काठमाडौं। ब्रुनो फर्नान्डेजले पेनाल्टीमा गरेको गोलमा म्यानचेस्टर युनाइटेडले इङ्लिस प्रिमियर लिगमा गएराति वेष्ट ब्रोमलाई १-० ले पराजित गरेको छ। घरेलु मैदान ओल्ड ट्राफोर्डमा युनाइटेडको जारी सिजन यो पहिलो जित हो। 

फर्नान्डेजले पेनाल्टीमा हानेको पहिलो प्रहारलाई युनाइटेडका पूर्वगोलकिपर साम जोनस्टोनले बचाईदिएका थिए। तर, भिडिओ सहायक रेफ्रीले जोनस्टोनले पहिले नै गोललाइन छाडेको भन्दै युनाइटेडलाई पुनः पेनाल्टी प्रहारको मौका दिएको थियो। 

दोस्रो पटक भने फर्नान्डेजले कुनै गल्ती गरेनन्। फर्नान्डेजले ५६औं मिनेटमा गरेको त्यही गोल युनाइटेडको जितमा निर्णायक बन्यो। युनाइटेडले घरेलु मैदानमा ३२४ मिनेट पछि गोल गरेको हो। यसअघि पछिल्लो पटक युनाइटेडले टोटेनह्यामसँग ६-१ ले पराजित हुँदा गोल गरेको थियो। उक्त गोल पनि फर्नान्डेजले पेनाल्टीमै गरेका थिए। 

जितसँगै आठ खेलबाट १३ अंक जोडेको युनाइटेड नवौं स्थानमा छ। जुन शीर्ष स्थानको टोटेनह्यामभन्दा सात अंकले पछाडि हो। तथापी टोटेनह्यामले एक खेल बढी खेलेको छ। नौ खेलबाट तीन अंक जोडेको वेष्ट ब्रोम रेलिगेशन क्षेत्रमा छ। 

" /> काठमाडौं। ब्रुनो फर्नान्डेजले पेनाल्टीमा गरेको गोलमा म्यानचेस्टर युनाइटेडले इङ्लिस प्रिमियर लिगमा गएराति वेष्ट ब्रोमलाई १-० ले पराजित गरेको छ। घरेलु मैदान ओल्ड ट्राफोर्डमा युनाइटेडको जारी सिजन यो पहिलो जित हो। 

फर्नान्डेजले पेनाल्टीमा हानेको पहिलो प्रहारलाई युनाइटेडका पूर्वगोलकिपर साम जोनस्टोनले बचाईदिएका थिए। तर, भिडिओ सहायक रेफ्रीले जोनस्टोनले पहिले नै गोललाइन छाडेको भन्दै युनाइटेडलाई पुनः पेनाल्टी प्रहारको मौका दिएको थियो। 

दोस्रो पटक भने फर्नान्डेजले कुनै गल्ती गरेनन्। फर्नान्डेजले ५६औं मिनेटमा गरेको त्यही गोल युनाइटेडको जितमा निर्णायक बन्यो। युनाइटेडले घरेलु मैदानमा ३२४ मिनेट पछि गोल गरेको हो। यसअघि पछिल्लो पटक युनाइटेडले टोटेनह्यामसँग ६-१ ले पराजित हुँदा गोल गरेको थियो। उक्त गोल पनि फर्नान्डेजले पेनाल्टीमै गरेका थिए। 

जितसँगै आठ खेलबाट १३ अंक जोडेको युनाइटेड नवौं स्थानमा छ। जुन शीर्ष स्थानको टोटेनह्यामभन्दा सात अंकले पछाडि हो। तथापी टोटेनह्यामले एक खेल बढी खेलेको छ। नौ खेलबाट तीन अंक जोडेको वेष्ट ब्रोम रेलिगेशन क्षेत्रमा छ। 

"> घरेलु मैदानमा युनाइटेडको संघर्षपूर्ण जित: Dekhapadhi
घरेलु मैदानमा युनाइटेडको संघर्षपूर्ण जित <p style="text-align: justify;">काठमाडौं। ब्रुनो फर्नान्डेजले पेनाल्टीमा गरेको गोलमा म्यानचेस्टर युनाइटेडले इङ्लिस प्रिमियर लिगमा गएराति वेष्ट ब्रोमलाई १-० ले पराजित गरेको छ। घरेलु मैदान ओल्ड ट्राफोर्डमा युनाइटेडको जारी सिजन यो पहिलो जित हो।&nbsp;</p> <p style="text-align: justify;">फर्नान्डेजले पेनाल्टीमा हानेको पहिलो प्रहारलाई युनाइटेडका पूर्वगोलकिपर साम जोनस्टोनले बचाईदिएका थिए। तर, भिडिओ सहायक रेफ्रीले जोनस्टोनले पहिले नै गोललाइन छाडेको भन्दै युनाइटेडलाई पुनः पेनाल्टी प्रहारको मौका दिएको थियो।&nbsp;</p> <p style="text-align: justify;">दोस्रो पटक भने फर्नान्डेजले कुनै गल्ती गरेनन्। फर्नान्डेजले ५६औं मिनेटमा गरेको त्यही गोल युनाइटेडको जितमा निर्णायक बन्यो। युनाइटेडले घरेलु मैदानमा ३२४ मिनेट पछि गोल गरेको हो। यसअघि पछिल्लो पटक युनाइटेडले टोटेनह्यामसँग ६-१ ले पराजित हुँदा गोल गरेको थियो। उक्त गोल पनि फर्नान्डेजले पेनाल्टीमै गरेका थिए।&nbsp;</p> <p style="text-align: justify;">जितसँगै आठ खेलबाट १३ अंक जोडेको युनाइटेड नवौं स्थानमा छ। जुन शीर्ष स्थानको टोटेनह्यामभन्दा सात अंकले पछाडि हो। तथापी टोटेनह्यामले एक खेल बढी खेलेको छ। नौ खेलबाट तीन अंक जोडेको वेष्ट ब्रोम रेलिगेशन क्षेत्रमा छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्