नेपाल १-० ले पछाडि
<p>काठमाडौं‌। बंगलादेशविरुद्ध जारी मैत्रीपूर्ण खेलमा नेपाल १-० ले पछि परेको छ। </p>
<p>बंगलादेशको ढाकास्थित बंगबन्धु रंगशालामा जारी खेलको १०औं मिनेटमा गोल खाएको हो। मोहम्मद नबिब नवाज जिबानले पेनाल्टी एरिया भित्रबाट ट्याप इनमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका हुन्।</p>
प्रतिक्रिया दिनुहोस्
