काठमाडौं। भिल्लारियालसँग १-१ को बराबरीमा रोकिएपछि रियाल मड्रिडले शीर्ष क्लब रियाल सोसिडाडसँग अंक बराबरी गर्ने मौका खेर फालेको छ।
रियालले दोस्रो मिनेटमै अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन। मारियानो डियाजले ड्यानियल कार्भाहालको क्रसलाई हेडमार्फत पोष्टको दिशा दिएका थिए। तर, बाँकी समय भने भ्रमणकारी रियालले संघर्ष गर्नु पर्यो।
खेल सकिन १४ मिनेट बाँकी हुँदा जेरार्ड मोरेनोले पेनाल्टीमा बराबरी गोल फर्काए। मोरेनोले अन्तिम समयमा हानेका प्रहारलाई राफेल भरानेले बचाइदिएपछि भिल्लारियालले तीन अंक जोड्ने मौका गुमाएको थियो।
बराबरीसँगै साविक विजेता रियाल १७ अंकका साथ चौथो स्थानमा छ। जुन शीर्ष स्थानको रियाल सोसिडाडभन्दा तीन अंकले पछाडि हो। भिल्लारियाल १९ अंकका साथ तेस्रो स्थानमा छ। तथापी रियालले भन्दा भिल्लारियालले एक खेल बढी खेलेको छ।
सेभियाको सहज जित
गएराति नै सम्पन्न अन्य खेलमा सेभियाले सेल्टा भिगोलाई ४-२ ले पराजित गर्‍यो।
सेभियाको जितमा जुलेस कोन्डे, युसेफ इन नासरी, सर्जियो इक्युडेरो र मुनिर इल हडाडीले गोल गरे। सेल्टा भिगोका लागि इयागो असपस र नोलिटोले एक-एक गोल गरे।
जितसँगै आठ खेलबाट १३ अंक जोडेको सेभिया सातौं स्थानमा छ। सात अंक जोडेको सेल्टा भिगो भने रेलिगेशन क्षेत्रमा छ।
ला लिगाको अन्य खेलमा लेभान्टे र इलचेले १-१ को बराबरी खेले।
" /> काठमाडौं। भिल्लारियालसँग १-१ को बराबरीमा रोकिएपछि रियाल मड्रिडले शीर्ष क्लब रियाल सोसिडाडसँग अंक बराबरी गर्ने मौका खेर फालेको छ।
रियालले दोस्रो मिनेटमै अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन। मारियानो डियाजले ड्यानियल कार्भाहालको क्रसलाई हेडमार्फत पोष्टको दिशा दिएका थिए। तर, बाँकी समय भने भ्रमणकारी रियालले संघर्ष गर्नु पर्यो।
खेल सकिन १४ मिनेट बाँकी हुँदा जेरार्ड मोरेनोले पेनाल्टीमा बराबरी गोल फर्काए। मोरेनोले अन्तिम समयमा हानेका प्रहारलाई राफेल भरानेले बचाइदिएपछि भिल्लारियालले तीन अंक जोड्ने मौका गुमाएको थियो।
बराबरीसँगै साविक विजेता रियाल १७ अंकका साथ चौथो स्थानमा छ। जुन शीर्ष स्थानको रियाल सोसिडाडभन्दा तीन अंकले पछाडि हो। भिल्लारियाल १९ अंकका साथ तेस्रो स्थानमा छ। तथापी रियालले भन्दा भिल्लारियालले एक खेल बढी खेलेको छ।
सेभियाको सहज जित
गएराति नै सम्पन्न अन्य खेलमा सेभियाले सेल्टा भिगोलाई ४-२ ले पराजित गर्‍यो।
सेभियाको जितमा जुलेस कोन्डे, युसेफ इन नासरी, सर्जियो इक्युडेरो र मुनिर इल हडाडीले गोल गरे। सेल्टा भिगोका लागि इयागो असपस र नोलिटोले एक-एक गोल गरे।
जितसँगै आठ खेलबाट १३ अंक जोडेको सेभिया सातौं स्थानमा छ। सात अंक जोडेको सेल्टा भिगो भने रेलिगेशन क्षेत्रमा छ।
ला लिगाको अन्य खेलमा लेभान्टे र इलचेले १-१ को बराबरी खेले।
"> रियाल बराबरीमा रोकियो: Dekhapadhi
रियाल बराबरीमा रोकियो
काठमाडौं। भिल्लारियालसँग १-१ को बराबरीमा रोकिएपछि रियाल मड्रिडले शीर्ष क्लब रियाल सोसिडाडसँग अंक बराबरी गर्ने मौका खेर फालेको छ।
रियालले दोस्रो मिनेटमै अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन। मारियानो डियाजले ड्यानियल कार्भाहालको क्रसलाई हेडमार्फत पोष्टको दिशा दिएका थिए। तर, बाँकी समय भने भ्रमणकारी रियालले संघर्ष गर्नु पर्यो।
खेल सकिन १४ मिनेट बाँकी हुँदा जेरार्ड मोरेनोले पेनाल्टीमा बराबरी गोल फर्काए। मोरेनोले अन्तिम समयमा हानेका प्रहारलाई राफेल भरानेले बचाइदिएपछि भिल्लारियालले तीन अंक जोड्ने मौका गुमाएको थियो।
बराबरीसँगै साविक विजेता रियाल १७ अंकका साथ चौथो स्थानमा छ। जुन शीर्ष स्थानको रियाल सोसिडाडभन्दा तीन अंकले पछाडि हो। भिल्लारियाल १९ अंकका साथ तेस्रो स्थानमा छ। तथापी रियालले भन्दा भिल्लारियालले एक खेल बढी खेलेको छ।
सेभियाको सहज जित
सेभियाको जितमा जुलेस कोन्डे, युसेफ इन नासरी, सर्जियो इक्युडेरो र मुनिर इल हडाडीले गोल गरे। सेल्टा भिगोका लागि इयागो असपस र नोलिटोले एक-एक गोल गरे।
जितसँगै आठ खेलबाट १३ अंक जोडेको सेभिया सातौं स्थानमा छ। सात अंक जोडेको सेल्टा भिगो भने रेलिगेशन क्षेत्रमा छ।
ला लिगाको अन्य खेलमा लेभान्टे र इलचेले १-१ को बराबरी खेले।
प्रतिक्रिया दिनुहोस्