काठमाडौं। टिमो वेर्नरको दुई गोलप्रेरित जर्मनीले एक शून्यले पछि परेको स्थिति उल्टाउँदै युक्रेनमाथि ३-१ को नतिजा निकालेको छ। जितसँगै जर्मनीले समूह चारबाट फाइनलमा स्थान बनाउने सम्भावना बलियो बनाएको छ।

जर्मनीलाई फाइनलमा स्थान बनाउन अब समूहको अन्तिम खेलमा स्पेनलाई बराबरीमा रोके पुग्छ। जर्मनीले अब स्पेनसँग सेभियामा मंगलबार खेल्नेछ।

लाइपजिगमा रोमन यारेमचुकको गोलबाट युक्रेनले १२औं मिनेटमा अग्रता लिएको थियो। त्यसको ११ मिनेट वित्न नपाउँदै बायर्नका फरवार्ड लेरोए सानेले बराबरी गोल फर्काए।

चेल्सीका फरवार्ड वेर्नरले ३३औं मिनेटमा गरेको गोलमा जर्मनीले अग्रता लियो। साने र वेर्नर दुबैको गोलमा लियोन गोरेट्काले अवसर सिर्जना गरिदिएका थिए। ६४औं मिनेटमा वेर्नरले अर्को गोल थपेपछि जर्मनी महत्त्वपूर्ण तीन अंक जोड्न सफल भयो।

जितसँगै जर्मनी युईएफए नेसन्स लिग ‘ए’ मासमूह चारको शीर्ष स्थानमा उक्लिएको छ। समूहमा एक खेल बाँकी हुँदा जर्मनीले ९ अंक जोडेको छ। दोस्रो स्थानमा रहेको रहेको स्पेनको आठ अंक छ। स्पेन गएराति स्विट्जरल्यान्डसँग १-१ को बराबरीमा रोकिएको थियो। युक्रेन ६ अंकका साथ तेस्रो स्थानमा छ।

" /> काठमाडौं। टिमो वेर्नरको दुई गोलप्रेरित जर्मनीले एक शून्यले पछि परेको स्थिति उल्टाउँदै युक्रेनमाथि ३-१ को नतिजा निकालेको छ। जितसँगै जर्मनीले समूह चारबाट फाइनलमा स्थान बनाउने सम्भावना बलियो बनाएको छ।

जर्मनीलाई फाइनलमा स्थान बनाउन अब समूहको अन्तिम खेलमा स्पेनलाई बराबरीमा रोके पुग्छ। जर्मनीले अब स्पेनसँग सेभियामा मंगलबार खेल्नेछ।

लाइपजिगमा रोमन यारेमचुकको गोलबाट युक्रेनले १२औं मिनेटमा अग्रता लिएको थियो। त्यसको ११ मिनेट वित्न नपाउँदै बायर्नका फरवार्ड लेरोए सानेले बराबरी गोल फर्काए।

चेल्सीका फरवार्ड वेर्नरले ३३औं मिनेटमा गरेको गोलमा जर्मनीले अग्रता लियो। साने र वेर्नर दुबैको गोलमा लियोन गोरेट्काले अवसर सिर्जना गरिदिएका थिए। ६४औं मिनेटमा वेर्नरले अर्को गोल थपेपछि जर्मनी महत्त्वपूर्ण तीन अंक जोड्न सफल भयो।

जितसँगै जर्मनी युईएफए नेसन्स लिग ‘ए’ मासमूह चारको शीर्ष स्थानमा उक्लिएको छ। समूहमा एक खेल बाँकी हुँदा जर्मनीले ९ अंक जोडेको छ। दोस्रो स्थानमा रहेको रहेको स्पेनको आठ अंक छ। स्पेन गएराति स्विट्जरल्यान्डसँग १-१ को बराबरीमा रोकिएको थियो। युक्रेन ६ अंकका साथ तेस्रो स्थानमा छ।

"> वेर्नरको दुई गोलमा जर्मनीको सहज जित: Dekhapadhi जर्मनीले एक शून्यले पछि परेको स्थिति उल्टाउँदै युक्रेनमाथि ३-१ को नतिजा निकालेको छ।
• जितसँगै जर्मनीले समूह चारबाट फाइनलमा स्थान बनाउने सम्भावना बलियो बनाएको छ।

वेर्नरको दुई गोलमा जर्मनीको सहज जित
काठमाडौं। टिमो वेर्नरको दुई गोलप्रेरित जर्मनीले एक शून्यले पछि परेको स्थिति उल्टाउँदै युक्रेनमाथि ३-१ को नतिजा निकालेको छ। जितसँगै जर्मनीले समूह चारबाट फाइनलमा स्थान बनाउने सम्भावना बलियो बनाएको छ।

जर्मनीलाई फाइनलमा स्थान बनाउन अब समूहको अन्तिम खेलमा स्पेनलाई बराबरीमा रोके पुग्छ। जर्मनीले अब स्पेनसँग सेभियामा मंगलबार खेल्नेछ।

लाइपजिगमा रोमन यारेमचुकको गोलबाट युक्रेनले १२औं मिनेटमा अग्रता लिएको थियो। त्यसको ११ मिनेट वित्न नपाउँदै बायर्नका फरवार्ड लेरोए सानेले बराबरी गोल फर्काए।

चेल्सीका फरवार्ड वेर्नरले ३३औं मिनेटमा गरेको गोलमा जर्मनीले अग्रता लियो। साने र वेर्नर दुबैको गोलमा लियोन गोरेट्काले अवसर सिर्जना गरिदिएका थिए। ६४औं मिनेटमा वेर्नरले अर्को गोल थपेपछि जर्मनी महत्त्वपूर्ण तीन अंक जोड्न सफल भयो।

जितसँगै जर्मनी युईएफए नेसन्स लिग ‘ए’ मासमूह चारको शीर्ष स्थानमा उक्लिएको छ। समूहमा एक खेल बाँकी हुँदा जर्मनीले ९ अंक जोडेको छ। दोस्रो स्थानमा रहेको रहेको स्पेनको आठ अंक छ। स्पेन गएराति स्विट्जरल्यान्डसँग १-१ को बराबरीमा रोकिएको थियो। युक्रेन ६ अंकका साथ तेस्रो स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्