काठमाडौं। बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलामा नेपालका युवा रक्षक विकाश खवासले डेब्यू गर्ने भएका छन्।
पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाएका विकाशले ढाकास्थित बंगबन्धु रंगशालामा हुने खेलमा डेब्यू गर्ने भएका हुन्।
विकाशले नेपालबाट यसअघि भुटानमा भएको यू–१८ साफ च्याम्पियनसिप र नेपालमै सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग)को उपाधि जितेक थिए।
प्रशिक्षक बालगोपालले नेपालको रक्षापंक्तिमा विकाशसँगै अनन्त तामाङ, अजित भण्डारी र सुमन अर्याललाई जिम्बेवारी दिएका छन्। गोलपोस्टको जिम्मेवारी कप्तान किरण चेमजोङले सम्हल्नेछन्।
मिडफिल्डरमा विक्रम लामा, तेज तामाङ, सुजल श्रेष्ठ, रवि पासवान र अन्जन विष्ट छन्। नवयुग श्रेष्ठले अग्रपंक्तिको जिम्मेवारी सम्हाल्ने छन्।
नेपाली टिम :
गोलकिपर : किरण चेम्जोङ
रक्षक : विकाश खवास, अजित भण्डारी, अनन्त तामाङ, सुमन अर्याल
मिडफिल्ड : विक्रम लामा, रवि पासवान, सुजल श्रेष्ठ, अन्जन विष्ट, तेज तामाङ
फरवार्ड : नवयुग श्रेष्ठ

बंगलादेशविरूद्ध विकाशको राष्ट्रिय टीममा डेब्यू: Dekhapadhi
पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाएका विकाशले ढाकास्थित बंगबन्धु रंगशालामा हुने खेलमा डेब्यू गर्ने भएका हुन्।
विकाशले नेपालबाट यसअघि भुटानमा भएको यू–१८ साफ च्याम्पियनसिप र नेपालमै सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग)को उपाधि जितेक थिए।

बंगलादेशविरूद्ध विकाशको राष्ट्रिय टीममा डेब्यू

काठमाडौं। बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलामा नेपालका युवा रक्षक विकाश खवासले डेब्यू गर्ने भएका छन्।

पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाएका विकाशले ढाकास्थित बंगबन्धु रंगशालामा हुने खेलमा डेब्यू गर्ने भएका हुन्।

विकाशले नेपालबाट यसअघि भुटानमा भएको यू–१८ साफ च्याम्पियनसिप र नेपालमै सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग)को उपाधि जितेक थिए।

को हुन् विकाश ?