काठमाडौं। लेस्टर सिटीमाथि ३-० को विजय हासिल गरेको साविक विजेता लिभरपुलले इङ्लिस प्रियिमर लिगको शीर्ष स्थानमा रहेको टोटेनह्यामसँग अंक बराबरी गरेको छ।

लेस्टरका रक्षक जोनी इभान्सको आत्मघाती गोलबाट लिभरपुलले २१औं मिनेटमा अग्रता लिएको थियो। ४१औं मिनेटमा डिएगो जोटाले अग्रता दोब्बर बनाए। जोटाको लिभरपुलबाट प्रिमियर लिगका पाँच खेलमा यो चौथो गोल हो।

खेल सकिन चार मिनेट बाँकी हुँदा रोबर्टो फिर्मिनोले अर्को गोल थपे लिभरपुलले घरेलु मैदान एनफिल्डमा सहज विजय हासिल गरेको हो।

लिभरपुलका मुख्य रक्षक भर्जिल भान डाइक जो जोमेज, एलेक्स अक्सलेड च्याम्बरलिन घाइते भएपछि प्रशिक्षक योर्गान क्लोपले रक्षापंक्तिमा जो माटिप, जेम्स मिल्नर र फाबिन्होलाई खेलाएका थिए। त्यस्तै नियमित पहिलो रोजाइमा स्थान बनाउने मोहम्मद सालाह, जोर्डन हेन्डरसन र थियागो एलकान्ट्रा पनि टिममा उपलब्ध थिएनन्। त्यसका बाबजुद पनि लिभरपुलले सहज विजय हासिल गर्न सफल भयो।

जितसँगै लिभरपुलले घरेलु मैदानमा लिगको ६४ खेलसम्म अपराजित रहेर नयाँ कीर्तिमान कायम गरेको छ। यसअघि १९७८ देखी १९८१ सम्म लिभरपुलले घरेलु मैदानमा अपराजित रहने कीर्तिमान बनाएको थियो। त्यतिबेला लेस्टरले नै लिभरपुलको अपराजित यात्रालाई रोकेको थियो। लिभरपुलले ६४ मध्ये ५३ खेलमा विजय हासिल गरेको छ।

यो जितसँगै लिभरपुलले ९ खेलबाट २० अंक जोडेको छ। जुन शीर्ष स्थानमा रहेको टोटेनह्यामसँग बराबरी हो। तथापि, गोलअन्तरका टोटेनह्याम अगाडि छ। समान खेलबाट १८ अंक जोडेको लेस्टर भने चौथो स्थानमा छ। तेस्रो स्थानमा रहेको चेल्सीको पनि १८ अंक नै छ।

" /> काठमाडौं। लेस्टर सिटीमाथि ३-० को विजय हासिल गरेको साविक विजेता लिभरपुलले इङ्लिस प्रियिमर लिगको शीर्ष स्थानमा रहेको टोटेनह्यामसँग अंक बराबरी गरेको छ।

लेस्टरका रक्षक जोनी इभान्सको आत्मघाती गोलबाट लिभरपुलले २१औं मिनेटमा अग्रता लिएको थियो। ४१औं मिनेटमा डिएगो जोटाले अग्रता दोब्बर बनाए। जोटाको लिभरपुलबाट प्रिमियर लिगका पाँच खेलमा यो चौथो गोल हो।

खेल सकिन चार मिनेट बाँकी हुँदा रोबर्टो फिर्मिनोले अर्को गोल थपे लिभरपुलले घरेलु मैदान एनफिल्डमा सहज विजय हासिल गरेको हो।

लिभरपुलका मुख्य रक्षक भर्जिल भान डाइक जो जोमेज, एलेक्स अक्सलेड च्याम्बरलिन घाइते भएपछि प्रशिक्षक योर्गान क्लोपले रक्षापंक्तिमा जो माटिप, जेम्स मिल्नर र फाबिन्होलाई खेलाएका थिए। त्यस्तै नियमित पहिलो रोजाइमा स्थान बनाउने मोहम्मद सालाह, जोर्डन हेन्डरसन र थियागो एलकान्ट्रा पनि टिममा उपलब्ध थिएनन्। त्यसका बाबजुद पनि लिभरपुलले सहज विजय हासिल गर्न सफल भयो।

