काठमाडौं। नेपाल भलिबल संघका केन्द्रीय उपाध्यक्ष कुमारराज सुवेदीले गोकर्णेश्वर नगरपालिका वडा नम्बर ४ स्थित फाइभ स्टार क्लबलाई भलिबल सामग्री प्रदान गरेका छन्।

सुवेदीले फाइभ स्टार क्लबका अध्यक्ष किरण केसीलाई भलिबल सामग्री हस्तान्तरण गरेका हुन्। क्लबका अध्यक्ष किरण केसीले सहयोगले खेलप्रेमीलाई उत्साहित बनाएको बताए।

उपाध्यक्ष सुवेदीले भलिबल विकासमा लाग्ने जो कोहीलाई पनि आगामी दिनमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

" /> काठमाडौं। नेपाल भलिबल संघका केन्द्रीय उपाध्यक्ष कुमारराज सुवेदीले गोकर्णेश्वर नगरपालिका वडा नम्बर ४ स्थित फाइभ स्टार क्लबलाई भलिबल सामग्री प्रदान गरेका छन्।

सुवेदीले फाइभ स्टार क्लबका अध्यक्ष किरण केसीलाई भलिबल सामग्री हस्तान्तरण गरेका हुन्। क्लबका अध्यक्ष किरण केसीले सहयोगले खेलप्रेमीलाई उत्साहित बनाएको बताए।

उपाध्यक्ष सुवेदीले भलिबल विकासमा लाग्ने जो कोहीलाई पनि आगामी दिनमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

"> भलिबल संघका उपाध्यक्ष सुवेदीले दिए सामग्री: Dekhapadhi नेपाल भलिबल संघका केन्द्रीय उपाध्यक्ष कुमारराज सुवेदीले गोकर्णेश्वर नगरपालिका वडा नम्बर ४ स्थित फाइभ स्टार क्लबलाई भलिबल सामग्री प्रदान गरेका छन्। ">
भलिबल संघका उपाध्यक्ष सुवेदीले दिए सामग्री <p style="text-align: justify;">काठमाडौं। नेपाल भलिबल संघका केन्द्रीय उपाध्यक्ष कुमारराज सुवेदीले गोकर्णेश्वर नगरपालिका वडा नम्बर ४ स्थित फाइभ स्टार क्लबलाई भलिबल सामग्री प्रदान गरेका छन्।</p> <p style="text-align: justify;">सुवेदीले फाइभ स्टार क्लबका अध्यक्ष किरण केसीलाई भलिबल सामग्री हस्तान्तरण गरेका हुन्। क्लबका अध्यक्ष किरण केसीले सहयोगले खेलप्रेमीलाई उत्साहित बनाएको बताए।</p> <p style="text-align: justify;">उपाध्यक्ष सुवेदीले भलिबल विकासमा लाग्ने जो कोहीलाई पनि आगामी दिनमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।</p>
प्रतिक्रिया दिनुहोस्