काठमाडौं। स्पेनिस ला लिगामा लय भेट्टाउन संघर्ष गरिरहेको बार्सिलोना गएराति एट्लेटिको मड्रिडसँग १-० ले पराजित भएको छ। पराजित भएसँगै बार्सिलोना शीर्ष क्लब रियाल सोसिडाडभन्दा नौ अंकले पछि परेको छ।

घरेलु टीम एट्लेटिको मड्रिडको जितमा यानिक कारास्कोले पहिलो हाफको इन्जुरी समयमा गरेको गोल निर्णायक बन्यो।

पराजित बार्सिलोनाका लागि रक्षक जेरार्ड पिकेको चोट अर्को चिन्ताको विषय बन्यो। पिके ६२औं मिनेटमा घाइते भएका थिए। खेलपछि बार्सिलोनाले पिकेको दायाँ घुडाँमा चोट लागेको जनाएको छ। पिकेको चोटको अवस्था थप मेडिकल परीक्षणपछि मात्र थाहा हुने बार्सिलोनाले जनाएको छ।

चोट गम्भीर भएका कारण उनी कति समय मैदानबाहिर रहन्छन् भन्ने यकिन छैन। तर, पिके लगभग ६ महिना मैदानबाहिर रहने बताइएको छ।

जितसँगै एट्लेटिकोले शीर्ष स्थानको रियाल सोसिडाडसँग अंक बराबरी गरेको छ। रियाल सोसिडाडले ९ खेलबाट २० अंक जोडेको छ। समान २० अंक भए पनि एट्लेटिकोले एक खेल कम खेलेको छ। यससँगै एट्लेटिकोले अपराजित यात्रालाई २४ खेलसम्म कायम राखेको छ।

पराजित बार्सिलोना भने ला लिगाको दशौं स्थानमा छ। आठ खेल खेलेको बार्सिलोनाको ११ अंक छ। जुन रेलिगेशन क्षेत्रमा रहेको एसडी हुएस्काभन्दा चार अंकले मात्र माथि हो। लिगको आठ खेलमा बार्सिलोनाको यो तेस्रो हार हो। जारी सिजन बार्सिलोनाले तीन खेलमात्र जित्न सकेको छ।

" /> काठमाडौं। स्पेनिस ला लिगामा लय भेट्टाउन संघर्ष गरिरहेको बार्सिलोना गएराति एट्लेटिको मड्रिडसँग १-० ले पराजित भएको छ। पराजित भएसँगै बार्सिलोना शीर्ष क्लब रियाल सोसिडाडभन्दा नौ अंकले पछि परेको छ।

घरेलु टीम एट्लेटिको मड्रिडको जितमा यानिक कारास्कोले पहिलो हाफको इन्जुरी समयमा गरेको गोल निर्णायक बन्यो।

पराजित बार्सिलोनाका लागि रक्षक जेरार्ड पिकेको चोट अर्को चिन्ताको विषय बन्यो। पिके ६२औं मिनेटमा घाइते भएका थिए। खेलपछि बार्सिलोनाले पिकेको दायाँ घुडाँमा चोट लागेको जनाएको छ। पिकेको चोटको अवस्था थप मेडिकल परीक्षणपछि मात्र थाहा हुने बार्सिलोनाले जनाएको छ।

चोट गम्भीर भएका कारण उनी कति समय मैदानबाहिर रहन्छन् भन्ने यकिन छैन। तर, पिके लगभग ६ महिना मैदानबाहिर रहने बताइएको छ।

जितसँगै एट्लेटिकोले शीर्ष स्थानको रियाल सोसिडाडसँग अंक बराबरी गरेको छ। रियाल सोसिडाडले ९ खेलबाट २० अंक जोडेको छ। समान २० अंक भए पनि एट्लेटिकोले एक खेल कम खेलेको छ। यससँगै एट्लेटिकोले अपराजित यात्रालाई २४ खेलसम्म कायम राखेको छ।

पराजित बार्सिलोना भने ला लिगाको दशौं स्थानमा छ। आठ खेल खेलेको बार्सिलोनाको ११ अंक छ। जुन रेलिगेशन क्षेत्रमा रहेको एसडी हुएस्काभन्दा चार अंकले मात्र माथि हो। लिगको आठ खेलमा बार्सिलोनाको यो तेस्रो हार हो। जारी सिजन बार्सिलोनाले तीन खेलमात्र जित्न सकेको छ।

"> बार्सिलोना एट्लेटिकोसँग पराजित, रक्षक पिके घाइते: Dekhapadhi एट्लेटिको मड्रिडको जितमा यानिक कारास्कोले पहिलो हाफको इन्जुरी समयमा गरेको गोल निर्णायक बन्यो।
• दायाँ घुडाँमा चोट बोकेका पिके लगभग ६ महिना मैदानबाहिर रहने बताइएको छ।

बार्सिलोना एट्लेटिकोसँग पराजित, रक्षक पिके घाइते
काठमाडौं। स्पेनिस ला लिगामा लय भेट्टाउन संघर्ष गरिरहेको बार्सिलोना गएराति एट्लेटिको मड्रिडसँग १-० ले पराजित भएको छ। पराजित भएसँगै बार्सिलोना शीर्ष क्लब रियाल सोसिडाडभन्दा नौ अंकले पछि परेको छ।

घरेलु टीम एट्लेटिको मड्रिडको जितमा यानिक कारास्कोले पहिलो हाफको इन्जुरी समयमा गरेको गोल निर्णायक बन्यो।

पराजित बार्सिलोनाका लागि रक्षक जेरार्ड पिकेको चोट अर्को चिन्ताको विषय बन्यो। पिके ६२औं मिनेटमा घाइते भएका थिए। खेलपछि बार्सिलोनाले पिकेको दायाँ घुडाँमा चोट लागेको जनाएको छ। पिकेको चोटको अवस्था थप मेडिकल परीक्षणपछि मात्र थाहा हुने बार्सिलोनाले जनाएको छ।

चोट गम्भीर भएका कारण उनी कति समय मैदानबाहिर रहन्छन् भन्ने यकिन छैन। तर, पिके लगभग ६ महिना मैदानबाहिर रहने बताइएको छ।

जितसँगै एट्लेटिकोले शीर्ष स्थानको रियाल सोसिडाडसँग अंक बराबरी गरेको छ। रियाल सोसिडाडले ९ खेलबाट २० अंक जोडेको छ। समान २० अंक भए पनि एट्लेटिकोले एक खेल कम खेलेको छ। यससँगै एट्लेटिकोले अपराजित यात्रालाई २४ खेलसम्म कायम राखेको छ।

पराजित बार्सिलोना भने ला लिगाको दशौं स्थानमा छ। आठ खेल खेलेको बार्सिलोनाको ११ अंक छ। जुन रेलिगेशन क्षेत्रमा रहेको एसडी हुएस्काभन्दा चार अंकले मात्र माथि हो। लिगको आठ खेलमा बार्सिलोनाको यो तेस्रो हार हो। जारी सिजन बार्सिलोनाले तीन खेलमात्र जित्न सकेको छ।

प्रतिक्रिया दिनुहोस्