काठमाडौं। म्यानचेस्टर सिटीका विंगर फेरान टोरेसले करिअरमा पहिलो ह्याट्रिक गरेको दिन स्पेनले जर्मनीमाथि ६-० को फराकिलो विजय हासिल गरेको छ। जितसँगै स्पेनले युईएफए नेसन्स लिगको फाइनलमा स्थान बनाएको छ। 

युरो कप २००८ को फाइनलको झल्को दिएको खेलमा अल्भारो मोराटाको गोलबाट स्पेनले अग्रता लिएको थियो। युभेन्टसका फरवार्ड मोराटाले १७औं मिनेटमा गोल गरेका थिए। 

३३औं मिनेटमा टोरेसले अग्रता दोब्बर बनाए। स्पेनको तेस्रो गोल रोड्रीले ३८औं मिनेटमा गरे। ५५औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेका टोरेसका ७१औं मिनेटमा ह्याट्रिक गरे। खेल सकिन एक मिनेट बाँकी हुँदा माइकल ओएजाबलले अर्को गोल थपेपछि स्पेनले जर्मनीमाथि सहज विजय हासिल गरेको थियो। 

जितसँगै युईएफए नेसन्स लिग ‘ए’ समूह चारको शीर्ष स्थानमा रहेको स्पेनले ११ फाइनल चरणमा स्थान बनाएको छ। स्पेन ११ अंकका साथ शीर्ष स्थानमा रहेको हो। पराजित जर्मनी ९ अंकका साथ दोस्रो स्थानमा रह्यो।

" /> काठमाडौं। म्यानचेस्टर सिटीका विंगर फेरान टोरेसले करिअरमा पहिलो ह्याट्रिक गरेको दिन स्पेनले जर्मनीमाथि ६-० को फराकिलो विजय हासिल गरेको छ। जितसँगै स्पेनले युईएफए नेसन्स लिगको फाइनलमा स्थान बनाएको छ। 

युरो कप २००८ को फाइनलको झल्को दिएको खेलमा अल्भारो मोराटाको गोलबाट स्पेनले अग्रता लिएको थियो। युभेन्टसका फरवार्ड मोराटाले १७औं मिनेटमा गोल गरेका थिए। 

३३औं मिनेटमा टोरेसले अग्रता दोब्बर बनाए। स्पेनको तेस्रो गोल रोड्रीले ३८औं मिनेटमा गरे। ५५औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेका टोरेसका ७१औं मिनेटमा ह्याट्रिक गरे। खेल सकिन एक मिनेट बाँकी हुँदा माइकल ओएजाबलले अर्को गोल थपेपछि स्पेनले जर्मनीमाथि सहज विजय हासिल गरेको थियो। 

जितसँगै युईएफए नेसन्स लिग ‘ए’ समूह चारको शीर्ष स्थानमा रहेको स्पेनले ११ फाइनल चरणमा स्थान बनाएको छ। स्पेन ११ अंकका साथ शीर्ष स्थानमा रहेको हो। पराजित जर्मनी ९ अंकका साथ दोस्रो स्थानमा रह्यो।

"> जर्मनीमाथि ६-० को फराकिलो जित निकाल्दै स्पेन नेसन्स लिगको फाइनलमा: Dekhapadhi
जर्मनीमाथि ६-० को फराकिलो जित निकाल्दै स्पेन नेसन्स लिगको फाइनलमा <p style="text-align: justify;">काठमाडौं। म्यानचेस्टर सिटीका विंगर फेरान टोरेसले करिअरमा पहिलो ह्याट्रिक गरेको दिन स्पेनले जर्मनीमाथि ६-० को फराकिलो विजय हासिल गरेको छ। जितसँगै स्पेनले युईएफए नेसन्स लिगको फाइनलमा स्थान बनाएको छ।&nbsp;</p> <p style="text-align: justify;">युरो कप २००८ को फाइनलको झल्को दिएको खेलमा अल्भारो मोराटाको गोलबाट स्पेनले अग्रता लिएको थियो। युभेन्टसका फरवार्ड मोराटाले १७औं मिनेटमा गोल गरेका थिए।&nbsp;</p> <p style="text-align: justify;">३३औं मिनेटमा टोरेसले अग्रता दोब्बर बनाए। स्पेनको तेस्रो गोल रोड्रीले ३८औं मिनेटमा गरे। ५५औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेका टोरेसका ७१औं मिनेटमा ह्याट्रिक गरे। खेल सकिन एक मिनेट बाँकी हुँदा माइकल ओएजाबलले अर्को गोल थपेपछि स्पेनले जर्मनीमाथि सहज विजय हासिल गरेको थियो।&nbsp;</p> <p style="text-align: justify;">जितसँगै युईएफए नेसन्स लिग &lsquo;ए&rsquo; समूह चारको शीर्ष स्थानमा रहेको स्पेनले ११ फाइनल चरणमा स्थान बनाएको छ। स्पेन ११ अंकका साथ शीर्ष स्थानमा रहेको हो। पराजित जर्मनी ९ अंकका साथ दोस्रो स्थानमा रह्यो।</p>
प्रतिक्रिया दिनुहोस्