काठमाडौं। विश्वकप छनोट प्रतियोगितामा इक्वेडरले कोलम्बियामाथि ६-१ को फराकिलो विजय हासिल गरेको छ। तेस्रो स्थानको इक्वेडरले फराकिलो जित निकाल्दा चिली भने भेनेजुयलासँग २-१ ले पराजित भयो। चौथो स्थानको पाराग्वे भने बोलेभियासँग बराबरीमा रोकियो।

घरेलु मैदानमा इक्वेडरले पहिलो हाफमै चार गोल गरेको थियो। रोबर्ट अर्बोलेडाले गरेको गोलबाट इक्वेडरले सातौं मिनेटमा अग्रता लिएको थियो। एन्जेल मेनाले नवौं मिनेटमा अग्रता दोब्बर बनाए। मिचेल इस्ट्राडाले ३२औं मिनेटमा तेस्रो गोल थपे। ३९औं मिनेटमा जाभियर अरेगाले चौथो गोल थपे।

कोलम्बियाले पहिलो हाफमै चार खेलाडी परिवर्तन गरेको थियो। पहिलो हाफको अन्तिम मिनेटमा कोलम्बियाका हामेस रोड्रिग्वेजले पेनाल्टीमा गोल गरे।

८०औं मिनेटमा इक्वेडरका गोन्जालेज प्लाटाले अर्को गोल थपे। लगत्तै उनले दोस्रो पहेँलो कार्डको सामना गरेपछि इक्वेडर १० खेलाडीमा सीमित बन्यो। अन्तिम मिनेटमा पेर्भिस इस्टुपिनानले अर्को गोल थपेपछि इक्वेडरले फराकिलो जित निकाल्यो।

चार खेलबाट नौ अंक जोडेको इक्वेडर तेस्रो सथानमा छ। कोलम्बिया सातौं स्थानमा छ। ब्राजिल शीर्ष स्थानमा रहँदा अर्जेन्टिना दोस्रो स्थानमा छ। पाराग्वे चौथो स्थानमा छ भने उरूग्वे पाचौं र चिली छैटौं स्थानमा छ।

चिली भेनेजुएलासँग २-१ ले पराजित भएको थियो भने पाराग्वेले बोलिभियासँग २-२ को बराबरी खेलेको थियो।

" /> काठमाडौं। विश्वकप छनोट प्रतियोगितामा इक्वेडरले कोलम्बियामाथि ६-१ को फराकिलो विजय हासिल गरेको छ। तेस्रो स्थानको इक्वेडरले फराकिलो जित निकाल्दा चिली भने भेनेजुयलासँग २-१ ले पराजित भयो। चौथो स्थानको पाराग्वे भने बोलेभियासँग बराबरीमा रोकियो।

घरेलु मैदानमा इक्वेडरले पहिलो हाफमै चार गोल गरेको थियो। रोबर्ट अर्बोलेडाले गरेको गोलबाट इक्वेडरले सातौं मिनेटमा अग्रता लिएको थियो। एन्जेल मेनाले नवौं मिनेटमा अग्रता दोब्बर बनाए। मिचेल इस्ट्राडाले ३२औं मिनेटमा तेस्रो गोल थपे। ३९औं मिनेटमा जाभियर अरेगाले चौथो गोल थपे।

कोलम्बियाले पहिलो हाफमै चार खेलाडी परिवर्तन गरेको थियो। पहिलो हाफको अन्तिम मिनेटमा कोलम्बियाका हामेस रोड्रिग्वेजले पेनाल्टीमा गोल गरे।

८०औं मिनेटमा इक्वेडरका गोन्जालेज प्लाटाले अर्को गोल थपे। लगत्तै उनले दोस्रो पहेँलो कार्डको सामना गरेपछि इक्वेडर १० खेलाडीमा सीमित बन्यो। अन्तिम मिनेटमा पेर्भिस इस्टुपिनानले अर्को गोल थपेपछि इक्वेडरले फराकिलो जित निकाल्यो।

चार खेलबाट नौ अंक जोडेको इक्वेडर तेस्रो सथानमा छ। कोलम्बिया सातौं स्थानमा छ। ब्राजिल शीर्ष स्थानमा रहँदा अर्जेन्टिना दोस्रो स्थानमा छ। पाराग्वे चौथो स्थानमा छ भने उरूग्वे पाचौं र चिली छैटौं स्थानमा छ।

चिली भेनेजुएलासँग २-१ ले पराजित भएको थियो भने पाराग्वेले बोलिभियासँग २-२ को बराबरी खेलेको थियो।

"> कोलम्बियामाथि इक्वेडरको फराकिलो जित: Dekhapadhi तेस्रो स्थानको इक्वेडरले फराकिलो जित निकाल्दा चिली भने भेनेजुयलासँग २-१ ले पराजित भयो।
• चौथो स्थानको पाराग्वे भने बोलेभियासँग बराबरीमा रोकियो।

कोलम्बियामाथि इक्वेडरको फराकिलो जित
काठमाडौं। विश्वकप छनोट प्रतियोगितामा इक्वेडरले कोलम्बियामाथि ६-१ को फराकिलो विजय हासिल गरेको छ। तेस्रो स्थानको इक्वेडरले फराकिलो जित निकाल्दा चिली भने भेनेजुयलासँग २-१ ले पराजित भयो। चौथो स्थानको पाराग्वे भने बोलेभियासँग बराबरीमा रोकियो।

घरेलु मैदानमा इक्वेडरले पहिलो हाफमै चार गोल गरेको थियो। रोबर्ट अर्बोलेडाले गरेको गोलबाट इक्वेडरले सातौं मिनेटमा अग्रता लिएको थियो। एन्जेल मेनाले नवौं मिनेटमा अग्रता दोब्बर बनाए। मिचेल इस्ट्राडाले ३२औं मिनेटमा तेस्रो गोल थपे। ३९औं मिनेटमा जाभियर अरेगाले चौथो गोल थपे।

कोलम्बियाले पहिलो हाफमै चार खेलाडी परिवर्तन गरेको थियो। पहिलो हाफको अन्तिम मिनेटमा कोलम्बियाका हामेस रोड्रिग्वेजले पेनाल्टीमा गोल गरे।

८०औं मिनेटमा इक्वेडरका गोन्जालेज प्लाटाले अर्को गोल थपे। लगत्तै उनले दोस्रो पहेँलो कार्डको सामना गरेपछि इक्वेडर १० खेलाडीमा सीमित बन्यो। अन्तिम मिनेटमा पेर्भिस इस्टुपिनानले अर्को गोल थपेपछि इक्वेडरले फराकिलो जित निकाल्यो।

चार खेलबाट नौ अंक जोडेको इक्वेडर तेस्रो सथानमा छ। कोलम्बिया सातौं स्थानमा छ। ब्राजिल शीर्ष स्थानमा रहँदा अर्जेन्टिना दोस्रो स्थानमा छ। पाराग्वे चौथो स्थानमा छ भने उरूग्वे पाचौं र चिली छैटौं स्थानमा छ।

चिली भेनेजुएलासँग २-१ ले पराजित भएको थियो भने पाराग्वेले बोलिभियासँग २-२ को बराबरी खेलेको थियो।

प्रतिक्रिया दिनुहोस्