काठमाडौं। सर्जियो रामोसले कीर्तिमानी खेलमा दुई पेनाल्टीको अवसर खेर फालेपछि स्पेन बराबरीमा रोकिएको छ। युईएफए नेसन्स लिगमा स्पेनले गएराति स्विट्जरल्यान्डसँग १-१ को बराबरी खेलेको हो।

स्विट्जरल्यान्डविरूद्धको खेलसँगै रामोस युरोपमा राष्ट्रिय टीमबाट सबभन्दा धेरै खेल खेल्ने खेलाडी बने। १७७औं खेल खेलेका रामोसले इटालीका गोलकिपर जियानलुइगी बुफोनको कीर्तिमान तोडेका हुन्। तर रामोसका लागि उक्त खेल बिर्सनलायक बन्यो।

३४ वर्षीय रामोसको पहिलो पेनाल्टी स्विट्जरल्यान्डका गोलकिपर यान सोमरले पञ्च गरेर बाहिर पठाइदिएका थिए। रामोसका दोस्रो पेनाल्टीलाई पनि सोमरले बचाइदिएका थिए। रामोसले यसअघि स्पेन र रियाल मड्रिडका लागि पेनाल्टीमा २५ गोल गरिसकेका छन्।

बासेलमा घरेलु टीम स्विट्जरल्यान्डले २६औं मिनेटमा रेमो फ्रेलरको गोलबाट अग्रता लिएको थियो। ५७औं मिनेटमा ड्यानियल ओल्मोको कर्नरमा रामोसले गरेको हेड स्विट्जरल्यान्डका रक्षक रिकार्डो रोड्रिग्वेजको हातमा लागेपछि स्पेनले पेनाल्टी अवसर पाएको थियो। तर पेनाल्टीमा रामोस चुके।

८०औं मिनेटमा निको एल्भेडीले स्पेनका अल्भारो मोराटालाई फाउल गरेपछि स्पेनले अर्को पेनाल्टी अवसर पायो। एल्भेडीले दोस्रो पहेँलो कार्डको सामना गरेपछि स्विट्जरल्यान्ड १० खेलडीमा सीमित बन्यो। रामोसले त्यस पेनाल्टी अवसरलाई पनि सदुपयोग गर्न सकेनन्।

तर खेल सकिन एक मिनेट बाँकी हुँदा सर्जियो रेगुइलनको क्रसमा जेरार्ड मोरेनोले गरेको गोलमा स्पेनले एक अंक खोस्न सफल भयो।

बराबरीसँगै स्पेन युईएफए नेसन्स लिग ‘ए’ मा समूह ४ को दोस्रो स्थानमा झरेको छ। स्पेनले पाँच खेलबाट आठ अंक जोेडेको छ। जुन शीर्ष स्थानमा रहेको जर्मनीको भन्दा एक अंक कम हो। जर्मनीले गएराति युक्रेनलाई ३-१ ले पराजित गरेको थियो।

युक्रेन ६ अंकसहित तेस्रो स्थानमा छ भने अन्तिममा रहेको स्विट्जरल्यान्डको तीन अंक छ।

" /> काठमाडौं। सर्जियो रामोसले कीर्तिमानी खेलमा दुई पेनाल्टीको अवसर खेर फालेपछि स्पेन बराबरीमा रोकिएको छ। युईएफए नेसन्स लिगमा स्पेनले गएराति स्विट्जरल्यान्डसँग १-१ को बराबरी खेलेको हो।

स्विट्जरल्यान्डविरूद्धको खेलसँगै रामोस युरोपमा राष्ट्रिय टीमबाट सबभन्दा धेरै खेल खेल्ने खेलाडी बने। १७७औं खेल खेलेका रामोसले इटालीका गोलकिपर जियानलुइगी बुफोनको कीर्तिमान तोडेका हुन्। तर रामोसका लागि उक्त खेल बिर्सनलायक बन्यो।

३४ वर्षीय रामोसको पहिलो पेनाल्टी स्विट्जरल्यान्डका गोलकिपर यान सोमरले पञ्च गरेर बाहिर पठाइदिएका थिए। रामोसका दोस्रो पेनाल्टीलाई पनि सोमरले बचाइदिएका थिए। रामोसले यसअघि स्पेन र रियाल मड्रिडका लागि पेनाल्टीमा २५ गोल गरिसकेका छन्।

बासेलमा घरेलु टीम स्विट्जरल्यान्डले २६औं मिनेटमा रेमो फ्रेलरको गोलबाट अग्रता लिएको थियो। ५७औं मिनेटमा ड्यानियल ओल्मोको कर्नरमा रामोसले गरेको हेड स्विट्जरल्यान्डका रक्षक रिकार्डो रोड्रिग्वेजको हातमा लागेपछि स्पेनले पेनाल्टी अवसर पाएको थियो। तर पेनाल्टीमा रामोस चुके।

