काठमाडौं। ब्राजिलले विश्वकप छनोट प्रतियोगितामा शत प्रतिशत नतिजा निकाल्ने क्रममा आज बिहान उरूग्वेलाई २–० ले हराएको छ। जितसँगै ब्राजिल प्रतियोगिताको शीर्ष स्थानमा छ।

चोटका कारण ब्राजिल नेइमारविना खेलेको थियो। त्यस्तै कोभिड–१९ परीक्षणको नतिजा पोजिटिभ आएपछि उरूग्वे पनि फरवार्ड लुइस स्वारेजविना खेलेको थियो।

भ्रमणकारी ब्राजिलले ३४औं मिनेटमा आर्थरको गोलबाट अग्रता लिएको थियो। युभेन्टसका मिडफिल्डर आर्थरले ग्राबियल जिससको पासमा गोल गरेका थिए। पहिलो हाफको अन्तिम मिनेटमा रिचार्डलिसनले अर्को गोल थपे। आर्थर र रिचार्डलिसनको त्यही दुई गोल ब्राजिलको जितमा निर्णायक बन्यो।

७१औं मिनेटमा इडिसन काभानीले रातो कार्डको सामना गरेपछि उरूग्वे १० खेलाडीमा सीमित बनेको थियो।

जितसँगै चार खेलमा शत प्रतिशत नतिजा निकालेको ब्राजिल शीर्ष स्थानमा कायमै छ। उरूग्वे भने ६ अंकका साथ पाँचौं स्थानमा छ।

" /> काठमाडौं। ब्राजिलले विश्वकप छनोट प्रतियोगितामा शत प्रतिशत नतिजा निकाल्ने क्रममा आज बिहान उरूग्वेलाई २–० ले हराएको छ। जितसँगै ब्राजिल प्रतियोगिताको शीर्ष स्थानमा छ।

चोटका कारण ब्राजिल नेइमारविना खेलेको थियो। त्यस्तै कोभिड–१९ परीक्षणको नतिजा पोजिटिभ आएपछि उरूग्वे पनि फरवार्ड लुइस स्वारेजविना खेलेको थियो।

भ्रमणकारी ब्राजिलले ३४औं मिनेटमा आर्थरको गोलबाट अग्रता लिएको थियो। युभेन्टसका मिडफिल्डर आर्थरले ग्राबियल जिससको पासमा गोल गरेका थिए। पहिलो हाफको अन्तिम मिनेटमा रिचार्डलिसनले अर्को गोल थपे। आर्थर र रिचार्डलिसनको त्यही दुई गोल ब्राजिलको जितमा निर्णायक बन्यो।

७१औं मिनेटमा इडिसन काभानीले रातो कार्डको सामना गरेपछि उरूग्वे १० खेलाडीमा सीमित बनेको थियो।

जितसँगै चार खेलमा शत प्रतिशत नतिजा निकालेको ब्राजिल शीर्ष स्थानमा कायमै छ। उरूग्वे भने ६ अंकका साथ पाँचौं स्थानमा छ।

"> ब्राजिलको शत प्रतिशत नतिजा, शीर्ष स्थानमा यथावत: Dekhapadhi
ब्राजिलको शत प्रतिशत नतिजा, शीर्ष स्थानमा यथावत
काठमाडौं। ब्राजिलले विश्वकप छनोट प्रतियोगितामा शत प्रतिशत नतिजा निकाल्ने क्रममा आज बिहान उरूग्वेलाई २–० ले हराएको छ। जितसँगै ब्राजिल प्रतियोगिताको शीर्ष स्थानमा छ।

चोटका कारण ब्राजिल नेइमारविना खेलेको थियो। त्यस्तै कोभिड–१९ परीक्षणको नतिजा पोजिटिभ आएपछि उरूग्वे पनि फरवार्ड लुइस स्वारेजविना खेलेको थियो।

भ्रमणकारी ब्राजिलले ३४औं मिनेटमा आर्थरको गोलबाट अग्रता लिएको थियो। युभेन्टसका मिडफिल्डर आर्थरले ग्राबियल जिससको पासमा गोल गरेका थिए। पहिलो हाफको अन्तिम मिनेटमा रिचार्डलिसनले अर्को गोल थपे। आर्थर र रिचार्डलिसनको त्यही दुई गोल ब्राजिलको जितमा निर्णायक बन्यो।

७१औं मिनेटमा इडिसन काभानीले रातो कार्डको सामना गरेपछि उरूग्वे १० खेलाडीमा सीमित बनेको थियो।

जितसँगै चार खेलमा शत प्रतिशत नतिजा निकालेको ब्राजिल शीर्ष स्थानमा कायमै छ। उरूग्वे भने ६ अंकका साथ पाँचौं स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्