काठमाडौं। इर्लिङ ब्राउट हालान्डको चार गोलप्रेरित बोरुसिया डर्टमण्डले जर्मन बुन्डेसलिगामा हेर्था बर्लिनमाथि ५-२ को विजय हासिल गरेको छ। जितसँगै डर्टमण्डले शीर्ष स्थानको बायर्नसँगको दुरी एक अंकमा छोट्याएको छ।

नर्वेका २० वर्षे फरवार्ड हालान्डले १५ मिनेटको अन्तरालमा ह्याट्रिक गरेका थिए। एक शून्यले पछि परेको स्थितिमा डर्टमण्डका हालान्डले ४७औं मिनेटमा बराबरी गोल फर्काएका थिए। त्यसको दुई मिनेट वित्न नपाउँदै दोस्रो गोल गरेका हालान्डले ६२औं मिनेटमा ह्याट्रिक गरेका थिए। हलान्डले चौथो गोल ७९औं मिनेटमा गरेका थिए।

हालान्डले यसअघि लिगको ६ खेलमा दश गोल गरिसकेका थिए। त्यस्तै जारी सिजन क्लब र देशका लागि १७ खेलमा २१ गोल गरेसकेका थिए। हालान्डले यसै सातामात्र ‘२०२० गोल्डेन ब्वाय अवार्ड’ पनि जितेका थिए। अवार्ड जित्ने क्रममा उनले बार्सिलोनाका फरवार्ड अंसु फाती र बायर्नका रक्षक अल्फान्सो डेभिसलाई पछि पारेका थिए।

त्यसअघि म्याथ्युज कुन्हाले ३३औं मिनेटमा गरेको गोलबाट घरेलु टीम हेर्था बर्लिनले अग्रता लिएको थियो। कुन्हाले नै ७८औं मिनेटमा पेनाल्टीमा दोस्रो गोल गरेका थिए। डर्टमण्डका लागि अर्को गोल राफेल गुइरेरोले ७०औं मिनेटमा गरेका थिए।

जितसँगै आठ खेलबाट १८ अंक जोडेको डर्टमण्ड दोस्रो स्थानमा छ। जुन शीर्ष स्थानको बायर्न म्युनिखभन्दा एक अंकले कम हो भने तेस्रो स्थानको बायर लेभरकुसेनसँग अंक बराबरी हो। चौथो स्थानको आरबी लाइपजिगले १७ अंक जोडेको छ।

" /> काठमाडौं। इर्लिङ ब्राउट हालान्डको चार गोलप्रेरित बोरुसिया डर्टमण्डले जर्मन बुन्डेसलिगामा हेर्था बर्लिनमाथि ५-२ को विजय हासिल गरेको छ। जितसँगै डर्टमण्डले शीर्ष स्थानको बायर्नसँगको दुरी एक अंकमा छोट्याएको छ।

नर्वेका २० वर्षे फरवार्ड हालान्डले १५ मिनेटको अन्तरालमा ह्याट्रिक गरेका थिए। एक शून्यले पछि परेको स्थितिमा डर्टमण्डका हालान्डले ४७औं मिनेटमा बराबरी गोल फर्काएका थिए। त्यसको दुई मिनेट वित्न नपाउँदै दोस्रो गोल गरेका हालान्डले ६२औं मिनेटमा ह्याट्रिक गरेका थिए। हलान्डले चौथो गोल ७९औं मिनेटमा गरेका थिए।

हालान्डले यसअघि लिगको ६ खेलमा दश गोल गरिसकेका थिए। त्यस्तै जारी सिजन क्लब र देशका लागि १७ खेलमा २१ गोल गरेसकेका थिए। हालान्डले यसै सातामात्र ‘२०२० गोल्डेन ब्वाय अवार्ड’ पनि जितेका थिए। अवार्ड जित्ने क्रममा उनले बार्सिलोनाका फरवार्ड अंसु फाती र बायर्नका रक्षक अल्फान्सो डेभिसलाई पछि पारेका थिए।

त्यसअघि म्याथ्युज कुन्हाले ३३औं मिनेटमा गरेको गोलबाट घरेलु टीम हेर्था बर्लिनले अग्रता लिएको थियो। कुन्हाले नै ७८औं मिनेटमा पेनाल्टीमा दोस्रो गोल गरेका थिए। डर्टमण्डका लागि अर्को गोल राफेल गुइरेरोले ७०औं मिनेटमा गरेका थिए।

जितसँगै आठ खेलबाट १८ अंक जोडेको डर्टमण्ड दोस्रो स्थानमा छ। जुन शीर्ष स्थानको बायर्न म्युनिखभन्दा एक अंकले कम हो भने तेस्रो स्थानको बायर लेभरकुसेनसँग अंक बराबरी हो। चौथो स्थानको आरबी लाइपजिगले १७ अंक जोडेको छ।

"> डर्टमण्डको जितमा हालान्डको चार गोल: Dekhapadhi
डर्टमण्डको जितमा हालान्डको चार गोल
काठमाडौं। इर्लिङ ब्राउट हालान्डको चार गोलप्रेरित बोरुसिया डर्टमण्डले जर्मन बुन्डेसलिगामा हेर्था बर्लिनमाथि ५-२ को विजय हासिल गरेको छ। जितसँगै डर्टमण्डले शीर्ष स्थानको बायर्नसँगको दुरी एक अंकमा छोट्याएको छ।

नर्वेका २० वर्षे फरवार्ड हालान्डले १५ मिनेटको अन्तरालमा ह्याट्रिक गरेका थिए। एक शून्यले पछि परेको स्थितिमा डर्टमण्डका हालान्डले ४७औं मिनेटमा बराबरी गोल फर्काएका थिए। त्यसको दुई मिनेट वित्न नपाउँदै दोस्रो गोल गरेका हालान्डले ६२औं मिनेटमा ह्याट्रिक गरेका थिए। हलान्डले चौथो गोल ७९औं मिनेटमा गरेका थिए।

हालान्डले यसअघि लिगको ६ खेलमा दश गोल गरिसकेका थिए। त्यस्तै जारी सिजन क्लब र देशका लागि १७ खेलमा २१ गोल गरेसकेका थिए। हालान्डले यसै सातामात्र ‘२०२० गोल्डेन ब्वाय अवार्ड’ पनि जितेका थिए। अवार्ड जित्ने क्रममा उनले बार्सिलोनाका फरवार्ड अंसु फाती र बायर्नका रक्षक अल्फान्सो डेभिसलाई पछि पारेका थिए।

त्यसअघि म्याथ्युज कुन्हाले ३३औं मिनेटमा गरेको गोलबाट घरेलु टीम हेर्था बर्लिनले अग्रता लिएको थियो। कुन्हाले नै ७८औं मिनेटमा पेनाल्टीमा दोस्रो गोल गरेका थिए। डर्टमण्डका लागि अर्को गोल राफेल गुइरेरोले ७०औं मिनेटमा गरेका थिए।

जितसँगै आठ खेलबाट १८ अंक जोडेको डर्टमण्ड दोस्रो स्थानमा छ। जुन शीर्ष स्थानको बायर्न म्युनिखभन्दा एक अंकले कम हो भने तेस्रो स्थानको बायर लेभरकुसेनसँग अंक बराबरी हो। चौथो स्थानको आरबी लाइपजिगले १७ अंक जोडेको छ।

प्रतिक्रिया दिनुहोस्