काठमाडौं। लिभरपुलका स्टार फरवार्ड मोहम्मद सालाहको कोरोना भाइरस परीक्षण दोस्रो पटक पनि पोजिटिभ आएको इजिप्टियन फुटबल एसोसिएसनले बताएको छ।

गत शुक्रबार स्वास्थ्यमा समस्या देखिएपछि कोरोना परीक्षण गर्दा सङ्क्रमित पाइएका सालाह भाइको विवाहमा उपस्थित भएको विषयमा आलोचितसमेत हुनु परेको थियो।

"आज इजिप्टियन राष्ट्रिय टोली तथा लिभरपुलका स्टार सालाहको स्वाप परीक्षण गरिएको थियो। र, दोस्रो पनि उनको नतिजा पोजिटिभ आएको छ," एसोसिएसनले भनेको छ।
 
" /> काठमाडौं। लिभरपुलका स्टार फरवार्ड मोहम्मद सालाहको कोरोना भाइरस परीक्षण दोस्रो पटक पनि पोजिटिभ आएको इजिप्टियन फुटबल एसोसिएसनले बताएको छ।

गत शुक्रबार स्वास्थ्यमा समस्या देखिएपछि कोरोना परीक्षण गर्दा सङ्क्रमित पाइएका सालाह भाइको विवाहमा उपस्थित भएको विषयमा आलोचितसमेत हुनु परेको थियो।

"आज इजिप्टियन राष्ट्रिय टोली तथा लिभरपुलका स्टार सालाहको स्वाप परीक्षण गरिएको थियो। र, दोस्रो पनि उनको नतिजा पोजिटिभ आएको छ," एसोसिएसनले भनेको छ।
 
"> मोहम्मद सालाहको कोरोना परीक्षण दोस्रो पटक पनि पोजिटिभ: Dekhapadhi
मोहम्मद सालाहको कोरोना परीक्षण दोस्रो पटक पनि पोजिटिभ <p style="text-align: justify;">काठमाडौं। लिभरपुलका स्टार फरवार्ड मोहम्मद सालाहको कोरोना भाइरस परीक्षण दोस्रो पटक पनि पोजिटिभ आएको इजिप्टियन फुटबल एसोसिएसनले बताएको छ।</p> <p style="text-align: justify;">गत शुक्रबार स्वास्थ्यमा समस्या देखिएपछि कोरोना परीक्षण गर्दा सङ्क्रमित पाइएका सालाह भाइको विवाहमा उपस्थित भएको विषयमा आलोचितसमेत हुनु परेको थियो।</p> <p style="text-align: justify;">&quot;आज इजिप्टियन राष्ट्रिय टोली तथा लिभरपुलका स्टार सालाहको स्वाप परीक्षण गरिएको थियो। र, दोस्रो पनि उनको नतिजा पोजिटिभ आएको छ,&quot; एसोसिएसनले भनेको छ।<br /> &nbsp;</p>
प्रतिक्रिया दिनुहोस्