काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टीमका पूर्व कप्तान पारस खड्का अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को दशकका उत्कृष्ट खेलाडीको मनोनयनमा परेका छन्।
आफ्नो कप्तानीमा नेपाललाई एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता दिलाएका पारसकै नेतृत्वमा नेपालले २०१४ को ट्वान्टी-२० विश्वकप खेलेको थियो। गत वर्ष कप्तानीबाट सन्‍न्यास लिएका पारस आइसिसीको 'एसोसिएट राष्ट्र'बाट पछिल्लो दशक कै उत्कृष्ट खेलाडीको मनोनयनमा परेका हुन्।
पारससँगै स्कट ल्यान्डका काइल कोएट्जर, कालुम म्याकलियोड, रिची बेरिङटोन, पपुवा न्यु गिनियाका आसद भाला र नेदरल्यान्ड्सका पिटर बोरेन पनि मनोनयनमा परेका छन्।
भोट गर्नका लागि यहाँ क्लिक गर्नुहोस्।
" /> काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टीमका पूर्व कप्तान पारस खड्का अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को दशकका उत्कृष्ट खेलाडीको मनोनयनमा परेका छन्।
आफ्नो कप्तानीमा नेपाललाई एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता दिलाएका पारसकै नेतृत्वमा नेपालले २०१४ को ट्वान्टी-२० विश्वकप खेलेको थियो। गत वर्ष कप्तानीबाट सन्‍न्यास लिएका पारस आइसिसीको 'एसोसिएट राष्ट्र'बाट पछिल्लो दशक कै उत्कृष्ट खेलाडीको मनोनयनमा परेका हुन्।
पारससँगै स्कट ल्यान्डका काइल कोएट्जर, कालुम म्याकलियोड, रिची बेरिङटोन, पपुवा न्यु गिनियाका आसद भाला र नेदरल्यान्ड्सका पिटर बोरेन पनि मनोनयनमा परेका छन्।
भोट गर्नका लागि यहाँ क्लिक गर्नुहोस्।
"> पूर्वकप्तान पारस खड्का दशकका उत्कृष्ट खेलाडीको मनोनयनमा: Dekhapadhi
पूर्वकप्तान पारस खड्का दशकका उत्कृष्ट खेलाडीको मनोनयनमा
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टीमका पूर्व कप्तान पारस खड्का अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को दशकका उत्कृष्ट खेलाडीको मनोनयनमा परेका छन्।
पारससँगै स्कट ल्यान्डका काइल कोएट्जर, कालुम म्याकलियोड, रिची बेरिङटोन, पपुवा न्यु गिनियाका आसद भाला र नेदरल्यान्ड्सका पिटर बोरेन पनि मनोनयनमा परेका छन्।
भोट गर्नका लागि यहाँ क्लिक गर्नुहोस्।
प्रतिक्रिया दिनुहोस्