काठमाडौं। चेल्सीका मिडफिल्डर एनगोलो कान्टेले गरेको गोलमा फ्रान्सले गएराति युईएफए नेसन्स लिगमा पोर्चुगललाई १-० ले पराजित गरेको छ।

फिनल्यान्डविरूद्धको मैत्रीपूर्ण खेलमा बेञ्चमा बसेका कान्टेलाई प्रशिक्षक डिडियर डेस्च्याम्पले पहिलो रोजाइमा राखेका थिए। कान्टेले ५३औं मिनेटमा गरेको गोल फ्रान्सको जितमा पर्याप्त बन्यो। एड्रियन रबिओटले हानेको प्रहारलाई पोर्चुगलका गोलकिपर रूई प्याट्रिसियोले राम्रो नियन्त्रणमा लिन नसक्दा प्राप्त बललाई ६ यार्ड बक्सभित्र रहेका कान्टेले पोस्टको दिशा दिएका थिए।

त्यसअघि फ्रान्सका फरवार्ड एन्थोनी मार्सियालले हानेको प्रहार क्रसबारमा लागेको थियो। दोस्रोमा पोर्चुगलका रक्षक जोस फोन्टेले हानेको प्रहार पनि पोस्टमा लागेको थियो। क्रिस्टियानो रोनाल्डोको प्रयासले फ्रान्सको रक्षापंक्तिलाई तोड्न सकेन। रोनाल्डो अन्तर्राष्ट्रिय खेलमा सबभन्दा धेरै गोल गर्ने कीर्तिमानबाट सात गोलमात्र टाढा छन्।

जितसँगै फ्रान्स युईएफए नेसन्स लिग ‘ए’ मा समूह ३ को शीर्ष स्थानमा उक्लिएको छ। फ्रान्सले पाँच खेलबाट १३ अंक जोडेको छ। जुन दोस्रो स्थानको पोर्चुगलभन्दा तीन अंकले अगाडि हो। यससँगै फ्रान्सले फाइनल चरणमा स्थान बनाएको छ।

गएराति नै सम्पन्न खेलमा स्वीडेनले क्रोएसियालाई २-१ ले हराउँदै रेलिगेसनमा पर्ने सम्भावना कम गरेको छ। समूहमा एक खेल बाँकी हुँदा समान तीन अंक जोडेको क्रोएसिया तेस्रो स्थानमा छ भने स्वीडेन पुछारमा छ।

" /> काठमाडौं। चेल्सीका मिडफिल्डर एनगोलो कान्टेले गरेको गोलमा फ्रान्सले गएराति युईएफए नेसन्स लिगमा पोर्चुगललाई १-० ले पराजित गरेको छ।

फिनल्यान्डविरूद्धको मैत्रीपूर्ण खेलमा बेञ्चमा बसेका कान्टेलाई प्रशिक्षक डिडियर डेस्च्याम्पले पहिलो रोजाइमा राखेका थिए। कान्टेले ५३औं मिनेटमा गरेको गोल फ्रान्सको जितमा पर्याप्त बन्यो। एड्रियन रबिओटले हानेको प्रहारलाई पोर्चुगलका गोलकिपर रूई प्याट्रिसियोले राम्रो नियन्त्रणमा लिन नसक्दा प्राप्त बललाई ६ यार्ड बक्सभित्र रहेका कान्टेले पोस्टको दिशा दिएका थिए।

त्यसअघि फ्रान्सका फरवार्ड एन्थोनी मार्सियालले हानेको प्रहार क्रसबारमा लागेको थियो। दोस्रोमा पोर्चुगलका रक्षक जोस फोन्टेले हानेको प्रहार पनि पोस्टमा लागेको थियो। क्रिस्टियानो रोनाल्डोको प्रयासले फ्रान्सको रक्षापंक्तिलाई तोड्न सकेन। रोनाल्डो अन्तर्राष्ट्रिय खेलमा सबभन्दा धेरै गोल गर्ने कीर्तिमानबाट सात गोलमात्र टाढा छन्।

