काठमाडौं। हेनरिक मिखितारियनको दुई गोलप्रेरित एएस रोमाले पार्मामाथि ३-० को सहज विजय हासिल गरेको छ। जितपछि रोमा इटालियन सिरी ‘ए’ को तेस्रो स्थानमा छ।
घरेलु मैदानमा रोमाले २८औं मिनेटमा बोर्जा मायोरलको गोलबाट अग्रता लिएको थियो। मिखितारियनलले ३२औं मिनेटमा अग्रता दोब्बर बनाए। ४१औं मिनेटमा मिखितारियनले व्यक्तिगत दोस्रो गोल थपे।
पहिलो हाफमा गरेको तीन गोल रोमाको जितमा पर्याप्त बन्यो। जितसँगै रोमा आठ खेलबाट १७ अंक जोड्दै तेस्रो स्थानमा छ।
जुन शीर्ष स्थानको एएस रोमाभन्दा तीन अंकले पछाडि हो भने दोस्रो स्थानको सासउलोभन्दा एक अंकले पछाडि हो। त्यस्तै चौथो स्थानको युभेन्टसभन्दा एक अंकले माथि हो।
पर्मा भने ६ अंकका साथ १७औं स्थानमा छ। गएराति नै १२औं स्थानको बोलोग्नाले दशौं स्थानको साम्पडोरियालाई २–१ ले पराजित गर्याे।
" /> काठमाडौं। हेनरिक मिखितारियनको दुई गोलप्रेरित एएस रोमाले पार्मामाथि ३-० को सहज विजय हासिल गरेको छ। जितपछि रोमा इटालियन सिरी ‘ए’ को तेस्रो स्थानमा छ।घरेलु मैदानमा रोमाले २८औं मिनेटमा बोर्जा मायोरलको गोलबाट अग्रता लिएको थियो। मिखितारियनलले ३२औं मिनेटमा अग्रता दोब्बर बनाए। ४१औं मिनेटमा मिखितारियनले व्यक्तिगत दोस्रो गोल थपे।

">