काठमाडौं। लियोनल मेसीले दोस्रो हाफमा गरेको गोलले मान्यता नपाएपछि अर्जेन्टिनाले आज विश्वकप छनोट प्रतियोगितामा पाराग्वेसँग १-१ को बराबरी खेलेको छ।
ला बाम्बोनेरामा सम्पन्न खेलमा भ्रमणकारी पाराग्वेले २१औं मिनेटमा अग्रता लिएको थियो। पाराग्वेले एन्जेल रोमेरोको पेनाल्टी गोलबाट अग्रता लिएको हो। मिुगएल एलमिरोनलाई अर्जेन्टिनाका रक्षक लुकास मार्टिनेजले फाउल गरेपछि पाराग्वेले पेनाल्टी अवसर पाएको थियो।
एक-शून्यले पछि परे पनि बाँकी समयमा अर्जेन्टिना पाराग्वेमाथि हाबी भएको थियो। पहिलो हाफ सकिन चार मिनेट बाँकी हुँदा निकोलस गोन्जालेजले बराबरी गोल फर्काए। गोन्जालेजको यो पहिलो अन्तर्राष्ट्रिय खेल हो।
मेसीले दोस्रो हाफमा गरेको गोललाई भिडिओ सहायक रेफ्रीले मान्यता नदिएपछि लियोनल स्कोलानीको अर्जेन्टिनाले बराबरीमा चित्त बुझाउनुपर्‍यो।
बराबरी खेले पनि प्रतियोगितामा अपराजित रहेको अर्जेन्टिना तीन खेलबाट सात अंक जोड्दै शीर्ष स्थानमा कायमै छ। पाँच अंक जोडेको पाराग्वे भने चौथो स्थानमा छ।
आजै तेस्रो स्थानमा रहन सफल इक्वेडरले पुछारको बोलिभियालाई ३-२ ले पराजित गर्‍यो। तीन खेलबाट ६ अंक जोडेको इक्वेडर तेस्रो स्थानमा रहँदा बोलिभियाले अंक जोड्न सकेको छैन।
" /> काठमाडौं। लियोनल मेसीले दोस्रो हाफमा गरेको गोलले मान्यता नपाएपछि अर्जेन्टिनाले आज विश्वकप छनोट प्रतियोगितामा पाराग्वेसँग १-१ को बराबरी खेलेको छ।
ला बाम्बोनेरामा सम्पन्न खेलमा भ्रमणकारी पाराग्वेले २१औं मिनेटमा अग्रता लिएको थियो। पाराग्वेले एन्जेल रोमेरोको पेनाल्टी गोलबाट अग्रता लिएको हो। मिुगएल एलमिरोनलाई अर्जेन्टिनाका रक्षक लुकास मार्टिनेजले फाउल गरेपछि पाराग्वेले पेनाल्टी अवसर पाएको थियो।
एक-शून्यले पछि परे पनि बाँकी समयमा अर्जेन्टिना पाराग्वेमाथि हाबी भएको थियो। पहिलो हाफ सकिन चार मिनेट बाँकी हुँदा निकोलस गोन्जालेजले बराबरी गोल फर्काए। गोन्जालेजको यो पहिलो अन्तर्राष्ट्रिय खेल हो।
मेसीले दोस्रो हाफमा गरेको गोललाई भिडिओ सहायक रेफ्रीले मान्यता नदिएपछि लियोनल स्कोलानीको अर्जेन्टिनाले बराबरीमा चित्त बुझाउनुपर्‍यो।
बराबरी खेले पनि प्रतियोगितामा अपराजित रहेको अर्जेन्टिना तीन खेलबाट सात अंक जोड्दै शीर्ष स्थानमा कायमै छ। पाँच अंक जोडेको पाराग्वे भने चौथो स्थानमा छ।
आजै तेस्रो स्थानमा रहन सफल इक्वेडरले पुछारको बोलिभियालाई ३-२ ले पराजित गर्‍यो। तीन खेलबाट ६ अंक जोडेको इक्वेडर तेस्रो स्थानमा रहँदा बोलिभियाले अंक जोड्न सकेको छैन।
"> मेसीको गोलले मान्यता नपाउँदा अर्जेन्टिना बराबरीमा रोकियो: Dekhapadhi अर्जेन्टिनाले आज विश्वकप छनोट प्रतियोगितामा पाराग्वेसँग १-१ को बराबरी खेलेको छ।
• मेसीले दोस्रो हाफमा गरेको गोललाई भिडिओ सहायक रेफ्रीले मान्यता दिएन।
• बराबरी खेले पनि प्रतियोगितामा अपराजित रहेको अर्जेन्टिना तीन खेलबाट सात अंक जोड्दै शीर्ष स्थानमा कायमै छ।
मेसीको गोलले मान्यता नपाउँदा अर्जेन्टिना बराबरीमा रोकियो
काठमाडौं। लियोनल मेसीले दोस्रो हाफमा गरेको गोलले मान्यता नपाएपछि अर्जेन्टिनाले आज विश्वकप छनोट प्रतियोगितामा पाराग्वेसँग १-१ को बराबरी खेलेको छ।
ला बाम्बोनेरामा सम्पन्न खेलमा भ्रमणकारी पाराग्वेले २१औं मिनेटमा अग्रता लिएको थियो। पाराग्वेले एन्जेल रोमेरोको पेनाल्टी गोलबाट अग्रता लिएको हो। मिुगएल एलमिरोनलाई अर्जेन्टिनाका रक्षक लुकास मार्टिनेजले फाउल गरेपछि पाराग्वेले पेनाल्टी अवसर पाएको थियो।
एक-शून्यले पछि परे पनि बाँकी समयमा अर्जेन्टिना पाराग्वेमाथि हाबी भएको थियो। पहिलो हाफ सकिन चार मिनेट बाँकी हुँदा निकोलस गोन्जालेजले बराबरी गोल फर्काए। गोन्जालेजको यो पहिलो अन्तर्राष्ट्रिय खेल हो।
बराबरी खेले पनि प्रतियोगितामा अपराजित रहेको अर्जेन्टिना तीन खेलबाट सात अंक जोड्दै शीर्ष स्थानमा कायमै छ। पाँच अंक जोडेको पाराग्वे भने चौथो स्थानमा छ।
प्रतिक्रिया दिनुहोस्