काठमाडौं। गएरातिको रोमाञ्चक खेलमा भ्यालेन्सियासँग २–२ को बराबरी खेलेपछि चेल्सीको च्याम्पियन्स लिगको अघिल्लो चरण पुग्ने सम्भावना अनिश्चित बनेको छ।
गोलकिपर केपा एरिजाबालागाले ड्यानियल परेजोको पेनाल्टी प्रहार रोके पनि चेल्सीले २–१ को अग्रतालाई कायम राख्न सकेन।  बराबरीसँगै समान ८ अंक जोडेको भ्यालेन्सिया र चेल्सी क्रमशःसमूह ‘एच’ को दोस्रो र तेस्रो स्थानमा छन् । आयाक्स १० अंकका साथ शीर्ष स्थानमा छ।
चेल्सीले अब समूहको अन्तिम खेलमा पुछारमा रहेको लिलेसँग प्रतिस्पर्धा गर्नेछ भने भ्यालेन्सियाले आयाक्सविरुद्ध खेल्नेछ। चेल्सीलाई अब अघिल्लो चरण पुग्नका लागि जित्नुको विकल्प छैन।
भ्यालेन्सियाले घरेलु मैदानमा ४०औं मिनेटमा कार्लोस सोलेरको गोलबाट अग्रता लिएको थियो। त्यसको एक मिनेट वित्न नपाउँदै चेल्सीका माटियो कोभासिचले बराबरी गोल फर्काए। ५०औं मिनेटमा क्रिष्टियन पुलिसिको गोलमा चेल्सीले अग्रता लियो।
६५औं मिनेटमा परेजोले पेनाल्टीमा गोल गर्न नसक्दा भ्यालेन्सियाले बराबरीको मौका गुमायो। तर खेल सकिन ८ मिनेट बाँकी छँदा ड्यानिलवासले परेजोकै पासमा गोल गरेपछि भ्यालेन्सिया अंक लिन सफल भयो।
समूह ‘एच’ कै अर्को खेलमा आयाक्सले लिलेलाई २–० ले पराजित गर्‍यो। आयाक्सको जितमा हाकिम जियाच र क्विन्से प्रोम्सले गोल गरेका थिए। जियाचले नै ७७औं मिनेटमा गरेको गोललाई भिडियो सहायक रेफ्री (भिएआर) ले अस्वीकृत गरिदिएको थियो।
समूह ‘जी’मा आरबी लिपजिकले घरेलु मैदानमा बेनफिकासँग २–२ को बराबरी खेल्यो। बराबरीका बाबजुद लिपजिक १० अंकका साथ शीर्ष स्थानमा छ। बेनफिका ४ अंकका साथ पुछारमा छ भने समान ७अंक जोडेको जेनिटले र लियोन क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। जेनिटले लियोनलाई २–० ले पराजित गरेको थियो।
" /> काठमाडौं। गएरातिको रोमाञ्चक खेलमा भ्यालेन्सियासँग २–२ को बराबरी खेलेपछि चेल्सीको च्याम्पियन्स लिगको अघिल्लो चरण पुग्ने सम्भावना अनिश्चित बनेको छ।
गोलकिपर केपा एरिजाबालागाले ड्यानियल परेजोको पेनाल्टी प्रहार रोके पनि चेल्सीले २–१ को अग्रतालाई कायम राख्न सकेन।  बराबरीसँगै समान ८ अंक जोडेको भ्यालेन्सिया र चेल्सी क्रमशःसमूह ‘एच’ को दोस्रो र तेस्रो स्थानमा छन् । आयाक्स १० अंकका साथ शीर्ष स्थानमा छ।
चेल्सीले अब समूहको अन्तिम खेलमा पुछारमा रहेको लिलेसँग प्रतिस्पर्धा गर्नेछ भने भ्यालेन्सियाले आयाक्सविरुद्ध खेल्नेछ। चेल्सीलाई अब अघिल्लो चरण पुग्नका लागि जित्नुको विकल्प छैन।
भ्यालेन्सियाले घरेलु मैदानमा ४०औं मिनेटमा कार्लोस सोलेरको गोलबाट अग्रता लिएको थियो। त्यसको एक मिनेट वित्न नपाउँदै चेल्सीका माटियो कोभासिचले बराबरी गोल फर्काए। ५०औं मिनेटमा क्रिष्टियन पुलिसिको गोलमा चेल्सीले अग्रता लियो।