८०औं मिनेटमा निको एल्भेडीले स्पेनका अल्भारो मोराटालाई फाउल गरेपछि स्पेनले अर्को पेनाल्टी अवसर पायो। एल्भेडीले दोस्रो पहेँलो कार्डको सामना गरेपछि स्विट्जरल्यान्ड १० खेलडीमा सीमित बन्यो। रामोसले त्यस पेनाल्टी अवसरलाई पनि सदुपयोग गर्न सकेनन्।

तर खेल सकिन एक मिनेट बाँकी हुँदा सर्जियो रेगुइलनको क्रसमा जेरार्ड मोरेनोले गरेको गोलमा स्पेनले एक अंक खोस्न सफल भयो।

बराबरीसँगै स्पेन युईएफए नेसन्स लिग ‘ए’ मा समूह ४ को दोस्रो स्थानमा झरेको छ। स्पेनले पाँच खेलबाट आठ अंक जोेडेको छ। जुन शीर्ष स्थानमा रहेको जर्मनीको भन्दा एक अंक कम हो। जर्मनीले गएराति युक्रेनलाई ३-१ ले पराजित गरेको थियो।

युक्रेन ६ अंकसहित तेस्रो स्थानमा छ भने अन्तिममा रहेको स्विट्जरल्यान्डको तीन अंक छ।

"> कीर्तिमानी खेलमा रामोसले दुई पेनाल्टी खेर फालेपछि...: Dekhapadhi युईएफए नेसन्स लिगमा स्पेनले गएराति स्विट्जरल्यान्डसँग १-१ को बराबरी खेलेको हो।
• बराबरीसँगै स्पेन युईएफए नेसन्स लिग ‘ए’ मा समूह ४ को दोस्रो स्थानमा झरेको छ।
• स्विट्जरल्यान्डविरूद्धको खेलसँगै रामोस युरोपमा राष्ट्रिय टीमबाट सबभन्दा धेरै खेल खेल्ने खेलाडी बने।

कीर्तिमानी खेलमा रामोसले दुई पेनाल्टी खेर फालेपछि...
काठमाडौं। सर्जियो रामोसले कीर्तिमानी खेलमा दुई पेनाल्टीको अवसर खेर फालेपछि स्पेन बराबरीमा रोकिएको छ। युईएफए नेसन्स लिगमा स्पेनले गएराति स्विट्जरल्यान्डसँग १-१ को बराबरी खेलेको हो।

स्विट्जरल्यान्डविरूद्धको खेलसँगै रामोस युरोपमा राष्ट्रिय टीमबाट सबभन्दा धेरै खेल खेल्ने खेलाडी बने। १७७औं खेल खेलेका रामोसले इटालीका गोलकिपर जियानलुइगी बुफोनको कीर्तिमान तोडेका हुन्। तर रामोसका लागि उक्त खेल बिर्सनलायक बन्यो।

३४ वर्षीय रामोसको पहिलो पेनाल्टी स्विट्जरल्यान्डका गोलकिपर यान सोमरले पञ्च गरेर बाहिर पठाइदिएका थिए। रामोसका दोस्रो पेनाल्टीलाई पनि सोमरले बचाइदिएका थिए। रामोसले यसअघि स्पेन र रियाल मड्रिडका लागि पेनाल्टीमा २५ गोल गरिसकेका छन्।

बासेलमा घरेलु टीम स्विट्जरल्यान्डले २६औं मिनेटमा रेमो फ्रेलरको गोलबाट अग्रता लिएको थियो। ५७औं मिनेटमा ड्यानियल ओल्मोको कर्नरमा रामोसले गरेको हेड स्विट्जरल्यान्डका रक्षक रिकार्डो रोड्रिग्वेजको हातमा लागेपछि स्पेनले पेनाल्टी अवसर पाएको थियो। तर पेनाल्टीमा रामोस चुके।

८०औं मिनेटमा निको एल्भेडीले स्पेनका अल्भारो मोराटालाई फाउल गरेपछि स्पेनले अर्को पेनाल्टी अवसर पायो। एल्भेडीले दोस्रो पहेँलो कार्डको सामना गरेपछि स्विट्जरल्यान्ड १० खेलडीमा सीमित बन्यो। रामोसले त्यस पेनाल्टी अवसरलाई पनि सदुपयोग गर्न सकेनन्।

तर खेल सकिन एक मिनेट बाँकी हुँदा सर्जियो रेगुइलनको क्रसमा जेरार्ड मोरेनोले गरेको गोलमा स्पेनले एक अंक खोस्न सफल भयो।

बराबरीसँगै स्पेन युईएफए नेसन्स लिग ‘ए’ मा समूह ४ को दोस्रो स्थानमा झरेको छ। स्पेनले पाँच खेलबाट आठ अंक जोेडेको छ। जुन शीर्ष स्थानमा रहेको जर्मनीको भन्दा एक अंक कम हो। जर्मनीले गएराति युक्रेनलाई ३-१ ले पराजित गरेको थियो।

युक्रेन ६ अंकसहित तेस्रो स्थानमा छ भने अन्तिममा रहेको स्विट्जरल्यान्डको तीन अंक छ।

प्रतिक्रिया दिनुहोस्