काठमाडौं । इटालियन क्लब फुटबलमा सबैभन्दा चर्चित मानिने मिलान डर्बीमा रोमेलु लुकाकुले गोल गर्दा इन्टर मिलानले जित हात पारेको छ।

इटालियन सिरी ए अन्तर्गत गएराति भएको मिलान डर्बीमा इन्टरले एसी मिलानलाई २-० ले पराजित गरेको हो।

मिलान शहरका यी दुई क्लब एउटै मैदानमा घरेलु मैदानको रुपमा प्रयोग गर्दै आएका छन्। सान सिरोमा भएको खेलमा इन्टरले दुवै गोल दोस्रो हाफमा गरेको हो।

४९औं मिनेटमा मार्सलो ब्रोजोभिकले गोल गर्दै इन्टरलाई अग्रता दिलाएका थिए भने लुकाकुले ७८औं मिनेटमा गोल गर्दै जित पक्का गरे। यस सिजन मात्र लुका प्रिमियर लिग क्लब म्यानचेष्टर युनाइटेडबाट इन्टर पुगेका हुन्।

जितपछि इन्टरले अपराजित यात्रा कायम राख्दै लगातार ४ खेल जितेको छ। १२ अंकसहित इन्टर अंकतालिकामा शीर्ष स्थानमा छ।

एसी मिलान भने ४ खेलबाट ६ अंकसहित सातौँ स्थानमा छ। मिलानको यो दोस्रो हार हो।

यस्तै इन्टरलाई पछ्याइरहेको साविक विजेता युभेन्ट्सले एक गोलले पछि परेको स्थिती उल्टाउदै भेरोनालाई २-१ ले पराजित गरेको छ। क्रिस्टियानो रोनाल्डोको गोल मद्दतमा युभेन्ट्सले १० खेलाडीमा झरेको भेरोनालाई पराजित गरेको हो।

मिगुएल भेलेसोले २०औं मिनेटमा गोल गर्दै भेरोनालाई अग्रता दिलाएका थिए। आरोन राम्सलेले ३१औं मिनेटमा घरेलु टोली युभेन्ट्सका लागि बराबरी गोल फर्काए। रोनाल्डोले ४९औं मिनेटमा पेनाल्टीमा गोल गरेपछि युभेन्ट्सले एलिएन्ज स्टेडियममा अग्रता लिएको थियो। खेलको अन्त्यतिर मारा कुम्बुला दोहोरो पहेँलो कार्ड खाँदै मैदान बाहिरिएपछि भेरोना १० खेलाडीमा झरेको थियो।

जितपछि अपराजित युभेन्ट्सको ४ खेलबाट १० अंङ्क छ र दोस्रो स्थानमा छ।

" /> काठमाडौं । इटालियन क्लब फुटबलमा सबैभन्दा चर्चित मानिने मिलान डर्बीमा रोमेलु लुकाकुले गोल गर्दा इन्टर मिलानले जित हात पारेको छ।

इटालियन सिरी ए अन्तर्गत गएराति भएको मिलान डर्बीमा इन्टरले एसी मिलानलाई २-० ले पराजित गरेको हो।

मिलान शहरका यी दुई क्लब एउटै मैदानमा घरेलु मैदानको रुपमा प्रयोग गर्दै आएका छन्। सान सिरोमा भएको खेलमा इन्टरले दुवै गोल दोस्रो हाफमा गरेको हो।

४९औं मिनेटमा मार्सलो ब्रोजोभिकले गोल गर्दै इन्टरलाई अग्रता दिलाएका थिए भने लुकाकुले ७८औं मिनेटमा गोल गर्दै जित पक्का गरे। यस सिजन मात्र लुका प्रिमियर लिग क्लब म्यानचेष्टर युनाइटेडबाट इन्टर पुगेका हुन्।

जितपछि इन्टरले अपराजित यात्रा कायम राख्दै लगातार ४ खेल जितेको छ। १२ अंकसहित इन्टर अंकतालिकामा शीर्ष स्थानमा छ।

एसी मिलान भने ४ खेलबाट ६ अंकसहित सातौँ स्थानमा छ। मिलानको यो दोस्रो हार हो।

यस्तै इन्टरलाई पछ्याइरहेको साविक विजेता युभेन्ट्सले एक गोलले पछि परेको स्थिती उल्टाउदै भेरोनालाई २-१ ले पराजित गरेको छ। क्रिस्टियानो रोनाल्डोको गोल मद्दतमा युभेन्ट्सले १० खेलाडीमा झरेको भेरोनालाई पराजित गरेको हो।

मिगुएल भेलेसोले २०औं मिनेटमा गोल गर्दै भेरोनालाई अग्रता दिलाएका थिए। आरोन राम्सलेले ३१औं मिनेटमा घरेलु टोली युभेन्ट्सका लागि बराबरी गोल फर्काए। रोनाल्डोले ४९औं मिनेटमा पेनाल्टीमा गोल गरेपछि युभेन्ट्सले एलिएन्ज स्टेडियममा अग्रता लिएको थियो। खेलको अन्त्यतिर मारा कुम्बुला दोहोरो पहेँलो कार्ड खाँदै मैदान बाहिरिएपछि भेरोना १० खेलाडीमा झरेको थियो।

जितपछि अपराजित युभेन्ट्सको ४ खेलबाट १० अंङ्क छ र दोस्रो स्थानमा छ।

"> सिरी ए मिलान डर्बीमा लुकाकुको गोल, इन्टरको जित: Dekhapadhi
सिरी ए मिलान डर्बीमा लुकाकुको गोल, इन्टरको जित

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्