जितसँगै लिभरपुलले घरेलु मैदानमा लिगको ६४ खेलसम्म अपराजित रहेर नयाँ कीर्तिमान कायम गरेको छ। यसअघि १९७८ देखी १९८१ सम्म लिभरपुलले घरेलु मैदानमा अपराजित रहने कीर्तिमान बनाएको थियो। त्यतिबेला लेस्टरले नै लिभरपुलको अपराजित यात्रालाई रोकेको थियो। लिभरपुलले ६४ मध्ये ५३ खेलमा विजय हासिल गरेको छ।

यो जितसँगै लिभरपुलले ९ खेलबाट २० अंक जोडेको छ। जुन शीर्ष स्थानमा रहेको टोटेनह्यामसँग बराबरी हो। तथापि, गोलअन्तरका टोटेनह्याम अगाडि छ। समान खेलबाट १८ अंक जोडेको लेस्टर भने चौथो स्थानमा छ। तेस्रो स्थानमा रहेको चेल्सीको पनि १८ अंक नै छ।

"> लेस्टरलाई हराउँदै लिभरपुल दोस्रो स्थानमा उक्लियो, घरेलु मैदानमा अपराजित रहने कीर्तिमान: Dekhapadhi जितसँगै लिभरपुलले घरेलु मैदानमा लिगको ६४ खेलसम्म अपराजित रहेर नयाँ कीर्तिमान कायम गरेको छ।
• लिभरपुलले ९ खेलबाट २० अंक जोडेको छ, जुन शीर्ष स्थानमा रहेको टोटेनह्यामसँग बराबरी हो।

लेस्टरलाई हराउँदै लिभरपुल दोस्रो स्थानमा उक्लियो, घरेलु मैदानमा अपराजित रहने कीर्तिमान
काठमाडौं। लेस्टर सिटीमाथि ३-० को विजय हासिल गरेको साविक विजेता लिभरपुलले इङ्लिस प्रियिमर लिगको शीर्ष स्थानमा रहेको टोटेनह्यामसँग अंक बराबरी गरेको छ।

लेस्टरका रक्षक जोनी इभान्सको आत्मघाती गोलबाट लिभरपुलले २१औं मिनेटमा अग्रता लिएको थियो। ४१औं मिनेटमा डिएगो जोटाले अग्रता दोब्बर बनाए। जोटाको लिभरपुलबाट प्रिमियर लिगका पाँच खेलमा यो चौथो गोल हो।

खेल सकिन चार मिनेट बाँकी हुँदा रोबर्टो फिर्मिनोले अर्को गोल थपे लिभरपुलले घरेलु मैदान एनफिल्डमा सहज विजय हासिल गरेको हो।

लिभरपुलका मुख्य रक्षक भर्जिल भान डाइक जो जोमेज, एलेक्स अक्सलेड च्याम्बरलिन घाइते भएपछि प्रशिक्षक योर्गान क्लोपले रक्षापंक्तिमा जो माटिप, जेम्स मिल्नर र फाबिन्होलाई खेलाएका थिए। त्यस्तै नियमित पहिलो रोजाइमा स्थान बनाउने मोहम्मद सालाह, जोर्डन हेन्डरसन र थियागो एलकान्ट्रा पनि टिममा उपलब्ध थिएनन्। त्यसका बाबजुद पनि लिभरपुलले सहज विजय हासिल गर्न सफल भयो।

जितसँगै लिभरपुलले घरेलु मैदानमा लिगको ६४ खेलसम्म अपराजित रहेर नयाँ कीर्तिमान कायम गरेको छ। यसअघि १९७८ देखी १९८१ सम्म लिभरपुलले घरेलु मैदानमा अपराजित रहने कीर्तिमान बनाएको थियो। त्यतिबेला लेस्टरले नै लिभरपुलको अपराजित यात्रालाई रोकेको थियो। लिभरपुलले ६४ मध्ये ५३ खेलमा विजय हासिल गरेको छ।

यो जितसँगै लिभरपुलले ९ खेलबाट २० अंक जोडेको छ। जुन शीर्ष स्थानमा रहेको टोटेनह्यामसँग बराबरी हो। तथापि, गोलअन्तरका टोटेनह्याम अगाडि छ। समान खेलबाट १८ अंक जोडेको लेस्टर भने चौथो स्थानमा छ। तेस्रो स्थानमा रहेको चेल्सीको पनि १८ अंक नै छ।

प्रतिक्रिया दिनुहोस्