काठमाडौं। जर्जिन्हो र वैकल्पिक खेलाडी डोमेनिको बेराडीले गरेको गोलमा इटालीले गएराति १० खेलाडीमा सीमित पोल्यान्डलाई २-० ले पराजित गरेको छ।

जर्जिन्होले २७औं मिनेटमा पेनाल्टीमा गरेको गोलबाट इटालीले अग्रता लिएको थियो। खेल सकिन ६ मिनेट बाँकी छँदा बेराडीले अर्को गोल थपेपछि इटालीले तीन अंक पक्का गरेको थियो। त्यसअघि ७७औं मिनेटमा ज्याकेक गोरालस्कीले दोस्रो पहेँलो कार्डको सामना गरेपछि पोल्यान्ड १० खेलाडीमा सीमित बनेको थियो।

जितसँगै इटालीले अपराजित यात्रालाई २१ खेलसम्म कायम राखेको छ। इटालीका मुख्य प्रशिक्षक रोबार्टो मान्सिनी कोभिड-१९ संक्रमणका कारण सेल्फ आइसोलेसनमा थिए। उनको अनुपस्थितिमा टीमको प्रशिक्षण रेगियो इमिलियाले सम्हालेका थिए।

युईएफए नेसन्स लिगमा पोल्यान्ड भने चौथो पटक पनि  इटालीलाई हराउन असफल रह्यो।

जितसँगै इटाली लिग ‘ए’ मा समूह एकको शीर्ष स्थानमा उक्लिएको छ। इटालीको ९ अंक छ भने दोस्रो स्थानमा रहेको नेदरल्यान्डको आठ अंक छ।

अन्तिम खेलमा इटालीले बोस्निया-हर्जगोभिनाविरूद्ध खेल्नेछ भने पोल्यान्डले नेदरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।

" /> काठमाडौं। जर्जिन्हो र वैकल्पिक खेलाडी डोमेनिको बेराडीले गरेको गोलमा इटालीले गएराति १० खेलाडीमा सीमित पोल्यान्डलाई २-० ले पराजित गरेको छ।

जर्जिन्होले २७औं मिनेटमा पेनाल्टीमा गरेको गोलबाट इटालीले अग्रता लिएको थियो। खेल सकिन ६ मिनेट बाँकी छँदा बेराडीले अर्को गोल थपेपछि इटालीले तीन अंक पक्का गरेको थियो। त्यसअघि ७७औं मिनेटमा ज्याकेक गोरालस्कीले दोस्रो पहेँलो कार्डको सामना गरेपछि पोल्यान्ड १० खेलाडीमा सीमित बनेको थियो।

जितसँगै इटालीले अपराजित यात्रालाई २१ खेलसम्म कायम राखेको छ। इटालीका मुख्य प्रशिक्षक रोबार्टो मान्सिनी कोभिड-१९ संक्रमणका कारण सेल्फ आइसोलेसनमा थिए। उनको अनुपस्थितिमा टीमको प्रशिक्षण रेगियो इमिलियाले सम्हालेका थिए।

युईएफए नेसन्स लिगमा पोल्यान्ड भने चौथो पटक पनि  इटालीलाई हराउन असफल रह्यो।

जितसँगै इटाली लिग ‘ए’ मा समूह एकको शीर्ष स्थानमा उक्लिएको छ। इटालीको ९ अंक छ भने दोस्रो स्थानमा रहेको नेदरल्यान्डको आठ अंक छ।

अन्तिम खेलमा इटालीले बोस्निया-हर्जगोभिनाविरूद्ध खेल्नेछ भने पोल्यान्डले नेदरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।

"> इटालीको अपराजित यात्रा कायमै: Dekhapadhi इटालीले गएराति १० खेलाडीमा सीमित पोल्यान्डलाई २-० ले पराजित गरेको छ।
• जितसँगै इटाली लिग ‘ए’ मा समूह एकको शीर्ष स्थानमा उक्लिएको छ।

इटालीको अपराजित यात्रा कायमै
काठमाडौं। जर्जिन्हो र वैकल्पिक खेलाडी डोमेनिको बेराडीले गरेको गोलमा इटालीले गएराति १० खेलाडीमा सीमित पोल्यान्डलाई २-० ले पराजित गरेको छ।

जर्जिन्होले २७औं मिनेटमा पेनाल्टीमा गरेको गोलबाट इटालीले अग्रता लिएको थियो। खेल सकिन ६ मिनेट बाँकी छँदा बेराडीले अर्को गोल थपेपछि इटालीले तीन अंक पक्का गरेको थियो। त्यसअघि ७७औं मिनेटमा ज्याकेक गोरालस्कीले दोस्रो पहेँलो कार्डको सामना गरेपछि पोल्यान्ड १० खेलाडीमा सीमित बनेको थियो।

जितसँगै इटालीले अपराजित यात्रालाई २१ खेलसम्म कायम राखेको छ। इटालीका मुख्य प्रशिक्षक रोबार्टो मान्सिनी कोभिड-१९ संक्रमणका कारण सेल्फ आइसोलेसनमा थिए। उनको अनुपस्थितिमा टीमको प्रशिक्षण रेगियो इमिलियाले सम्हालेका थिए।

युईएफए नेसन्स लिगमा पोल्यान्ड भने चौथो पटक पनि  इटालीलाई हराउन असफल रह्यो।

जितसँगै इटाली लिग ‘ए’ मा समूह एकको शीर्ष स्थानमा उक्लिएको छ। इटालीको ९ अंक छ भने दोस्रो स्थानमा रहेको नेदरल्यान्डको आठ अंक छ।

अन्तिम खेलमा इटालीले बोस्निया-हर्जगोभिनाविरूद्ध खेल्नेछ भने पोल्यान्डले नेदरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया दिनुहोस्