काठमाडौं। मैत्रीपूर्ण खेलको नतिजाले धेरै ठूलो अर्थ नराख्ला। तर आफैंले आफैंलाई नियाल्नका लागि मैत्रीपूर्ण खेलको ठूलो भूमिका रहन्छ।

यस्तै मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टीम अहिले बंगलादेश गएको छ। नेपालले आज ४ः४५ बजे बंगलादेशविरूद्ध खेल्दै छ।

एक वर्षपछि अन्तर्राष्ट्रिय खेल खेल्न लागेको नेपाली टीमलाई कोभिड-१९ ले नराम्रोसँग सतायो। दुई चरणमा गरी सात खेलाडीको पीसीआर परीक्षण पोजिटिभ आयो। चोटका कारण रोहित चन्द टीममा परेनन् भने आशिष मेडिकल समस्याका कारण टीममा अटेनन्। त्यसैले अभिषेक रिजालबाहेक बन्द प्रशिक्षणमा बोलाइएका सबै जना टीममा परेका छन्।

२५ मध्ये आठ जना राष्ट्रिय टीमका लागि नयाँ अनुहार हुन्। पुजन उपरकोटी, सेसेहाङ आङदेम्बे, दर्शन गुरुङ, दीप कार्की, दिलेन लोक्ताम, एरिक विष्ट, विकास खवास र छिरिङ गुरुङ पहिलोपटक टोलीमा परेका हुन्। बंगलादेशमै पनि एक खेलाडी कोभिड-१९ संक्रमित भए।

नयाँ अनुहारको बाहुल्य भएकाले आज बंगलादेशविरूद्ध मुख्य प्रशिक्षकको जिम्मेवारी पाएका बालगोपालले कस्तो टीम उतार्छन्? त्यो चासोको विषय हो।

यसअघि मुख्य प्रशिक्षक महर्जनले कोभिड-१९ परीक्षणपछि उपलब्ध खेलाडी थाहा भएपछि मात्र आफ्नो रणनीति तय हुने बताएका थिए। बंगलादेश पुगेका एक रक्षकलाई मात्र कोभिड-१९ भएपछि मुख्य प्रशिक्षक महर्जनसँग अब बाँकी २४ खेलाडी उपलब्ध छन्। यस्तो अवस्थामा दुई वर्षपछि बंगलादेशविरूद्ध खेल्दा मुख्य प्रशिक्षक महर्जनले कस्तो टीम उतार्लान्?

ढाकास्थित बंगबंन्धु रंगशालामा बंगलादेशविरूद्ध नेपालको सम्भावित टीमः

गोलकिपरः किरण चेमजोङ (कप्तान)
रक्षापंक्तिः सुमन अर्याल, विक्रम लामा, अनन्त तामाङ, विकास खवास
मध्यपंक्तिः अञ्जन विष्ट, सुजल श्रेष्ठ, रवि पासवान, सुवास गुरुङ/एरिक विष्ट/तेज तामाङ
फरवार्डः भरत खवास, नवयुग श्रेष्ठ

" /> काठमाडौं। मैत्रीपूर्ण खेलको नतिजाले धेरै ठूलो अर्थ नराख्ला। तर आफैंले आफैंलाई नियाल्नका लागि मैत्रीपूर्ण खेलको ठूलो भूमिका रहन्छ।

"> बंगलादेशविरूद्ध नेपालको रणनीति कस्तो होला?: Dekhapadhi नेपालले आज ४:४५ बजे बंगलादेशविरूद्ध खेल्दै छ।
• २५ मध्ये आठ जना राष्ट्रिय टीमका लागि नयाँ अनुहार हुन्।
• बंगलादेश पुगेका एक रक्षकलाई मात्र कोभिड-१९ भएपछि मुख्य प्रशिक्षक महर्जनसँग अब बाँकी २४ खेलाडी उपलब्ध छन्।

बंगलादेशविरूद्ध नेपालको रणनीति कस्तो होला?
काठमाडौं। मैत्रीपूर्ण खेलको नतिजाले धेरै ठूलो अर्थ नराख्ला। तर आफैंले आफैंलाई नियाल्नका लागि मैत्रीपूर्ण खेलको ठूलो भूमिका रहन्छ।

यस्तै मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टीम अहिले बंगलादेश गएको छ। नेपालले आज ४ः४५ बजे बंगलादेशविरूद्ध खेल्दै छ।

एक वर्षपछि अन्तर्राष्ट्रिय खेल खेल्न लागेको नेपाली टीमलाई कोभिड-१९ ले नराम्रोसँग सतायो। दुई चरणमा गरी सात खेलाडीको पीसीआर परीक्षण पोजिटिभ आयो। चोटका कारण रोहित चन्द टीममा परेनन् भने आशिष मेडिकल समस्याका कारण टीममा अटेनन्। त्यसैले अभिषेक रिजालबाहेक बन्द प्रशिक्षणमा बोलाइएका सबै जना टीममा परेका छन्।

२५ मध्ये आठ जना राष्ट्रिय टीमका लागि नयाँ अनुहार हुन्। पुजन उपरकोटी, सेसेहाङ आङदेम्बे, दर्शन गुरुङ, दीप कार्की, दिलेन लोक्ताम, एरिक विष्ट, विकास खवास र छिरिङ गुरुङ पहिलोपटक टोलीमा परेका हुन्। बंगलादेशमै पनि एक खेलाडी कोभिड-१९ संक्रमित भए।

नयाँ अनुहारको बाहुल्य भएकाले आज बंगलादेशविरूद्ध मुख्य प्रशिक्षकको जिम्मेवारी पाएका बालगोपालले कस्तो टीम उतार्छन्? त्यो चासोको विषय हो।

यसअघि मुख्य प्रशिक्षक महर्जनले कोभिड-१९ परीक्षणपछि उपलब्ध खेलाडी थाहा भएपछि मात्र आफ्नो रणनीति तय हुने बताएका थिए। बंगलादेश पुगेका एक रक्षकलाई मात्र कोभिड-१९ भएपछि मुख्य प्रशिक्षक महर्जनसँग अब बाँकी २४ खेलाडी उपलब्ध छन्। यस्तो अवस्थामा दुई वर्षपछि बंगलादेशविरूद्ध खेल्दा मुख्य प्रशिक्षक महर्जनले कस्तो टीम उतार्लान्?

ढाकास्थित बंगबंन्धु रंगशालामा बंगलादेशविरूद्ध नेपालको सम्भावित टीमः

गोलकिपरः किरण चेमजोङ (कप्तान)
रक्षापंक्तिः सुमन अर्याल, विक्रम लामा, अनन्त तामाङ, विकास खवास
मध्यपंक्तिः अञ्जन विष्ट, सुजल श्रेष्ठ, रवि पासवान, सुवास गुरुङ/एरिक विष्ट/तेज तामाङ
फरवार्डः भरत खवास, नवयुग श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्