६५औं मिनेटमा परेजोले पेनाल्टीमा गोल गर्न नसक्दा भ्यालेन्सियाले बराबरीको मौका गुमायो। तर खेल सकिन ८ मिनेट बाँकी छँदा ड्यानिलवासले परेजोकै पासमा गोल गरेपछि भ्यालेन्सिया अंक लिन सफल भयो।
समूह ‘एच’ कै अर्को खेलमा आयाक्सले लिलेलाई २–० ले पराजित गर्‍यो। आयाक्सको जितमा हाकिम जियाच र क्विन्से प्रोम्सले गोल गरेका थिए। जियाचले नै ७७औं मिनेटमा गरेको गोललाई भिडियो सहायक रेफ्री (भिएआर) ले अस्वीकृत गरिदिएको थियो।
समूह ‘जी’मा आरबी लिपजिकले घरेलु मैदानमा बेनफिकासँग २–२ को बराबरी खेल्यो। बराबरीका बाबजुद लिपजिक १० अंकका साथ शीर्ष स्थानमा छ। बेनफिका ४ अंकका साथ पुछारमा छ भने समान ७अंक जोडेको जेनिटले र लियोन क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। जेनिटले लियोनलाई २–० ले पराजित गरेको थियो।
"> चेल्सी भ्यालेन्सियासँग बराबरीमा रोकियो, अघिल्लो चरणमा पुग्न चेल्सीले अर्को खेल जित्नै पर्ने: Dekhapadhi
चेल्सी भ्यालेन्सियासँग बराबरीमा रोकियो, अघिल्लो चरणमा पुग्न चेल्सीले अर्को खेल जित्नै पर्ने
काठमाडौं। गएरातिको रोमाञ्चक खेलमा भ्यालेन्सियासँग २–२ को बराबरी खेलेपछि चेल्सीको च्याम्पियन्स लिगको अघिल्लो चरण पुग्ने सम्भावना अनिश्चित बनेको छ।
गोलकिपर केपा एरिजाबालागाले ड्यानियल परेजोको पेनाल्टी प्रहार रोके पनि चेल्सीले २–१ को अग्रतालाई कायम राख्न सकेन।  बराबरीसँगै समान ८ अंक जोडेको भ्यालेन्सिया र चेल्सी क्रमशःसमूह ‘एच’ को दोस्रो र तेस्रो स्थानमा छन् । आयाक्स १० अंकका साथ शीर्ष स्थानमा छ।
चेल्सीले अब समूहको अन्तिम खेलमा पुछारमा रहेको लिलेसँग प्रतिस्पर्धा गर्नेछ भने भ्यालेन्सियाले आयाक्सविरुद्ध खेल्नेछ। चेल्सीलाई अब अघिल्लो चरण पुग्नका लागि जित्नुको विकल्प छैन।
भ्यालेन्सियाले घरेलु मैदानमा ४०औं मिनेटमा कार्लोस सोलेरको गोलबाट अग्रता लिएको थियो। त्यसको एक मिनेट वित्न नपाउँदै चेल्सीका माटियो कोभासिचले बराबरी गोल फर्काए। ५०औं मिनेटमा क्रिष्टियन पुलिसिको गोलमा चेल्सीले अग्रता लियो।
६५औं मिनेटमा परेजोले पेनाल्टीमा गोल गर्न नसक्दा भ्यालेन्सियाले बराबरीको मौका गुमायो। तर खेल सकिन ८ मिनेट बाँकी छँदा ड्यानिलवासले परेजोकै पासमा गोल गरेपछि भ्यालेन्सिया अंक लिन सफल भयो।
समूह ‘जी’मा आरबी लिपजिकले घरेलु मैदानमा बेनफिकासँग २–२ को बराबरी खेल्यो। बराबरीका बाबजुद लिपजिक १० अंकका साथ शीर्ष स्थानमा छ। बेनफिका ४ अंकका साथ पुछारमा छ भने समान ७अंक जोडेको जेनिटले र लियोन क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। जेनिटले लियोनलाई २–० ले पराजित गरेको थियो।
प्रतिक्रिया दिनुहोस्