काठमाडौं। बेल्जियमसँग २-० ले पराजित भएपछि इङ्ल्यान्डको युईएफए नेसन्स लिगको फाइनल चरणमा पुग्ने सम्भावना समाप्त भएको छ।

विश्व नम्बर एक बेल्जियमसँग गारेथ साउथगेटको इङ्ल्यान्डले बल पोसेसन राम्रो बनाए पनि गोलको अवसर सदुपयोग गर्न नसक्दा अंक गुमाउनु परेको थियो।

लेस्टर सिटीका मिडफिल्डर युरी टिलमन्सले गरेको गोलमा बेल्जियमले दशौं मिनेटमा अग्रता लिएको थियो। टिलमन्सले २० यार्डबाट हानेको प्रहार ट्रोन मिङ्सलागेर गोलमा परिणत भएको थियो।

त्यसको १४ मिनेटपछि द्रिइस मार्टेन्सले फ्रिकिकमा गरेको सुन्दर गोलमा बेल्जियमले अग्रता दोब्बर बनायो। डेक्लान रिसेले केभिन डी ब्रुयनालाई फाउल गरेपछि बेल्जियमले फ्रिकिक पाएको थियो।

पराजित भएपछि इङ्ल्यान्डको फाइनल चरणमा स्थान बनाउने सम्भावना समाप्त भएको छ। इङ्ल्यान्ड पहिलो संस्करणमा तेस्रो भएको थियो।

युईएफए नेसन्स लिग ‘ए’ को समूह दुईमा बेल्जियम १२ अंकसहित शीर्ष स्थानमा छ। डेनमार्क १० अंकका साथ दोस्रो स्थानमा रहँदा इङ्ल्यान्ड सात अंकका साथ तेस्रो स्थानमा छ। डेनमार्कले गएराति नै आइसल्यान्डलाई २-१ ले पराजित गरेको थियो।

" /> काठमाडौं। बेल्जियमसँग २-० ले पराजित भएपछि इङ्ल्यान्डको युईएफए नेसन्स लिगको फाइनल चरणमा पुग्ने सम्भावना समाप्त भएको छ।

विश्व नम्बर एक बेल्जियमसँग गारेथ साउथगेटको इङ्ल्यान्डले बल पोसेसन राम्रो बनाए पनि गोलको अवसर सदुपयोग गर्न नसक्दा अंक गुमाउनु परेको थियो।

लेस्टर सिटीका मिडफिल्डर युरी टिलमन्सले गरेको गोलमा बेल्जियमले दशौं मिनेटमा अग्रता लिएको थियो। टिलमन्सले २० यार्डबाट हानेको प्रहार ट्रोन मिङ्सलागेर गोलमा परिणत भएको थियो।

त्यसको १४ मिनेटपछि द्रिइस मार्टेन्सले फ्रिकिकमा गरेको सुन्दर गोलमा बेल्जियमले अग्रता दोब्बर बनायो। डेक्लान रिसेले केभिन डी ब्रुयनालाई फाउल गरेपछि बेल्जियमले फ्रिकिक पाएको थियो।

पराजित भएपछि इङ्ल्यान्डको फाइनल चरणमा स्थान बनाउने सम्भावना समाप्त भएको छ। इङ्ल्यान्ड पहिलो संस्करणमा तेस्रो भएको थियो।

युईएफए नेसन्स लिग ‘ए’ को समूह दुईमा बेल्जियम १२ अंकसहित शीर्ष स्थानमा छ। डेनमार्क १० अंकका साथ दोस्रो स्थानमा रहँदा इङ्ल्यान्ड सात अंकका साथ तेस्रो स्थानमा छ। डेनमार्कले गएराति नै आइसल्यान्डलाई २-१ ले पराजित गरेको थियो।

"> इङ्ल्यान्डको नेसन्स कप फाइनल पुग्ने सम्भावना समाप्त: Dekhapadhi बेल्जियमसँग २-० ले पराजित भएपछि इङ्ल्यान्डको युईएफए नेसन्स लिगको फाइनल चरणमा पुग्ने सम्भावना समाप्त भएको छ। ">
इङ्ल्यान्डको नेसन्स कप फाइनल पुग्ने सम्भावना समाप्त
काठमाडौं। बेल्जियमसँग २-० ले पराजित भएपछि इङ्ल्यान्डको युईएफए नेसन्स लिगको फाइनल चरणमा पुग्ने सम्भावना समाप्त भएको छ।

विश्व नम्बर एक बेल्जियमसँग गारेथ साउथगेटको इङ्ल्यान्डले बल पोसेसन राम्रो बनाए पनि गोलको अवसर सदुपयोग गर्न नसक्दा अंक गुमाउनु परेको थियो।

लेस्टर सिटीका मिडफिल्डर युरी टिलमन्सले गरेको गोलमा बेल्जियमले दशौं मिनेटमा अग्रता लिएको थियो। टिलमन्सले २० यार्डबाट हानेको प्रहार ट्रोन मिङ्सलागेर गोलमा परिणत भएको थियो।

त्यसको १४ मिनेटपछि द्रिइस मार्टेन्सले फ्रिकिकमा गरेको सुन्दर गोलमा बेल्जियमले अग्रता दोब्बर बनायो। डेक्लान रिसेले केभिन डी ब्रुयनालाई फाउल गरेपछि बेल्जियमले फ्रिकिक पाएको थियो।

पराजित भएपछि इङ्ल्यान्डको फाइनल चरणमा स्थान बनाउने सम्भावना समाप्त भएको छ। इङ्ल्यान्ड पहिलो संस्करणमा तेस्रो भएको थियो।

युईएफए नेसन्स लिग ‘ए’ को समूह दुईमा बेल्जियम १२ अंकसहित शीर्ष स्थानमा छ। डेनमार्क १० अंकका साथ दोस्रो स्थानमा रहँदा इङ्ल्यान्ड सात अंकका साथ तेस्रो स्थानमा छ। डेनमार्कले गएराति नै आइसल्यान्डलाई २-१ ले पराजित गरेको थियो।

प्रतिक्रिया दिनुहोस्