काठमाडौं। म्यानचेस्टर सिटीका रक्षक रूबेन डियासले गरेको दुई गोलप्रेरित पोर्चुगलले नेसन्स लिगमा गएराति १० खेलाडीमा सीमित क्रोएसियालाई ३-२ ले पराजित गरेको छ।

घरेलु टीम क्रोएसियाले माटेयो कोभासिचको गोलबाट २९औं मिनेटमा अग्रता लिएको थियो। ५१औं मिनेटमा मार्को रोगले दोस्रो पहेँलो कार्डको सामना गरेपछि क्रोएसिया १० खेलाडीमा सीमित बन्यो।

रोनाल्डोले हानेको फ्रिकिकलाई क्रोएसियाका गोलकिपर डोमिनिक लिभाकोभिचले राम्रो नियन्त्रणमा लिन नसक्दा प्राप्त बललाई डियासले पोस्टको दिशा दिएका थिए।

६०औं मिनेटमा जोओ फेलिक्सले गरेको गोलबाट पोर्चुगलले अग्रता लियो। ६५औं मिनेटमा कोभासिचले बराबरी गोल फर्काए। इन्जुरी समयमा डियासले गरेको गोल पोर्चुगलको जितमा निर्णायक बन्यो।

जिते पनि पोर्चुगलले फाइनलमा भने स्थान बनाउन सकेन। युईएफए नेसन्स लिग ‘ए’ मा समूह तीनबाट फ्रान्सले फाइनलमा स्थान बनायो। पोर्चुगल दोस्रो र क्रोएसिया तेस्रो स्थानमा रहे। पुछारमा रहेको स्विडेन लिग ‘बी’ मा रेलिगेट भएको छ।

" /> काठमाडौं। म्यानचेस्टर सिटीका रक्षक रूबेन डियासले गरेको दुई गोलप्रेरित पोर्चुगलले नेसन्स लिगमा गएराति १० खेलाडीमा सीमित क्रोएसियालाई ३-२ ले पराजित गरेको छ।

घरेलु टीम क्रोएसियाले माटेयो कोभासिचको गोलबाट २९औं मिनेटमा अग्रता लिएको थियो। ५१औं मिनेटमा मार्को रोगले दोस्रो पहेँलो कार्डको सामना गरेपछि क्रोएसिया १० खेलाडीमा सीमित बन्यो।

रोनाल्डोले हानेको फ्रिकिकलाई क्रोएसियाका गोलकिपर डोमिनिक लिभाकोभिचले राम्रो नियन्त्रणमा लिन नसक्दा प्राप्त बललाई डियासले पोस्टको दिशा दिएका थिए।

६०औं मिनेटमा जोओ फेलिक्सले गरेको गोलबाट पोर्चुगलले अग्रता लियो। ६५औं मिनेटमा कोभासिचले बराबरी गोल फर्काए। इन्जुरी समयमा डियासले गरेको गोल पोर्चुगलको जितमा निर्णायक बन्यो।

जिते पनि पोर्चुगलले फाइनलमा भने स्थान बनाउन सकेन। युईएफए नेसन्स लिग ‘ए’ मा समूह तीनबाट फ्रान्सले फाइनलमा स्थान बनायो। पोर्चुगल दोस्रो र क्रोएसिया तेस्रो स्थानमा रहे। पुछारमा रहेको स्विडेन लिग ‘बी’ मा रेलिगेट भएको छ।

"> डियासको दुई गोल प्रेरित पोर्चुगलको संघर्षपूर्ण जित: Dekhapadhi
डियासको दुई गोल प्रेरित पोर्चुगलको संघर्षपूर्ण जित
काठमाडौं। म्यानचेस्टर सिटीका रक्षक रूबेन डियासले गरेको दुई गोलप्रेरित पोर्चुगलले नेसन्स लिगमा गएराति १० खेलाडीमा सीमित क्रोएसियालाई ३-२ ले पराजित गरेको छ।

घरेलु टीम क्रोएसियाले माटेयो कोभासिचको गोलबाट २९औं मिनेटमा अग्रता लिएको थियो। ५१औं मिनेटमा मार्को रोगले दोस्रो पहेँलो कार्डको सामना गरेपछि क्रोएसिया १० खेलाडीमा सीमित बन्यो।

रोनाल्डोले हानेको फ्रिकिकलाई क्रोएसियाका गोलकिपर डोमिनिक लिभाकोभिचले राम्रो नियन्त्रणमा लिन नसक्दा प्राप्त बललाई डियासले पोस्टको दिशा दिएका थिए।

६०औं मिनेटमा जोओ फेलिक्सले गरेको गोलबाट पोर्चुगलले अग्रता लियो। ६५औं मिनेटमा कोभासिचले बराबरी गोल फर्काए। इन्जुरी समयमा डियासले गरेको गोल पोर्चुगलको जितमा निर्णायक बन्यो।

जिते पनि पोर्चुगलले फाइनलमा भने स्थान बनाउन सकेन। युईएफए नेसन्स लिग ‘ए’ मा समूह तीनबाट फ्रान्सले फाइनलमा स्थान बनायो। पोर्चुगल दोस्रो र क्रोएसिया तेस्रो स्थानमा रहे। पुछारमा रहेको स्विडेन लिग ‘बी’ मा रेलिगेट भएको छ।

प्रतिक्रिया दिनुहोस्