काठमाडौं। दोस्रो हाफमा गरेको उत्कृष्ट प्रदर्शनमा मेक्सिकोले गएराति मैत्रीपूर्ण खेलमा दक्षिण कोरियामाथि ३-२ को जित हात पारेको छ।
अस्ट्रियामा दक्षिण कोरियाले यी-जो हुवाङको गोलबाट २०औं मिनेटमा अग्रता लिएको थियो। हुवाङले सन ह्युङ मिनको क्रसलाई पोस्टको दिशा दिएका हुन्। कोभिड-१९ संक्रमणका कारण दक्षिण कोरियामा मैत्रीपूर्ण खेलका लागि १९ खेलाडी मात्र उपलब्ध थिए।
मेक्सिकोले पहिलो हाफमा दक्षिण कोरियाको पोस्टमा १२ प्रहार गरे पनि सफल हुन सकेको थिएन। राउल जिमेनेजले ६७औं मिनेटमा गरेको गोलबाट मेक्सिकोले पुनरागमन गर्‍यो। जिमिनेजले बराबरी गरेको तीन मिनेटभित्र मेक्सिकोले अर्को दुई गोल थप्यो।
६९औं मिनेटमा कार्लोस एन्टुनाले गरेको गोलबाट मेक्सिकोले अग्रता लियो। त्यसको एक मिनेट बित्न नपाउँदै कार्लोस साल्सेडोले अर्को गोल थपे। क्युङ-वोन क्वानले ८७औं मिनेटमा गोल गरे पनि दक्षिण कोरियाले बराबरी गर्न सकेन।
मेक्सिकोले अब मंगलबार राति जापानविरूद्ध मैत्रीपूर्ण खेल खेल्नेछ। दक्षिण कोरियाले भने कतारसँग प्रतिस्पर्धा गर्नेछ।
" /> काठमाडौं। दोस्रो हाफमा गरेको उत्कृष्ट प्रदर्शनमा मेक्सिकोले गएराति मैत्रीपूर्ण खेलमा दक्षिण कोरियामाथि ३-२ को जित हात पारेको छ।
अस्ट्रियामा दक्षिण कोरियाले यी-जो हुवाङको गोलबाट २०औं मिनेटमा अग्रता लिएको थियो। हुवाङले सन ह्युङ मिनको क्रसलाई पोस्टको दिशा दिएका हुन्। कोभिड-१९ संक्रमणका कारण दक्षिण कोरियामा मैत्रीपूर्ण खेलका लागि १९ खेलाडी मात्र उपलब्ध थिए।
मेक्सिकोले पहिलो हाफमा दक्षिण कोरियाको पोस्टमा १२ प्रहार गरे पनि सफल हुन सकेको थिएन। राउल जिमेनेजले ६७औं मिनेटमा गरेको गोलबाट मेक्सिकोले पुनरागमन गर्‍यो। जिमिनेजले बराबरी गरेको तीन मिनेटभित्र मेक्सिकोले अर्को दुई गोल थप्यो।
६९औं मिनेटमा कार्लोस एन्टुनाले गरेको गोलबाट मेक्सिकोले अग्रता लियो। त्यसको एक मिनेट बित्न नपाउँदै कार्लोस साल्सेडोले अर्को गोल थपे। क्युङ-वोन क्वानले ८७औं मिनेटमा गोल गरे पनि दक्षिण कोरियाले बराबरी गर्न सकेन।
मेक्सिकोले अब मंगलबार राति जापानविरूद्ध मैत्रीपूर्ण खेल खेल्नेछ। दक्षिण कोरियाले भने कतारसँग प्रतिस्पर्धा गर्नेछ।
"> दक्षिण कोरिया मेक्सिकोसँग पराजित: Dekhapadhi मेक्सिकोले गएराति मैत्रीपूर्ण खेलमा दक्षिण कोरियामाथि ३-२ को जित हात पारेको छ।
• मेक्सिकोले अब मंगलबार राति जापानविरूद्ध र दक्षिण कोरियाले कतारसँग मैत्रीपूर्ण खेल खेल्नेछ।
दक्षिण कोरिया मेक्सिकोसँग पराजित
काठमाडौं। दोस्रो हाफमा गरेको उत्कृष्ट प्रदर्शनमा मेक्सिकोले गएराति मैत्रीपूर्ण खेलमा दक्षिण कोरियामाथि ३-२ को जित हात पारेको छ।
अस्ट्रियामा दक्षिण कोरियाले यी-जो हुवाङको गोलबाट २०औं मिनेटमा अग्रता लिएको थियो। हुवाङले सन ह्युङ मिनको क्रसलाई पोस्टको दिशा दिएका हुन्। कोभिड-१९ संक्रमणका कारण दक्षिण कोरियामा मैत्रीपूर्ण खेलका लागि १९ खेलाडी मात्र उपलब्ध थिए।
६९औं मिनेटमा कार्लोस एन्टुनाले गरेको गोलबाट मेक्सिकोले अग्रता लियो। त्यसको एक मिनेट बित्न नपाउँदै कार्लोस साल्सेडोले अर्को गोल थपे। क्युङ-वोन क्वानले ८७औं मिनेटमा गोल गरे पनि दक्षिण कोरियाले बराबरी गर्न सकेन।
मेक्सिकोले अब मंगलबार राति जापानविरूद्ध मैत्रीपूर्ण खेल खेल्नेछ। दक्षिण कोरियाले भने कतारसँग प्रतिस्पर्धा गर्नेछ।
प्रतिक्रिया दिनुहोस्