काठमाडौं। लुइस स्वारेजले पेनाल्टीमा गोल गरेको दिन उरूग्वेले आज बिहान फिफा विश्वकप छनोट प्रतियोगितामा कोलोम्बियालाई ३-० ले पराजित गरेको छ।

भ्रमणकारी उरूग्वेले इडिसन काभानीको गोलबाट पाँचौं मिनेटमा अग्रता लिएको थियो। विपक्षी रक्षापंक्तिले गरेको गल्तीको फाइदा लिँदै नाहिटन नान्डेजले दिएको पासलाई म्यानचेस्टर युनाइटेडका फरवार्ड काभानीले पोस्टको दिशा दिएका थिए।

५४औं मिनेटमा स्वारेजले पेनाल्टीमा अग्रता दोब्बर बनाए। रोड्रिगो बेन्टानकरलाई कोलम्बियाका रक्षक जेइसन मुरिलोले पेनाल्टी क्षेत्रमा फाउल गरेपछि उरूग्वेले पेनाल्टी अवसर पाएको थियो। जसलाई स्वारेजले गोलमा परिणत गरेका थिए।

७३औं मिनेटमा डर्विन नुनेजले अर्को गोल थपेपछि उरूग्वेले सहज विजय हासिल गरेको हो। नुनेजले लुकास टोरेइराको पासमा गोल गरेका हुन्।

अन्तिम मिनेटमा रक्षक यारी मिनाले दोस्रो पहेंलो कार्डको सामना गरेपछि कोलम्बिया १० खेलाडीमा सीमित भएको थियो।

जितसँगै तीन खेलबाट ६ अंक जोडेको उरूग्वे चौथो स्थानमा छ। समान खेलबाट चार अंक जोडेको कोलम्बिया सातौं स्थानमा छ।

" /> काठमाडौं। लुइस स्वारेजले पेनाल्टीमा गोल गरेको दिन उरूग्वेले आज बिहान फिफा विश्वकप छनोट प्रतियोगितामा कोलोम्बियालाई ३-० ले पराजित गरेको छ।

भ्रमणकारी उरूग्वेले इडिसन काभानीको गोलबाट पाँचौं मिनेटमा अग्रता लिएको थियो। विपक्षी रक्षापंक्तिले गरेको गल्तीको फाइदा लिँदै नाहिटन नान्डेजले दिएको पासलाई म्यानचेस्टर युनाइटेडका फरवार्ड काभानीले पोस्टको दिशा दिएका थिए।

५४औं मिनेटमा स्वारेजले पेनाल्टीमा अग्रता दोब्बर बनाए। रोड्रिगो बेन्टानकरलाई कोलम्बियाका रक्षक जेइसन मुरिलोले पेनाल्टी क्षेत्रमा फाउल गरेपछि उरूग्वेले पेनाल्टी अवसर पाएको थियो। जसलाई स्वारेजले गोलमा परिणत गरेका थिए।

७३औं मिनेटमा डर्विन नुनेजले अर्को गोल थपेपछि उरूग्वेले सहज विजय हासिल गरेको हो। नुनेजले लुकास टोरेइराको पासमा गोल गरेका हुन्।

अन्तिम मिनेटमा रक्षक यारी मिनाले दोस्रो पहेंलो कार्डको सामना गरेपछि कोलम्बिया १० खेलाडीमा सीमित भएको थियो।

जितसँगै तीन खेलबाट ६ अंक जोडेको उरूग्वे चौथो स्थानमा छ। समान खेलबाट चार अंक जोडेको कोलम्बिया सातौं स्थानमा छ।

"> विश्वकप छनोटमा उरूग्वेको सहज जित: Dekhapadhi उरूग्वेले फिफा विश्वकप छनोट प्रतियोगितामा कोलोम्बियालाई ३-० ले पराजित गरेको छ।
• जितसँगै तीन खेलबाट ६ अंक जोडेको उरूग्वे चौथो स्थानमा छ।
• समान खेलबाट चार अंक जोडेको कोलम्बिया सातौं स्थानमा छ।

विश्वकप छनोटमा उरूग्वेको सहज जित
काठमाडौं। लुइस स्वारेजले पेनाल्टीमा गोल गरेको दिन उरूग्वेले आज बिहान फिफा विश्वकप छनोट प्रतियोगितामा कोलोम्बियालाई ३-० ले पराजित गरेको छ।

भ्रमणकारी उरूग्वेले इडिसन काभानीको गोलबाट पाँचौं मिनेटमा अग्रता लिएको थियो। विपक्षी रक्षापंक्तिले गरेको गल्तीको फाइदा लिँदै नाहिटन नान्डेजले दिएको पासलाई म्यानचेस्टर युनाइटेडका फरवार्ड काभानीले पोस्टको दिशा दिएका थिए।

५४औं मिनेटमा स्वारेजले पेनाल्टीमा अग्रता दोब्बर बनाए। रोड्रिगो बेन्टानकरलाई कोलम्बियाका रक्षक जेइसन मुरिलोले पेनाल्टी क्षेत्रमा फाउल गरेपछि उरूग्वेले पेनाल्टी अवसर पाएको थियो। जसलाई स्वारेजले गोलमा परिणत गरेका थिए।

७३औं मिनेटमा डर्विन नुनेजले अर्को गोल थपेपछि उरूग्वेले सहज विजय हासिल गरेको हो। नुनेजले लुकास टोरेइराको पासमा गोल गरेका हुन्।

अन्तिम मिनेटमा रक्षक यारी मिनाले दोस्रो पहेंलो कार्डको सामना गरेपछि कोलम्बिया १० खेलाडीमा सीमित भएको थियो।

जितसँगै तीन खेलबाट ६ अंक जोडेको उरूग्वे चौथो स्थानमा छ। समान खेलबाट चार अंक जोडेको कोलम्बिया सातौं स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्