काठमाडौं । एसियन भलिबल कन्फेडेरेसन एभिसीको आयोजनामा पहिलो सस्करणको एभिसी वुमन्स सिनियर सेन्ट्रल जोन भलिबल च्याम्पियन्सिप आगामी कात्तिकमा बङ्गलादेशमा आयोजना हुने भएको छ।

गत महिना नेपालमा आयोजना भएको एभिसी एसियन मेन्स सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपका बेला बसेको एभिसीको बैठकले बङ्गलादेशमा वुमन्स च्याम्पियनसिप आयोजना गर्ने निर्णय गरेको थियो।

सोही अनुसार बङ्गलादेश भलिबल फेडेरेसनले २२ देखि २७ कात्तिक (८-१३ नोभेम्वर)च्याम्पियनसिप आयोजना गर्ने निर्णय गरेको नेपाल भलिबल संघका महासचिव जितेन्द्र बहादुर चन्दले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।

च्याम्पियनसिपमा कति राष्ट्रले प्रतिस्पर्धा गर्ने भन्नेबारे निर्णय भइसकेको छैन। एभिसीको सेन्ट्रल जोनमा १४ राष्ट्र छन्। गत महिना नेपालमा भएको मेन्स च्यम्पियन्सिपमा ७ राष्ट्रले प्रतिस्पर्धा गरेका थिए।

आगामी मंसिर १५ देखि २५ सम्म काठमाडौं र पोखरामा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग)को तयारीमा रहेको नेपाली महिला भलिबल टोलीलाई एभिसी सेन्ट्रल जोन च्याम्पियनसिपले फाइदा पुग्ने भलिबल संघको विश्वास छ।

सागको तयारीका लागि अहिले १८ खेलाडी प्रशिक्षणमा छन्। त्यसैबाट १२ खेलाडीको अन्तिम टुंगो लगाइने छ ।

" /> काठमाडौं । एसियन भलिबल कन्फेडेरेसन एभिसीको आयोजनामा पहिलो सस्करणको एभिसी वुमन्स सिनियर सेन्ट्रल जोन भलिबल च्याम्पियन्सिप आगामी कात्तिकमा बङ्गलादेशमा आयोजना हुने भएको छ।

गत महिना नेपालमा आयोजना भएको एभिसी एसियन मेन्स सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपका बेला बसेको एभिसीको बैठकले बङ्गलादेशमा वुमन्स च्याम्पियनसिप आयोजना गर्ने निर्णय गरेको थियो।

सोही अनुसार बङ्गलादेश भलिबल फेडेरेसनले २२ देखि २७ कात्तिक (८-१३ नोभेम्वर)च्याम्पियनसिप आयोजना गर्ने निर्णय गरेको नेपाल भलिबल संघका महासचिव जितेन्द्र बहादुर चन्दले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।

च्याम्पियनसिपमा कति राष्ट्रले प्रतिस्पर्धा गर्ने भन्नेबारे निर्णय भइसकेको छैन। एभिसीको सेन्ट्रल जोनमा १४ राष्ट्र छन्। गत महिना नेपालमा भएको मेन्स च्यम्पियन्सिपमा ७ राष्ट्रले प्रतिस्पर्धा गरेका थिए।

आगामी मंसिर १५ देखि २५ सम्म काठमाडौं र पोखरामा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग)को तयारीमा रहेको नेपाली महिला भलिबल टोलीलाई एभिसी सेन्ट्रल जोन च्याम्पियनसिपले फाइदा पुग्ने भलिबल संघको विश्वास छ।

सागको तयारीका लागि अहिले १८ खेलाडी प्रशिक्षणमा छन्। त्यसैबाट १२ खेलाडीको अन्तिम टुंगो लगाइने छ ।

"> एभिसी वुमन्स सेन्ट्रल जोन भलिबल  कात्तिकमा बङ्गलादेशमा हुने: Dekhapadhi
एभिसी वुमन्स सेन्ट्रल जोन भलिबल  कात्तिकमा बङ्गलादेशमा हुने
काठमाडौं । एसियन भलिबल कन्फेडेरेसन एभिसीको आयोजनामा पहिलो सस्करणको एभिसी वुमन्स सिनियर सेन्ट्रल जोन भलिबल च्याम्पियन्सिप आगामी कात्तिकमा बङ्गलादेशमा आयोजना हुने भएको छ।

गत महिना नेपालमा आयोजना भएको एभिसी एसियन मेन्स सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपका बेला बसेको एभिसीको बैठकले बङ्गलादेशमा वुमन्स च्याम्पियनसिप आयोजना गर्ने निर्णय गरेको थियो।

सोही अनुसार बङ्गलादेश भलिबल फेडेरेसनले २२ देखि २७ कात्तिक (८-१३ नोभेम्वर)च्याम्पियनसिप आयोजना गर्ने निर्णय गरेको नेपाल भलिबल संघका महासचिव जितेन्द्र बहादुर चन्दले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।

च्याम्पियनसिपमा कति राष्ट्रले प्रतिस्पर्धा गर्ने भन्नेबारे निर्णय भइसकेको छैन। एभिसीको सेन्ट्रल जोनमा १४ राष्ट्र छन्। गत महिना नेपालमा भएको मेन्स च्यम्पियन्सिपमा ७ राष्ट्रले प्रतिस्पर्धा गरेका थिए।

आगामी मंसिर १५ देखि २५ सम्म काठमाडौं र पोखरामा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग)को तयारीमा रहेको नेपाली महिला भलिबल टोलीलाई एभिसी सेन्ट्रल जोन च्याम्पियनसिपले फाइदा पुग्ने भलिबल संघको विश्वास छ।

सागको तयारीका लागि अहिले १८ खेलाडी प्रशिक्षणमा छन्। त्यसैबाट १२ खेलाडीको अन्तिम टुंगो लगाइने छ ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्