काठमाडौं। रोमलु लुकाकुको दुई गोल प्रेरित बेल्जियम डेनमार्कलाई ४-२ को नतिजामा पराजित गर्दै नेसन्स लिगको फाइनलमा पुगेको छ।
लेस्टर सिटीका मिडफिल्डरले किक अफपछिको तेस्रो मिनेटमै गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए। जोनस विन्डले १७औं मिनेटमा डेनमार्कका लागि बराबरी गोल गरेका थिए।
तर, दोस्रो हाफमा आक्रमक बनेको बेल्जियमका लागि लुकाकुले ५७ र ६९औं मिनेटमा गोल गर्दै अग्रता ३-१ मा पुर्‍याएका थिए। नसेर च्याड्लीले ८६औं मिनेटमा गरेको आत्मघाति गोलसँगै स्कोर लाइन ३-२ मा पुगेको थियो।
तर, त्यसको एक मिनेट नबित्दै केभिन डी ब्रुयनाले गोल गर्दै बेल्जियमको जित निश्चित गरे।
आइतबार इङ्ल्यान्डलाई २-० ले पराजित गरेको रोबर्टो मार्टिनेजको बेल्जियम यो जितसँगै समूह 'ए२'को शीर्ष स्थानमा रहँदै फाइनलमा पुगको छ।
बेल्जियम पनि फाइनलमा फ्रान्स, स्पेन र इटालीसँगै भएको छ। जारी सिजन नेसन्स लिगको दोस्रो संस्करण हो। गत वर्षदेखि सुरु भएको प्रतियोगिताको साविक विजेता पोर्चुगल यसपटक समूह चरणबाटै बाहिरिसकेको छ।
यस वर्षको फाइनल २०२१ को अक्टोबरमा हुने युइएफएले बताएको छ।
" /> काठमाडौं। रोमलु लुकाकुको दुई गोल प्रेरित बेल्जियम डेनमार्कलाई ४-२ को नतिजामा पराजित गर्दै नेसन्स लिगको फाइनलमा पुगेको छ।
लेस्टर सिटीका मिडफिल्डरले किक अफपछिको तेस्रो मिनेटमै गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए। जोनस विन्डले १७औं मिनेटमा डेनमार्कका लागि बराबरी गोल गरेका थिए।
तर, दोस्रो हाफमा आक्रमक बनेको बेल्जियमका लागि लुकाकुले ५७ र ६९औं मिनेटमा गोल गर्दै अग्रता ३-१ मा पुर्‍याएका थिए। नसेर च्याड्लीले ८६औं मिनेटमा गरेको आत्मघाति गोलसँगै स्कोर लाइन ३-२ मा पुगेको थियो।
तर, त्यसको एक मिनेट नबित्दै केभिन डी ब्रुयनाले गोल गर्दै बेल्जियमको जित निश्चित गरे।
आइतबार इङ्ल्यान्डलाई २-० ले पराजित गरेको रोबर्टो मार्टिनेजको बेल्जियम यो जितसँगै समूह 'ए२'को शीर्ष स्थानमा रहँदै फाइनलमा पुगको छ।
बेल्जियम पनि फाइनलमा फ्रान्स, स्पेन र इटालीसँगै भएको छ। जारी सिजन नेसन्स लिगको दोस्रो संस्करण हो। गत वर्षदेखि सुरु भएको प्रतियोगिताको साविक विजेता पोर्चुगल यसपटक समूह चरणबाटै बाहिरिसकेको छ।
यस वर्षको फाइनल २०२१ को अक्टोबरमा हुने युइएफएले बताएको छ।
"> बेल्जियम नेसन्स लिगको फाइनलमा: Dekhapadhi लेस्टर सिटीका मिडफिल्डरले किक अफपछिको तेस्रो मिनेटमै गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए। जोनस विन्डले १७औं मिनेटमा डेनमार्कका लागि बराबरी गोल गरेका थिए।
• तर, दोस्रो हाफमा आक्रमक बनेको बेल्जियमका लागि लुकाकुले ५७ र ६९औं मिनेटमा गोल गर्दै अग्रता ३-१ मा पुर्‍याएका थिए। नसेर च्याड्लीले ८६औं मिनेटमा गरेको आत्मघाति गोलसँगै स्कोर लाइन ३-२ मा पुगेको थियो।
• तर, त्यसको एक मिनेट नबित्दै केभिन डी ब्रुयनाले गोल गर्दै बेल्जियमको जित निश्चित गरे।
बेल्जियम नेसन्स लिगको फाइनलमा
काठमाडौं। रोमलु लुकाकुको दुई गोल प्रेरित बेल्जियम डेनमार्कलाई ४-२ को नतिजामा पराजित गर्दै नेसन्स लिगको फाइनलमा पुगेको छ।
लेस्टर सिटीका मिडफिल्डरले किक अफपछिको तेस्रो मिनेटमै गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए। जोनस विन्डले १७औं मिनेटमा डेनमार्कका लागि बराबरी गोल गरेका थिए।
तर, त्यसको एक मिनेट नबित्दै केभिन डी ब्रुयनाले गोल गर्दै बेल्जियमको जित निश्चित गरे।
आइतबार इङ्ल्यान्डलाई २-० ले पराजित गरेको रोबर्टो मार्टिनेजको बेल्जियम यो जितसँगै समूह 'ए२'को शीर्ष स्थानमा रहँदै फाइनलमा पुगको छ।
बेल्जियम पनि फाइनलमा फ्रान्स, स्पेन र इटालीसँगै भएको छ। जारी सिजन नेसन्स लिगको दोस्रो संस्करण हो। गत वर्षदेखि सुरु भएको प्रतियोगिताको साविक विजेता पोर्चुगल यसपटक समूह चरणबाटै बाहिरिसकेको छ।
यस वर्षको फाइनल २०२१ को अक्टोबरमा हुने युइएफएले बताएको छ।
प्रतिक्रिया दिनुहोस्