नेपालगञ्ज। छैठौँ नेपालगञ्ज म्याराथनको तयारीले तीव्रता पाएको छ। यही मङ्सिर ६ गते हुने म्याराथनका लागि आयोजक क्रियटिभ ह्याण्ड्सले सम्बद्ध निकायहरूसँग छुट्टा-छुट्टै छलफल र बैठक सम्पन्न गरेको छ।

समन्वय बैठकमा सहभागीहरूले म्याराथनलाई सफल बनाउन आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। उनीहरूले यसपालिको म्याराथनबाट ओलम्पिकमा जाने खेलाडीको छनोट हुने भएकाले नेपालगञ्जवासीले सक्दो सहयोग गर्नुपर्नेमा जोड दिएका थिए।

क्रियटिभ ह्याण्ड्सका अध्यक्ष टीएस ठकुरीले नेपालगञ्ज म्याराथनमा प्रथम हुनेले जापानको टोकियोमा हुने ओलम्पिकमा भाग लिन पाउने भएको जानकारी दिए। उनले यस पटक दुई वटा मात्रै इभेन्ट (म्याराथन र हाफ म्याराथन) हुने बताए।

सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले स्वास्थ्य मापदण्डलाई ख्यालमा राखेर कार्यक्रम गर्न सुझाव दिए।

जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी सुवास खड्काले रूट क्लियर गरेर ठाउँ-ठाउँमा प्रहरी राखिने बताए।

" /> नेपालगञ्ज। छैठौँ नेपालगञ्ज म्याराथनको तयारीले तीव्रता पाएको छ। यही मङ्सिर ६ गते हुने म्याराथनका लागि आयोजक क्रियटिभ ह्याण्ड्सले सम्बद्ध निकायहरूसँग छुट्टा-छुट्टै छलफल र बैठक सम्पन्न गरेको छ।

समन्वय बैठकमा सहभागीहरूले म्याराथनलाई सफल बनाउन आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। उनीहरूले यसपालिको म्याराथनबाट ओलम्पिकमा जाने खेलाडीको छनोट हुने भएकाले नेपालगञ्जवासीले सक्दो सहयोग गर्नुपर्नेमा जोड दिएका थिए।

क्रियटिभ ह्याण्ड्सका अध्यक्ष टीएस ठकुरीले नेपालगञ्ज म्याराथनमा प्रथम हुनेले जापानको टोकियोमा हुने ओलम्पिकमा भाग लिन पाउने भएको जानकारी दिए। उनले यस पटक दुई वटा मात्रै इभेन्ट (म्याराथन र हाफ म्याराथन) हुने बताए।

सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले स्वास्थ्य मापदण्डलाई ख्यालमा राखेर कार्यक्रम गर्न सुझाव दिए।

जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी सुवास खड्काले रूट क्लियर गरेर ठाउँ-ठाउँमा प्रहरी राखिने बताए।

"> नेपालगञ्ज म्याराथनको तयारी तीव्र: Dekhapadhi यही मङ्सिर ६ गते हुने म्याराथनका लागि आयोजक क्रियटिभ ह्याण्ड्सले सम्बद्ध निकायहरूसँग छुट्टा-छुट्टै छलफल र बैठक सम्पन्न गरेको छ।
• यस म्याराथनमा प्रथम हुनेले जापानको टोकियोमा हुने ओलम्पिकमा भाग लिन पाउने आयोजकले जानकारी दिएको छ।

नेपालगञ्ज म्याराथनको तयारी तीव्र
नेपालगञ्ज। छैठौँ नेपालगञ्ज म्याराथनको तयारीले तीव्रता पाएको छ। यही मङ्सिर ६ गते हुने म्याराथनका लागि आयोजक क्रियटिभ ह्याण्ड्सले सम्बद्ध निकायहरूसँग छुट्टा-छुट्टै छलफल र बैठक सम्पन्न गरेको छ।

समन्वय बैठकमा सहभागीहरूले म्याराथनलाई सफल बनाउन आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। उनीहरूले यसपालिको म्याराथनबाट ओलम्पिकमा जाने खेलाडीको छनोट हुने भएकाले नेपालगञ्जवासीले सक्दो सहयोग गर्नुपर्नेमा जोड दिएका थिए।

क्रियटिभ ह्याण्ड्सका अध्यक्ष टीएस ठकुरीले नेपालगञ्ज म्याराथनमा प्रथम हुनेले जापानको टोकियोमा हुने ओलम्पिकमा भाग लिन पाउने भएको जानकारी दिए। उनले यस पटक दुई वटा मात्रै इभेन्ट (म्याराथन र हाफ म्याराथन) हुने बताए।

सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले स्वास्थ्य मापदण्डलाई ख्यालमा राखेर कार्यक्रम गर्न सुझाव दिए।

जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी सुवास खड्काले रूट क्लियर गरेर ठाउँ-ठाउँमा प्रहरी राखिने बताए।

प्रतिक्रिया दिनुहोस्