जितसँगै फ्रान्स युईएफए नेसन्स लिग ‘ए’ मा समूह ३ को शीर्ष स्थानमा उक्लिएको छ। फ्रान्सले पाँच खेलबाट १३ अंक जोडेको छ। जुन दोस्रो स्थानको पोर्चुगलभन्दा तीन अंकले अगाडि हो। यससँगै फ्रान्सले फाइनल चरणमा स्थान बनाएको छ।

गएराति नै सम्पन्न खेलमा स्वीडेनले क्रोएसियालाई २-१ ले हराउँदै रेलिगेसनमा पर्ने सम्भावना कम गरेको छ। समूहमा एक खेल बाँकी हुँदा समान तीन अंक जोडेको क्रोएसिया तेस्रो स्थानमा छ भने स्वीडेन पुछारमा छ।

"> कान्टेको गोलमा फ्रान्सले पोर्चुगललाई हरायो: Dekhapadhi फ्रान्सले गएराति युईएफए नेसन्स लिगमा पोर्चुगललाई १-० ले पराजित गरेको छ।
• जितसँगै फ्रान्स युईएफए नेसन्स लिग ‘ए’ मा समूह ३ को शीर्ष स्थानमा उक्लिएको छ र फाइनल चरणमा स्थान बनाएको छ।
• दोस्रो स्थानमा रहेको पोर्चुगलले पाँच खेलबाट १० अंक जोडेको छ, जुन शीर्ष स्थानको फ्रान्सभन्दा तीन अंकले पछाडि हो।

कान्टेको गोलमा फ्रान्सले पोर्चुगललाई हरायो
काठमाडौं। चेल्सीका मिडफिल्डर एनगोलो कान्टेले गरेको गोलमा फ्रान्सले गएराति युईएफए नेसन्स लिगमा पोर्चुगललाई १-० ले पराजित गरेको छ।

फिनल्यान्डविरूद्धको मैत्रीपूर्ण खेलमा बेञ्चमा बसेका कान्टेलाई प्रशिक्षक डिडियर डेस्च्याम्पले पहिलो रोजाइमा राखेका थिए। कान्टेले ५३औं मिनेटमा गरेको गोल फ्रान्सको जितमा पर्याप्त बन्यो। एड्रियन रबिओटले हानेको प्रहारलाई पोर्चुगलका गोलकिपर रूई प्याट्रिसियोले राम्रो नियन्त्रणमा लिन नसक्दा प्राप्त बललाई ६ यार्ड बक्सभित्र रहेका कान्टेले पोस्टको दिशा दिएका थिए।

त्यसअघि फ्रान्सका फरवार्ड एन्थोनी मार्सियालले हानेको प्रहार क्रसबारमा लागेको थियो। दोस्रोमा पोर्चुगलका रक्षक जोस फोन्टेले हानेको प्रहार पनि पोस्टमा लागेको थियो। क्रिस्टियानो रोनाल्डोको प्रयासले फ्रान्सको रक्षापंक्तिलाई तोड्न सकेन। रोनाल्डो अन्तर्राष्ट्रिय खेलमा सबभन्दा धेरै गोल गर्ने कीर्तिमानबाट सात गोलमात्र टाढा छन्।

जितसँगै फ्रान्स युईएफए नेसन्स लिग ‘ए’ मा समूह ३ को शीर्ष स्थानमा उक्लिएको छ। फ्रान्सले पाँच खेलबाट १३ अंक जोडेको छ। जुन दोस्रो स्थानको पोर्चुगलभन्दा तीन अंकले अगाडि हो। यससँगै फ्रान्सले फाइनल चरणमा स्थान बनाएको छ।

गएराति नै सम्पन्न खेलमा स्वीडेनले क्रोएसियालाई २-१ ले हराउँदै रेलिगेसनमा पर्ने सम्भावना कम गरेको छ। समूहमा एक खेल बाँकी हुँदा समान तीन अंक जोडेको क्रोएसिया तेस्रो स्थानमा छ भने स्वीडेन पुछारमा छ।

प्रतिक्रिया दिनुहोस्