो स्थानमा रहेको सेभियाले पनि अन्तिम १६ मा स्थान पक्का गरेको छ।

युरोपा लिगको साविक विजेता सेभियाले क्रासनोडरलाई २-१ ले पराजित गरेको थियो। भ्रमणकारी सेभियाले इभान राकेटिचको गोलबाट चौथो मिनेटमै अग्रता लिएको थियो। ५६औं मिनेटमा वान्डरसनले बराबरी गोल फर्काए। इन्जुरी समयमा मुनिर इल हदादीले गरेको गोल सेभियाको जितमा निर्णायक बन्यो।

" /> काठमाडौं। इङ्लिस प्रियिमर लिगको क्लब चेल्सीले समूह चरणका दुई खेल अगाडि नै च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थानमा बनाउन सफल भएको छ। फ्रान्स भ्रमणमा चेल्सीले रेनेसलाई २-१ ले पराजित गरेको हो।

चेल्सीको जितमा कालुम हड्सन-ओडोई र ओलिभर जिरौडले गोल गरे। हड्सन-ओडोईले २२औं मिनेटमा गरेको गोलबाट चेल्सीले अग्रता लिएको थियो।

सेरहु गुइरासीले ८५औं मिनेटमा बराबरी गोल फर्काए। इन्जुरी समयमा वैकल्पिक खेलाडी जिरौडले गरेको गोल चेल्सीको जितमा निर्णायक बन्यो। जिरौड ६८औं मिनेटमा टमी अब्राहमको स्थानमा मैदान छिरेका थिए। जारी सिजन जिरौडले चेल्सीबाट १२७ मिनेटमा खेलेका छन्।

च्याम्पियन्स लिगमा चेल्सीको यो लगातार तेस्रो जित हो। च्याम्पियन्स लिगमा चेल्सीले लगातार तीन जितेको २०१५ डिसेम्बर पछि यो पहिलो पटक हो। चेल्सी सबैखाले प्रतियोगितामा गरेर १३ खेलसम्म पराजित रहेको छ।

जितसँगै चेल्सीले समूह चरणमा दुई खेल बाँकी छँदै अन्तिम १६ मा स्थान बनाएको छ। चार खेलबाट १० अंक जोडेको चेल्सी समूह ‘ई’ को शीर्ष स्थानमा छ। चेल्सीसँगै समान १० अंकका साथ दोस्रो स्थानमा रहेको सेभियाले पनि अन्तिम १६ मा स्थान पक्का गरेको छ।

युरोपा लिगको साविक विजेता सेभियाले क्रासनोडरलाई २-१ ले पराजित गरेको थियो। भ्रमणकारी सेभियाले इभान राकेटिचको गोलबाट चौथो मिनेटमै अग्रता लिएको थियो। ५६औं मिनेटमा वान्डरसनले बराबरी गोल फर्काए। इन्जुरी समयमा मुनिर इल हदादीले गरेको गोल सेभियाको जितमा निर्णायक बन्यो।

"> समूहको दुई खेलअघि नै चेल्सी च्याम्पियन्स लिगको अन्तिम १६ मा: Dekhapadhi
समूहको दुई खेलअघि नै चेल्सी च्याम्पियन्स लिगको अन्तिम १६ मा
काठमाडौं। इङ्लिस प्रियिमर लिगको क्लब चेल्सीले समूह चरणका दुई खेल अगाडि नै च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थानमा बनाउन सफल भएको छ। फ्रान्स भ्रमणमा चेल्सीले रेनेसलाई २-१ ले पराजित गरेको हो।

चेल्सीको जितमा कालुम हड्सन-ओडोई र ओलिभर जिरौडले गोल गरे। हड्सन-ओडोईले २२औं मिनेटमा गरेको गोलबाट चेल्सीले अग्रता लिएको थियो।

सेरहु गुइरासीले ८५औं मिनेटमा बराबरी गोल फर्काए। इन्जुरी समयमा वैकल्पिक खेलाडी जिरौडले गरेको गोल चेल्सीको जितमा निर्णायक बन्यो। जिरौड ६८औं मिनेटमा टमी अब्राहमको स्थानमा मैदान छिरेका थिए। जारी सिजन जिरौडले चेल्सीबाट १२७ मिनेटमा खेलेका छन्।

च्याम्पियन्स लिगमा चेल्सीको यो लगातार तेस्रो जित हो। च्याम्पियन्स लिगमा चेल्सीले लगातार तीन जितेको २०१५ डिसेम्बर पछि यो पहिलो पटक हो। चेल्सी सबैखाले प्रतियोगितामा गरेर १३ खेलसम्म पराजित रहेको छ।

जितसँगै चेल्सीले समूह चरणमा दुई खेल बाँकी छँदै अन्तिम १६ मा स्थान बनाएको छ। चार खेलबाट १० अंक जोडेको चेल्सी समूह ‘ई’ को शीर्ष स्थानमा छ। चेल्सीसँगै समान १० अंकका साथ दोस्रो स्थानमा रहेको सेभियाले पनि अन्तिम १६ मा स्थान पक्का गरेको छ।

युरोपा लिगको साविक विजेता सेभियाले क्रासनोडरलाई २-१ ले पराजित गरेको थियो। भ्रमणकारी सेभियाले इभान राकेटिचको गोलबाट चौथो मिनेटमै अग्रता लिएको थियो। ५६औं मिनेटमा वान्डरसनले बराबरी गोल फर्काए। इन्जुरी समयमा मुनिर इल हदादीले गरेको गोल सेभियाको जितमा निर्णायक बन्यो।

प्रतिक्रिया दिनुहोस्